बेल्जियम
बेल्जियमको ब्रुस्सेल्समा आमा समूहले मनाए धुमधामले तीज

ब्रसेल्सबासी महिलाहरुले गत आइतबार हरितालिका तीज धुमधामका साथ मनाए ।आमा समूह ब्रुस्सेल्स द्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो । विभिन्न नयाँ र पुराना तीजको गीतमा कम्मर भाँचेर नाच्ने दिदीबहिनी मात्रै नभएर, दाजुभाइहरुपनि कार्यक्रमको...
पैसानै नतिरि सामान लिएर हिँड्न सकिने पसल

(पसले नभएकाले, त्यहाँ टाँसेर राखेको फलफूलको मूल्य सूची देखाउँदै सोम थनेतजी) सुनेको हो “सडकमा मूल्य सूचीसहित बिभिन्न सामान राखिदिन्छन् । पसले कोहि हुन्न । सामान लिने, पैसा त्यहिँको टोकरीमा राखिदिने । सामान लिएर भागेपनि कसैको केहि लाग्दैन...
भाषण सुन्ने भन्दा भाषण ठोक्ने धेरै, संयोजकमाथि मानव तस्करको आरोप

● तस्विरहरु- बिनोद पौडेल / बेल्जियम बेल्जियम ! कान ठाडा भए ? आज फेरि अर्को कान ठाडा हुने खबर छ । एन आर एन बेल्जियमको वार्षिक साधारण सभामा सुन्ने भन्दा भाषण ठोक्नेको संख्या धेरै । आइतवार एन...
निर्वाचन आयुक्तसँग बेल्जियममा सात पार्टीको अन्तर्क्रिया

( अपडेट- यो कार्यक्रम घोषणा गरेपनि एन आर एन बेल्जियमले यसको अघिल्लो दिननै इला शर्मासित उहि प्रक्रितिको कार्यक्रम राखेकाले सात जनवर्गिय संगठनले राखेको कार्यक्रम तुहियो । तर आयोजकले रद्द गरिएको भने) बिभिन्न सात पार्टीका जनवर्गिय संगठनहरुले बेल्जियममा निर्वाचन...
बिदेशीलाई अगाडी सारेर नेपाली ब्यवसायीलाई हतोत्साहित पार्न नेपाली दुतावास किन सक्रिय ?

नेपाली दुतावास भनेको नेपालीका लागि हो । नेपालीकै हितमा हुनुपर्छ । नेपालीको हित नगर्ने कुनैपनि काम जनबिरोधी हुन्छ । दुतावासका कामहरु पारदर्शी हुनु जरुरी छ । बिदेशमा जहाँ दुतावास छन् त्यहाँका नेपालीलाई दुतावासले गर्ने कामको जानकरि हुनुपर्छ...
पक्राउको बिरोध गर्दै बेल्जियमबाट सरकारलाई ज्ञापनपत्र

-लोक राना मगर / बेल्जियम नेपाली भाषा बोलेकै आधारमा सडक, घर वा पर्क वा जहाँ भेटेपनि नेपालीलाई पक्राउ गरि सिधै विमानमा कोचेर नेपाल पठाउने गरिन्थ्यो । बेल्जियममा बस्ने बैधानिक अनुमती नभएपनि त्यसरि पक्राउ गर्न...
शिक्षकलाई पैसा नदिएपछि बेल्जियममा नेपाली कक्षा बन्द

● सन्तोष न्यौपाने / बेल्जियम नेपालमा शिक्षक शिक्षिकाले तलब नपाएपछि कक्षा बन्द । तलब नपाएपछि हडताल । यस्ता खबर खुब सुनिन्छ । यो त नौलो भएन । तर बिदेशमा ? अझ युरोपमापनि पढाएको पैसो शिक्षकले पाएनन् भन्ने...
कलाकार सम्मान २०१५ का लागि विशिष्ठ जूरि

अन्तराष्ट्रिय कलाकार मंच यूरोप महाशाखाले २०१५ सेप्टेम्बर २६ तारिखका दिन पहिलो संस्करणका रुपमा संम्पन्न गर्न लागेको अन्तराष्ट्रिय कलाकार मंच सम्मान २०१५ (IAF Awards 2015 ) का लागि नेपाली संगीत र चलचित्र जगतका बिशिष्ठ साधकहरुको सम्मानित जूरी घोषणा गरेको...
बैधानिक कागज नभएका नेपाली जुर्मुराए बेल्जियममा

बेल्जियममा नाचगान, संगित, नेताको भाषण र खानपिनको खबर खुब सुनिन्छ । धेरै नेपालीले भोग्ने सास्ति, दुखको पहाड, कतै हिँड्नपनि लुक्नुपर्ने अवस्थाका बारेमा कसले सुन्ने ? कहाँ पढिने ? आवाशिय भिसा वा अनुमती छैन भने प्रहरीको नजरमा पर्नु...
“भए भरको पूँजी र मेहनत लगाएर विश्वास नलागेको पार्टीलाई किन सेवा गर्नु ?” शेर्पा

पि जी शेर्पा (पेम्बागेल्बु शेर्पा) बिदेशमा रहेका नेपालीले बारम्बार सुन्दै आएको नाम हो । गैह्र आवाशिय नेपाली संघ (एन आर एन) का एक दह्रा अभियन्तापनि थिए उनी । सधैं च्वाट्टै काट्ला जस्तो धार लागेको पेन्ट, सुकिला लूगा,...


