बेल्जियम

निर्वाचन प्रतिनिधी सुतेपछि बेल्जियममा डाङडुङ, हानाहान र भागाभाग

जुन ५, २०१३

(धाँधलीको आरोप लागेपनि अबिर लाउन त के छोड्ने ? सबैभन्दा बढि अबिर घस्ने बेल्जियमकि महिला डन अनुजा प्रधान।) आइतवार नेपाली कांग्रेसको भात्री संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको निर्वाचनममा अचम्मै भयो । नेपालको संसदिय निर्वाचनमा बरु त्यति डाङडुङ...

फरियाको नातामा कूटनिति गर्दा बेल्जियमका राजदूतको चुनौति

मे २९, २०१३

देशका कुटनितिज्ञहरुको काम बिदेशका नेपालीलाई सहुलियत, सुबिधा दिनु । देशको मान, सम्मान र इज्जत बढाउनु । बिदेशका सिक्न योग्य कुरा देश भित्र्याउनु । प्रबिधी र आधुनिक संरचनालाई आफ्नो देशमा लगेर सिकाउनु । तर दूर्भाग्य, हाम्रा कूटनितिज्ञहरु यस्ता...

बेल्जियम आएर ज्यान जानेको आत्माले अब चाहिँ शान्ति पाउँछ कि ?

मे १९, २०१३

पहिलो र दोस्रो विश्व युद्दमा भारतीय सेनामा भर्ति भएर बेलायतका तर्फबाट धेरै नेपाली युरोप छिरे । ति मध्ये बेल्जियमको ईपेर भन्ने ठाउँमापनि धेरै नेपाली मारिए । कि त बन्दि बनाइए । ति रहरले भन्दापनि बाध्यताले, झुक्याएर वा...

मध्यरातमा थारुको माछा छेपाराले झ्याप्पै

मे १८, २०१३

● सोमना थारु / बेल्जियम टाइमन टापुबाट हामी मुख्य भुमिमा फर्क्यौं । हाम्रो साइकल भएको होटलमा फेरी एक रात बितायौ । अर्को दिन देखी हाम्रो साइकल यात्रा फेरी शुरु भयो । अब हामी मलेसियाको पुर्वी तट अर्थात...

संस्मरण : मलेशियामा साईकल पेल्दा नक्कली प्रहरीको फन्दामा

मे ७, २०१३

● सोमना थारु / बेल्जियम चितवन राष्ट्रिय निकुन्ज भित्रको एक रिसोर्टमा केही वर्ष जागिर खाइयो । मेरो काम भनेको निकुन्ज भित्र पाइने सामान्य जिवजन्तु लगायत मान्छे देख्यो कि झम्टिन आइ हाल्ने जनावर समेत खोजेर पर्यटकलाई देखाउने ।...

चन्दा उठाएर नेपालका वालवालिका पढाउँदै बेल्जियमका वालवालिका

मे ७, २०१३

● शेर बहादुर छन्त्याल / बेल्जियम सडक र पेटीमा, परालका कुनियाँमा दगुर्ने । गट्टा र क्यारेमबोर्ड अनि धुलामा खेलेर समय बिताउनुपर्ने उमेरका वालवालिकाले सामाजिक संस्थानै खोलेर समाजसेवामा जुटेको । आर्थिक सहायता बटुलेर पढ्न नसक्ने आफु जस्तै वालवालिकालाई...

पहिला मन परेन, अहिले माया बस्यो

अप्रिल ३०, २०१३

● सोमना थारु / बेल्जियम ‘संसदिय व्यवस्था खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो हो । यो व्यवस्था फालेर नयाँ जनवादी व्यवस्था स्थापना गर्नु पर्छ । तब मात्र नेपाली जनताको मुक्ती हुन्छ । बहुदलिय व्यवस्थामा नातावाद कृपावाद...

युरोपमा भब्य कार्यक्रम लिएर उत्रियो कलाकार मञ्च

अप्रिल ३०, २०१३

निकै समय सम्म चालचुल केहि थिएन । युरोपका कलाकारहरु मिलेर ताइँझाइँका साथ गठन गरे,  अन्तराष्ट्रिय कलाकार मंच यूरोप । केहि काम पनि गरे । अनि नेपाली संस्था न हुन्, बिचैमा चिरा परे । दुई फ्याक भए ।...

राज्यले लत्याएकाको सेवा गर्न बेल्जियममा सांगितिक साँझ

अप्रिल २५, २०१३

राज्य आफैंमा मस्त छ । जनताका नाममा रगतको टिका लगाएर आएका नेता विमान चार्टर गरेर गाउँ ठाउँ घुम्ने भए । तर जसका नाममा राजनिति गरिएको हो, आजपनि तिनको अवस्था उस्तै छ । ति राज्यबाट अलग्गिएका छन् ।...

नेपाली भाषा नजान्नेले चाहिँ नागरिकतापनि नपाउने ?

अप्रिल २१, २०१३

● सोमना थारु / बेल्जियम कति सालतिर हो त्यो थाहा भएन । जे होस म अलि अलि जान्ने बुझ्ने भै सकेको थिएँ । मेरो उमेर यस्तै १२, १३ हुँदो हो । गाउँमा नागरिकता वितरण टोली आउने हल्ला...

1 17 18 19 20 21 30