बेल्जियम

बेल्जियमको गाइजात्रे समाचार

अगस्ट २३, २०१३

● रमेश कंडेल / बेल्जियम बेल्जियमको गाइजात्रे समाचारमा यहाँलाई स्वागत छ । अब समाचार बिस्तारमा :- जीम-सीम गएर हड्डि-बड्डि बनाएका जवान कालुराम होचो देखिएपनि बहुत ऊर्जा भएका डल्लुरामले आफुलाई बेस्सरि कुटेको आरोप लगाएका छन् । अर्कातिर डल्लुरामले...

गोप्यता खोलिदिने भन्दै महामहिमसित बैठकमै चर्काचर्कि

अगस्ट २२, २०१३

बेल्जियमका नेपाली राजदूत राममणी पोख्रेललाई गोप्यता सार्वजनिक गरिदिने चुनौति दिईएको छ । बेल्जियममका थुप्रै नेपाली संघ संस्था, एन आर एन बेल्जियमका कार्यकारि समितिका मानिस, स्थानिय नेपाली ब्यापारी र अन्य नेपालीका बिचमै उनलाई त्यस्तो चुनौति दिईएको हो ।...

यसरि भएको हो ममाथि बेल्जियममा हमला

अगस्ट २२, २०१३

● सन्तोष न्यौपाने / बेल्जियम केहि दिन अघि मैले कलाकारलाई भएको बिजोगको बारेमा लेखेको ब्लगको कारण धेरै असन्तुस्ट छन भन्ने कुरा मलाई पहिलानै अवगत थियो । कार्यक्रम आयोजना गर्न प्रत्यक्षरुपमा संलग्न ब्यक्तिहरुलेनै त्यो असन्तुस्टि मेरा सामु हाकाहाकी देखाउन नसकेपनि...

शत्रु हैनन् आलोचक, तपाईका मित्रु

अगस्ट ३, २०१३

● महेन्द्र पौडेल / बेल्जियम मानिसहरु भन्छन् नगर आलोचना, आलोचना गर्दैमा हुने केही होइन । अझ धेरैले भन्छन् संघ संस्थाका कार्यक्रम भयो भने फलानोले आलोचना मात्रै गर्दछ किन वोलाउने? हामी स्वतन्त्र भएर लेख्नेहरुले धेरै आलोचनात्मक लेख्छन् ।...

साइवर अपराधी कांग्रेसहरुको बेल्जियममा मुकाबिला गरिने

अगस्ट १, २०१३

बेल्जियमका सम्पूर्ण न्याय प्रेमी काङ्रेस्रहरु संसार भरिका नेपाली काङ्रेसप्रती आस्थावान प्रजातन्त्रप्रेमी नेपाली समुदायमा बेल्जियमको जनसंपर्क समितिमा देखिएका विविध प्रकारका असन्तुस्टिहरुलाई सम्बोधन गर्ने क्रममा भएका त्रुटी र मतमतान्तरहरुको बारेमा स्पस्ट हुनुपर्ने आवश्यकता देखिएकोले यसै अपिलमार्फत यथार्थता बाहिर ल्याउनु...

संस्मरण : कुकुरले टोकेको उजूरी गर्न राजाकहाँ जाने ?

जुलाइ ३०, २०१३

● नसिर खान / बेल्जियम हाम्रो घरबाट नजिकको स्कूल, हाटबजार र स्वास्थ चौकी जान एउटा मात्र बाटो थियो  । मेरो घरबाट १३ घर काटेपछि एकजना गाउँमा धनीमानी शोषक र सामन्तीमा गनिने बूढामगर थरका मान्छेको घर आउँथ्यो ।...

देउवा कांग्रेसलाई टक्कर दिन कोइराला कांग्रेसको भित्रि तयारि

जुलाइ २९, २०१३

बेल्जियमका नेपालीले हरेक दिन नभएपनि हरेक हप्ता हसाउँछन् । कि त्यहाँ बस्ने नेपालीको बेइज्जति गराउँछन् । कुनै न कुनै खाले मारामार, तानातान, कारवाही र धम्की नसुनिएको त कुनै हप्तानै हुन्न । अहिले नेपाली कांग्रेस बेल्जियमम फेरि कारवाहीको...

खादा ओढेर सम्मान लिने हो ? एन आर एनको बेइज्जत गर्नुस्

जुलाइ २८, २०१३

(चिन्नुभो हैन ? सबैभन्दा राम्रो गर्नेको घाँटीमा सबैभन्दा धेरै खादा । अझ नपुगेर देब्रेतिरबाटपनि खादा ओढाउन तम्तयार छन् अर्को एक जना । अनि यस्तो महान काम गरेबापत फोटो खिचेर अझै विश्वभरि फैलाउन क्यामरा तेसार्दै अर्का एक नेपाली)...

एशियाली महासंघको नेत्रित्व गर्ने जिम्मेवारी नेपाली महिलालाई

जुलाइ २७, २०१३

बेल्जियममा बसेर राम्रो काम गर्ने मानिसहरुपनि छन् । तर तिनका सत्कर्मका खबर प्राय ओझेलमा पर्छन् । फोटो खिचाउन र भाषण ठोक्नै उफ्रिनेहरु धेरै सक्रिय देखिएपछि खुरुखुरु समाजसेवा गर्ने र देशकालागि गतिलो काम गर्नेहरुका खबरको चर्चा सुनिन्न ।...

छोरा छोरीलाई जिताउन पत्रकारलाइ भोटको चटारो

जुलाइ २५, २०१३

● सन्तोष न्यौपाने / बेल्जियम केहि दिन पहिले कतारमा रहेका पत्रकार मित्र कुमार कार्किले आफ्नी छोरी कौशिन कार्किको भोट गर्नको लागि सामाजिक संजाल फेसबुकमा सन्देश प्रेषित गरे । उनको भित्तामा छोरीलाई जिताउनको लागि भोटको आग्रह गरेर लिकं...

1 15 16 17 18 19 30