बेल्जियम

बेल्जियम गर्लफ्रेन्डलाई साथमा लिएर नेपाली चेलीमाथि चरम यातना दिने पीडकको कहानी

अक्टोबर ९, २०१३

(नेपालमा श्रीमती र छोरा छोरी । बेल्जियममा आफुभन्दा झण्डै दोब्बर उमेरकी अर्का गोरेनी पत्नी । त्यतिलेपनि नपुगेर एक बिधवा नारीलाई वास्तविकता सबै ढाँटेर शरिरिक संपर्क, प्रेमको आश्वाशन र बच्चा समेत जन्माइसकेपनि चरम यातना दिएर करिब तिन वर्षसम्म बेल्जियममा सताउने नरपशु बेल्जियमको...

एसेन्टा मेलामा दुतावासलाई मुछ्ने झुठको फेरि पर्दाफास

अक्टोबर ५, २०१३

एसेन्टा मेलामा नेपालीसित चर्को रकम असुलेर भिसा सिफारिस गर्नेहरुले सवै स्पोन्सरको सीसी नेपाली दुतावास, एनआरएन बेल्जियम, नेपाली व्यवसायी संघ बेल्जियम, स्टल व्यवस्थापन समितिका संयोजक, अन्तरसंस्था समन्वय संयोजकलाई पठाइएको भन्दै नेपाली दुतावासलाईपनि मुछ्ने काम गरेका थिए, एसेन्टा मेला...

बेल्जियमको अन्तर्राष्ट्रिय मेलामा भ्रस्टाचार, ठगि वा मानव ओसारपसारबारे नेपालप्लसको प्रश्न र संयोजकको जवाफ

अक्टोबर ४, २०१३

बेल्जियममा गत सेप्टेम्बर १४ देखि २२ सम्म एसेन्टा भनिने अन्तर्राष्ट्रिय मेला भयो । त्यस मेलामा नेपालीहरु सहभागि भए । तर कसैले ६ लाख तिरे त कसैले १८ लाख । त्यस मेला आयोजना गर्न समितिपनि बन्यो । तर...

सामजसेवी नारीहरुले गरे बेल्जियममा उदाहरणिय काम

सेप्टेम्बर ३०, २०१३

● शेरबहादुर छन्त्याल / बेल्जियम एउटै पाउले कुशल नृत्य प्रस्तुत गर्ने कलाकार रोमा न्यौपानेको एकल प्रस्तुति ‘शुभ कामना साझ’मा बेल्जियमका नेपाली खचाखच भए । पश्चिम नेपालको धनगडीमा एच आइ भी पिडित ३० बालबालिकालाई हेर्दै आएको राइट अफ लाइफ संस्थाकी...

यि मध्ये को को हुन् त दलालको फन्दामा परेका नेपाली ?

सेप्टेम्बर २८, २०१३

बेल्जियममा नौ दिन सम्म चलेको मेलामा नेपालीसित मोटो रकम असुले केहि ब्यापारि, ब्यवस्थापक र प्रबर्धक मिलेर । भन्ने बेला सबै नेपाल फर्किने भने । त्यो त्यतिबेला टार्नकालगि मात्रै थियो । किनकि आउने मध्ये धेरैसित मोटो रकम लिएका...

एन आर एन बेल्जियमको मत फेरि गणना हुने भो ? !

सेप्टेम्बर २७, २०१३

एन आर एन बेल्जियमको निर्वाचन भएर नयां समितिले काम थालिसक्यो । जितेर अबिर गह्सेकोपनि उहिल्यै हो । त्यो बेला बिबादपनि भएको हो । एक पक्षले हार्ने निश्चित भएपछि प्रतिद्वन्दि गंगाधर गौतमको पक्ष फर्जी मत परेको आरोपमा मतदान...

अन्तर्राष्ट्रिय मेलामा आएका नेपाली बिमानस्थलबाटै फरार

सेप्टेम्बर २६, २०१३

    (एसेन्टा मेलामा सात जनासित मोतो रकम असुलेर ल्याएका नेपाली दलाल, भरत सबैभन्दा दाहिनेतिरका कपाल पालेका हुन् । यिनले एसेन्टाका नेपाली ब्यवस्थापकसित मिलेर ल्याएका हुन्) बेल्जियमको गेन्ट शहरमा आयोजित ६८ औं फ्लान्दर्स अन्तराष्ट्रिय मेला (एसेन्टा) मा सहभागी हुन...

एउटै गोडाले छमछमी नाच्दा युरोपभरिका मान्छे चकित

सेप्टेम्बर २४, २०१३

● सन्तोष न्यौपाने / बेल्जियम के तपाइ एउटा गोडाले नाच्न सक्नुहुन्छ ? नाच्न त के तपाई सजिलोसित नाचौंला भन्ने अनुमान गर्न सक्नुहुन्छ ? सक्छु भन्ने लागेतापनि नाचेरै देखाउन चाहिँ मुस्किलनै पर्दछ । दुइ गोडाले मज्जासित नाच्न सक्नेहरुलाईपनि...

बेल्जियमका महामहिम परक्क बाउँठिँदा अन्तर्राष्ट्रिय मेलामा नेपालको बेईज्जत

सेप्टेम्बर २२, २०१३

बेल्जियममा आज एसेन्टाको नाममा चलिरहेको अन्तर् राष्ट्रिय मेलाको समापन थियो । र थियो, यहि दिन नेपाल फेस्टिबल । बाजागाजा, संगित, संस्क्रितिको प्रदर्शनी । अनेक भेषभुषामा सजिएका नेपाली । नेपालाई माया गर्ने बिदेशी मात्रै होइन, चासो राख्नेपनि खोजि खोजि...

पत्रकारलाई निचोरेर ककसले ठिक पार्ने भए बेल्जियममा ?

सेप्टेम्बर २२, २०१३

बेल्जियममा भैरहेको अन्तर्राष्ट्रिय मेलाको अवशरमा बिभिन्न संघ संस्थाका पदाधिकारिहरु भेला भए । त्यसदिन नेपाल फेस्टिबल गर्न हुन्छ कि हुन्न भन्ने मतमतान्तर पनि थियो । अर्थमन्त्री शंकर कोइरालाकै सामुन्ने । नेपाल फेस्टिबलका पक्ष र बिपक्षले नेपाली नेपाली बिचको...

1 13 14 15 16 17 30