बेल्जियम

अर्थमन्त्रीलाई साक्षी राखेर दाजुभाईका झगडा छताछुल्ल

सेप्टेम्बर १९, २०१३

(एसेन्टा अन्तर्राष्ट्रिय मेला चलेकोले सेप्टेम्बर २२ मा नेपाल फेस्टिबल गर्नुहुन्न भन्दै अर्थमन्त्री  शंकर कोइराला (बिचमा) समक्ष पुगेका एसेन्टा मेलाका असन्तुस्ट पक्ष) निर्वाचित एन आर एन बेल्जियम र हारेकाहरुको बिचको तिकडम छचल्किएर बेल्जियमस्थित नेपाली दुतावाससम्म मात्रै पुगेन, त्यो अर्थमन्त्री शंकर कोइरालाको...

नेपाल अतिथि बनेको अन्तर्राष्ट्रिय मेलाका केहि झलक

सेप्टेम्बर १७, २०१३

● शेर बहादुर छन्त्याल / बेल्जियम अहिले बेल्जियमको गेन्ट शहरमा चलिरहेको फ्लेन्डर्स अन्तर्राष्ट्रिय ट्रेड फेयर (आसेन्टा)” मा यस वर्षको ‘विशिष्ट अतिथि राष्ट्र’ (गेस्ट अफ अनर)का रुपमा प्रस्तुत भैरहेको छ । गत १४ तारिखका दिन नेपालका अर्थमन्त्री डा...

बेल्जियमका नेपालीकालागि अलग्गै अदालत छ कि क्याहो ?

सेप्टेम्बर १४, २०१३

अचम्म अचम्म सुन्न पाइन्छ बेल्जियमबाट सार्वजनिक बक्तब्य र कार्यक्रममा । बेल्जियममा फेरि अर्को संस्था देखा परेछ प्रबासी नेपाली मन्च, बेल्जियम भन्ने । अध्यक्ष रहेछन् अर्जुन कुमार गुरुङ   । महासचिव रहेछन् ईन्द्रलाल चापागाइ । सन्तोस न्यौपानेमाथि आक्रमण भएपछि...

युरोप बसेर पत्रकारलाइ कुट्ने र धम्काउनेहरु पर्ने भए माकुरी जालैमा

सेप्टेम्बर ११, २०१३

(अन्तर्राष्ट्रिय पत्रकार महासंघका प्रतिनिधीसित बेल्जियमको ब्रसेल्समा सन्तोस न्यौपाने) बेल्जियममा समाजसेवी, ब्यापारि, पार्टीका झोलेहरु र समाजसेवाकै नाममा समाजको बदनाम गर्ने धेरै छन् । छन त नेपालीहरु फैलिएको ठाउँ जतापनि छन् नै । बाहिर बाहिर समाजसेवा भन्छन् । भाषण...

दुतावासदेखिनै नेपाली सशंकित, गोर्खाली सेनाको स्मारक बनाउन प्रक्रिया शुरु

सेप्टेम्बर ५, २०१३

● शेर ब. छन्त्याल / बेल्जियम  पहिलो र दोस्रो विश्व युद्दमा बेलायती सैनिककालागि भारतीय सेनामा भर्ति गराएर बेलायतीले नेपालीलाई युरोप ल्याए । विश्वयुद्दको लडाइँमा धेरै नेपाली मारिए । ति मारिएको ठाउँ बेल्जियमको इपरमा स्मारक बनाउने प्रयास थालियो...

दार्जुलाका बाढी पिडितलाई जनप्रगतिशिल मोर्चा बेल्जियमले दियो कार्यक्षेत्रमै गएर सहयोग

सेप्टेम्बर ४, २०१३

नेपाली जनप्रगतिशील मोर्चा,बेल्जियमले दार्चुलाबासी बाढे पिडितलाई कार्यक्षेत्रमै गएर राहत दिएको छ । मोर्चाले दुइलाख पचासी हजार बराबरको राहत सामग्री दार्चुलामै गएर बाढी पिडितका हातैमा थमाउँदै सहयोग दिएको हो । बाढी पहिरोमा परि आफ्नो बस्ने घर, गरि खाने...

दलित माथि सामाजिक दुर्व्यव्हार हुँदा शिक्षित भनाउँदा तमासे !

अगस्ट ३१, २०१३

● बडका थारु / बेल्जियम कोदालो र हँसिया हातमा थमाउँदै बाबाले भन्नु भो “ल बडका, यो कामीको आरनमा लिएर जा त  ।” बाबाको आदेश मान्नै पर्‍यो । कोदालो काँधमा बोकेर लुरु लुरु हिँडदै गाउँको एक छेउमा भएको माइला दाइ...

पासपोर्ट र बच्चानै अबैधानिक भन्दै घूसखान एयरपोर्टमा तिन घण्टा कब्जामा

अगस्ट २७, २०१३

● सन्तोष न्यौपाने / बेल्जियम अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धमाधम कर्मचारिहरु भ्रस्टचारको अभियोगमा पक्राउ गरिरहेको छ । धेरै कर्मचारि अध्यागमन विभागका पनि छन । अध्यागमनकै अधिकासं कर्मचारिहरु पक्राउ परेपछि अहिले उनीहरुले बदला स्वरुप अन्य नेपालीहरुलाई सास्ति दिइरहेका...

फेला परिन् बेल्जियमबाट हराएकि युवती

अगस्ट २५, २०१३

हिजो नेपालप्लसमा समाचार निस्किएपछि बेल्जियमबाट हराएकि भनेर ईन्टरपोलले खोजिनिति गरिरहेकि नेपाली युवती पार्वती ढुंगाना फेला परेकि छिन् । उनी पोर्चुगलमा हानिएकि रहिछन् । बेल्जियमबाट उनी पोर्चुगल पुगेकि हुन् । आफू पोर्चुगलमा रहेको र त्यहाँ सकुशल रहेको नेपालप्लसलाई...

एक वर्ष देखि नेपाली युवती बेल्जियममा बेपत्ता

अगस्ट २५, २०१३

● सन्तोस न्यौपाने / नेपालप्लस एक वर्ष देखि एक नेपाली युवती बेल्जियममा बेपत्ता भएकि रहिछिन् । परिवारले कति सोधखोज गरे होला ? कति तड्पिए होलान् उनका परिवार ? पैसो कमाउन अनि ज्ञान र सिप देख्न र सिक्न भनेर छिरेकि...

1 14 15 16 17 18 30