कला / संस्कृति
के कस्ता हस्थीहरू अाउँदै नेपालएक्स्पो, कोपनहेगनमा?

नेपाली अतुलनीय वस्तुहरूको उत्तरी युरोपको बजारमा सम्भाव्यता अध्ययन पश्चात अायोजित नेपालएक्स्पो एउटा विशिष्ट महोत्सव हाे । अध्ययनको निश्कर्षले देखाए अनुसारकाे मार्केटिंगको 4P मध्येको ‘प्लेस’ अर्थात स्थान पनि निकै महत्वपूर्ण हुन्छ । प्लेस चयन गर्ने क्रममा कोपनहेगन चयन गर्नुको प्रमुख उद्देश्य...
जुन महिनाभरी नेपालमय हुँदै कोपनहेगन

डेनमार्क र नेपालबिच दौत्य सम्बन्धको स्वर्ण जयन्ती मनाउनका लागि गरिएको ‘मेघा इभेन्ट’हरु नेपालएक्स्पो र नेपालका वस्तु तथा सेवाहरुको पहुँच डेनमार्कमा कारोवार गरिरहेका एशियनमूलका व्यापारीहरुकाबीच समन्वय होस भन्ने हेतुले नेपालहाउसले नै केहि दिनको अन्तरालमा एशियनएक्स्पो समेत आयोजना गर्दै छ...
शरिर रंगाएर नांगो नाच

आजकाल युरोपमा अचम्मको चलन आएको रहेछ । अाफ्नो शरिर नंगाएर नांगै नाच्ने । ईटालीको रोम शहरमा अहिले चलिरहेको ओरियन्टल अनतर्राष्ट्रिय मेलामा केहि युवतीहरुले यहि न्रित्य देखाए । उनीहरुले यसलाई बडि पेन्टिङ डान्स (शरिर रंगाउने त्रित्य) भन्दा रहेछन्...
नेपाली हस्तकलाई व्यवस्थित गर्न ईटालीमा महासंघ गठन, मौला कालिका हेर्नेको भिड

नेपाली कला, संस्क्रिति र भेषभुषा मार्फत नेपाललाई प्रवर्धन गर्ने उद्देश्यले ईटालीको रोम लगिएको नवलपरासि जिल्लास्थित मौलाकालिका मन्दिरको नमुना हेर्न ईटालियानहरुको भिड लागेको छ । दुई दिनमै एक लाख ५० हजार भन्दाबढि ईटालियनहरुले मन्दिर अवलोकन गरेको जानकारि मन्दिर...
ईटालीको रोम शहरमा ब्यापारिक अन्तर्क्रिया,नेपाली मन्दिर र जनजातिका पोशाकहरुको प्रदर्शनी

ईटालीको रोममा अप्रिल २२ बाट शुरु हुन लागेको अन्तर् राष्ट्रिय मेलामा पहिलो पटक नेपाली मन्दिर र झण्डै एक दर्जन बिभिन्न जनजातिका पोशाकहरुको प्रदर्शन हुन गैरहेको छ । यसै मेलामा वर्तमान विश्व संरचनामा नेपाली हस्तकला र यसको बजारीकरण...
नायिका श्रीषा कार्कीको आत्महत्यासँगै अपुरो फिल्मको गित १५ वर्षपछि ‘रिलिज’

चर्चित गायक, न्रित्यकार र अभिनेताहरुको भूमिकामा बनेको नेपाली कथानक चलचित्र ‘यातना’ को गित १५ वर्षपछि फेरि ‘रिलिज’ भएको छ । यो चलचित्रको क्लाइमेक्सको केहि दृश्य छायांकन गर्न बाँकि रहेको अवस्थामा नायिका श्रीषा कार्कीले आत्महत्या गरेकि थिईन् ।...
फेरि जमाना पन्चे बाजाकै

हाम्रो परम्परागत बाजा हो, पन्चेबाजा । सयौं वर्षदेखि चलिआएको । लोकप्रिय । तर केहि वर्ष अघिसम्म भारतबाट भित्रिएको ‘ब्याण्डबाजा’ भन्नेले स्थान लियो । पन्चेबाजा हराउला जस्तै भैसकेको थियो । विवाह, ब्रतबन्ध, पास्नी, भोज आदिमा बज्ने बाजालाई ब्याण्डबाजाले...
किराँतीहरुको सांस्क्रितिक नाचसहित बेल्जियममा उधौली चाड

यहि २८ डिसेम्बरका दिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालीहरुको चाड ” किराँत उधौली २०१६ ” मनाएक । सो अव्शरमा किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला, धान नाच र अन्य नेपाली नृत्यहर...
उभौलीको रंग

किराँतीहरूको उधौली चाडको याम आयो । नेपाल लगायत विश्वभरी नै छरीएका किराँतीहरूले आआफ्नो थर अनुसार आआफ्नै तरिकाले यो उधौली चाड मनाउन शुरू गरेका छन् । उभौली मनाउने निकै रोचक छ । विविध र भिन्नपनि छ ।...
हात्ती सुन्दरी प्रतियोगिता महोत्शव गर्न चितवनको सौराहामा चटारो

योगेश अधिकारी, सौराहा नेपालको तेस्रो ठूलो पर्यटकिय थलो, सौराहा । यहाँ तराईको मिश्रित संस्क्रिति र जिवजन्तु, प्राक्रितिक आकर्षण हेर्न बिदेशी मात्रै होइन स्वदेशी पर्यटकपनि हुरुक्कै हुन्छन् । विदेशी पर्यटक कम हुने मौसममापनि स्वदेशी पर्यटकको भिड लाग्छ । ...


