किराँतीहरुको सांस्क्रितिक नाचसहित बेल्जियममा उधौली चाड

ubhaulee-1

यहि २८ डिसेम्बरका दिन युरोपको राजधानी बेल्जियमको ऐतिहासिक नगरि ब्रुग्गे सहरमा संयुक्त किराँत समाज बेल्जियमले नेपालीहरुको चाड ” किराँत उधौली २०१६ ” मनाएक । सो अव्शरमा किराँतीहरुको प्रख्यात सांस्कृतिक नृत्यहरु च्याबरुंग,साकेला, धान नाच र अन्य नेपाली नृत्यहर प्रदर्शन गरियो। कार्यक्रममा उपस्थित करिब तीनसय सहभागीहरुलाई नेपाली सेल रोटी र अचार खाजा सहित रात्रि भोजको निशुल्क ब्यबस्था किराँत समाजले गरेको थियो । साथै उक्त कार्यक्रममा उपस्थित बेल्जिक अतिथिहरुलाई किराँत चाडको बिषय र महत्वको बारेमा संस्थाका संरक्षक एबम पूर्ब अध्यक्ष मुना राईले बेल्जिक भाषामा प्रष्टाउने काम गरिन् ।

ubhaulee-2

ubhaulee-3

ubhaulee-4

ubhaulee-5

ubhaulee-6

ubhailee-7

ubhaulee-8

तपाइँको प्रतिक्रिया