फेला परिन् बेल्जियमबाट हराएकि युवती
हिजो नेपालप्लसमा समाचार निस्किएपछि बेल्जियमबाट हराएकि भनेर ईन्टरपोलले खोजिनिति गरिरहेकि नेपाली युवती पार्वती ढुंगाना फेला परेकि छिन् । उनी पोर्चुगलमा हानिएकि रहिछन् । बेल्जियमबाट उनी पोर्चुगल पुगेकि हुन् । आफू पोर्चुगलमा रहेको र त्यहाँ सकुशल रहेको नेपालप्लसलाई ईमेल लेख्दै जानकारि दिएकि छन् । ‘म अहिले पोर्चुगलमा छु र मेरो सबै ठिक छ’ उनले भनेकि छन् । आफू र आफ्ना परिवारले नभएर इन्टरपोलमा बेल्जियमकै प्रहरीले आफ्नो जानकारि राखेको उनले उल्लेख गरेकि छन् ।
मेलमा आफूले नेपाल प्रहरी र बेजियन इन्टरपोलमा खबर गरिसकेको उनले उल्लेख गरेकि छन् । ईन्टरपोल प्रहरीको साईटबाट आफ्नो नाम हटाउँन आफूले कहाँ के गर्नुपर्ने हो त्यो बताइदिनपनि नेपालप्लसलाई आग्रह गरेकि छन् ।
उनले लेखेको मेल
namaste nepalplus,ma ahile portugal ma6u.malai sab thik6 aha malai tha thiyana interpole ma6 vanera .interpole ma belgice le nai rakheko rai6 maile polish lai pani mail gari sake ani to belgic lai pani garisake so plz yo news hataidinu hola web site bata baru aru maile kaha ke garnu par6 inter pol bata pani hatauna sujab dinu hola





