बेल्जियम
परम्परा : केटीनै नदेखि बिहेको तामझाम

● सोमना थारु / बेल्जियम बाबाको ससुराली अर्थात मामा घर । सानो छँदा सबैको सबै भन्दा मनपर्ने ठाउँ नै मामा घर । सबैले माया गर्ने । मिठो मिठो पनि खान पाउने । खेल्न दौडिन पाउने । आहा...
नेपालीको मानव तस्करी गरेर बेल्जियममा मस्तिको जिन्दगी

बेल्जियमका प्रकाश अर्याल बेल्जियमको आन्तर्पेन शहरमा बस्छन् । कामधाम केहि छैन । बिहान बिहान जिमपनि पुग्छन् । शरिर बनाउन । दिनभरि नेपालीहरु भेट्छन् । गफ हान्छन् करोड करोडका । कालो चस्मा, कोट, टाई ढल्काएर कार्यक्रममा पुग्छन् ।...
विमानस्थलबाटै हाकाहाकी लगेर नेपाली चेलीहरु कुवेतमा बिक्रि

● सन्तोष न्यौपाने / बेल्जियम ‘ (तस्विरमा सबैभन्दा दाहिनेतिर छाते टोपी लगाएका दलाल महिलाहरुलाई कागजपत्र देखाउँदै, विमानस्थकका कर्मचारीसित मिलेर यिनले भित्रैसम्म पुगि च्यानल मिलाउँछन्) हिजो भारतको मुम्वइमा नेपाली चेलीहरु बेचिएका थिए । आज कुवेतमा उनिहरुको खुल्ला विक्रि भएको...
सुन र डलरको रास थुपारेर युरोपमा सुशासनको गफ हाँक्दै अर्थमन्त्री डा महत

उता आफ्नो देशमा डलरको रास छ । सुन र चाँदीको चाङ छ अर्थमन्त्री डा रामशरण महतसित । पटक पटक मन्त्री बनेका उनले सोहोर्नु सम्म सोहोरेका छन् । कमाउन पाएसम्म, भेटेसम्म धन लिएका छन् । बिदेश भ्रमणको डलर...
तिरस्कृत मेरो एक रुपियाँ
● महेन्द्र पौडेल / बेल्जियम हरेक मानिसले आफ्नो बालपनको याद गर्दछन् नै । सानो उमेरमा हरेक किसिमका चाहनाहरु हुन्छन् । त्यो कतिले पूरा पनि गर्दछन् भने कतिपयलाई त्यो सोख चाहना पूरा नभएकोले बालपन खल्लो पनि हुनसक्छ ।...
जानकारिनै झुटो दिने बेल्जियमका यि संस्थाको काम कस्तो होला ?

● सन्तोष न्यौपाने / बेल्जियम के तपाइलाई थाहा छ बेल्जियममामा रहेका नेपाली सामाजिक संस्थाहरुका इन्टरनेट वेवसाइट कति कति दिनमा अपडेट हुन्छन ? यो प्रश्न कसैले गरयो भने तपाइले सहज जवाफ फर्काउनुहुनेछ ‘दिनको एकपटक वा हप्तामा एकपटक ।’...
हिमालका टुप्पामा रेल गुड्ने स्विजरल्याण्डको सपना

● सोमना थारु (स्विजरल्याण्ड घुमेपछि) धर्तिको स्वर्ग भनेर कुन देशलाई भनिन्छ ? यो प्रश्न हामीलाई सोधिएको थियो । २०४० सालमा । त्यति बेला म हाइ स्कुलमा नौ कक्षामा पढदै थिएँ । स्कुलमा हाजिरी जवाफ प्रतियोगिता थियो ।...
लोकगितका ‘सर्वश्रेष्ठ गायक’ ले बेल्जियम तताउँदै

कसैकसैलाई त प्रक्रितिले साह्रै राम्रो गुण दिन्छ । बिछट्टै सिपले भरिदिन्छ । रामजी खाँड त्यस्तैमा पर्छन् सायद । लोक गित मन पराउनेले रामजी खाँडको नाम नसुन्ने त कुरै छैन । सुनिराखौं जस्तो । जुन गित गाएपनि रामजी...
नयाँ सालले विछोड
● सोमना थारु / बेल्जियम अस्ति २०१३ को अन्तिम दिन । पुरानो वर्षलाई विदा गरेर नयाँ वर्ष २०१४ लाई मध्य राती स्वागत गर्ने दिन । अस्तिदेखि चिनेजानेकाले, इष्टमित्रले एक...
युरोपको सत्ता कब्जा गर्न एमाओवादीको उर्दी
● ददि सापकोटा आफ्नै देशको संविधानसभा निर्वाचनमा नराम्रोसित हार खाएका एमाओवादीले युरोपको सत्ता कब्जा गर्न सुझाव दिएका छन् । नेकपा माओवादीको भ्रातृ संगठन नेपाली जनप्रगतिशील मञ्चको वार्षिक साधारणसभा क्रिसमसका दिन राखिएको थियो । बेल्जियमको आन्तर्पेन सहरमा भएको...


