कला / संस्कृति
रुनु न हाँस्नु प्रवाशको तिहार

(बेल्जियममा सिता सापकोटाको भाईटिका) प्रवाशमा बस्ने नेपालीको तिहार । सामाजिक सञ्जालभरि झ्याँकिएपनि देखे जस्तो छैन । मनाउन त मिल्नेले सकेसम्म मनाएका छन् । तर ति तस्विरमा सबै न सत्यता छ न हाँसो वास्तविक् छ । आफ्नै दिदी...
विदेशमापनि मनाए नेपालीले दशैं (फोटै फोटो)

(जिता कटुवाल र आफन्तको दशैं, फ्रान्स) हिन्दूहरुको मुख्य चाड बडा दशैं विश्वभरिका नेपालीले आआफ्नो पाराले मनाए । दशैंमा बिदेशका नेपालीले नेपालमा झैं बिदा पाउँदैनन् । संयोगबश जागिर, काम वा पढाइमा बिदा परे मात्रै हो । नत्र सबैले...
दुबै आँखाको दृष्टि गुमेकी सुमित्राको सन्तान भएर पनि घर बाहिरै बास

● गणेश पोखरेल माथि जस्तापाता लगाएको अनि वरिपरी काठ, जाली सँगै पालले घेरीएको एउटा बन्द ठाउँ एक पटक सोचौ त त्यस भित्र के छ होला ? झट्ट हेर्दा पसल गर्ने ट्याङकि जस्तो देखिने , तर पसल होइन...
माईतीको झल्को मेटाउन बेल्जियममा तिजको चटारो

सन्तोष न्यौपाने/ बेल्जियम बेल्जियममा रहेका नेपाली दिदि बहिनीहरुमा तिजको रौनकता बढदै गएको छ । यहाँको नेपाली समजमा तिज आउनु अगाडि देखि नै दर खाने र खुवाउने प्रचलन रहँदै आएको छ । बेल्जियममा एक दशक भन्दा बढि समयदेखि...
गाईजात्रामा नहाँसेको नगर र यसको बदलिँदो स्वरूप

इश्वर देवकोटा मल्लकालिन राजा प्रताप मल्लले पुत्र वियोगमा शोकमा डुबेकी आफ्नी रानीको चित्त बुझाउन सुरु गरेको हास्यप्रधान पर्व गाईजात्राको पछिल्लो संस्करण अस्ति आइतवार सम्पन्न भएको छ । मल्लकालदेखि आजका दिनसम्म आउँदा गाईजात्रा मनाउने तरिका र स्वरूपमा समेत...
कसले बाँध्यो फ्रान्सको जंगलमा रक्षा बन्धन ?

गत सालको तस्विर हो यो । सालेभ भन्ने फ्रान्सको भाग । स्विजरल्याण्डबाट नजिक पर्छ । अग्लो डाँडामा भएकाले खासगरि स्विजरल्याण्डको जेनेभा शहर हेर्न यो डाँडो पुग्छन् धेरै मानिसहरु । यो डाँडोमा एउटा बौद्द गुम्बापनि छ । यहाँ...
छ करोडको पटाका पड्काउँदा स्विजरल्याण्डमा दश लाखको भिड

हिजो बेलुका स्विजरल्याण्डको जेनेभा शहरस्थित जेनेभा ताल (लेमेन तालपनि भन्छन्) वरिपरि आकाश गर्जनेगरि पटाका मेला थियो । युरोपकै सबैभन्दा ठूलो पटका पड्काउने यो पर्व हेर्न करिब छ लाख दशर्कहरुको भिड लाग्ने अनुमान आयोजकले गरेका थिए । दश...
बिवाहित महिलाले पर पुरुषसित संवन्ध राख्न पाइने कस्तो चलन

सबै समाजमा एकैखाले चिन्तन, सोच, प्रव्रित्ती र संस्क्रिती हुन्न । खाडी राष्ट्रतिर महिलाको मुखपनि अरुलाई देखाउन नहुने विश्वासले त्यताका महिला बुर्काले अनुहार छोप्छन । कतै पुरुषसित बोल्न नहुने चलन हुन्छ । आफ्नी पत्नी पर पुरुषसित हिँडेको सहन...
छोप्नुपर्ने देखाएर गर्मीलाई स्वागत

यतिखेर एशियामा त गर्मीको उर्लपात छ नै । युरोपका थुप्रै देशमापनि गर्मीले मानिसहरु छट्पटिएका छन् । फ्रान्सका कतिपय प्रान्तमा त बिहान र बेलुका काम गर्नु, दिनभरी घरमा बस्नु भनेर दिउँसो छुट्टीनै दिएको छ । स्विजरल्याण्डमा ३७ डिग्री...



