बिवाहित महिलाले पर पुरुषसित संवन्ध राख्न पाइने कस्तो चलन

1736_himba-17

सबै समाजमा एकैखाले चिन्तन, सोच, प्रव्रित्ती र संस्क्रिती हुन्न । खाडी राष्ट्रतिर महिलाको मुखपनि अरुलाई देखाउन नहुने विश्वासले त्यताका महिला बुर्काले अनुहार छोप्छन । कतै पुरुषसित बोल्न नहुने चलन हुन्छ । आफ्नी पत्नी पर पुरुषसित हिँडेको सहन त के सुन्नपनि सकिन्न हाम्रो समाजमा । तर अफ्रिकामा यस्तो समूदाय छ जहाँ विवाहित महिलाले अर्कै पुरुषसित संवन्ध राख्न सक्छे । लुकिछिपी होइन हाकाहाकी ।

1754_himba-3

अफ्रिकाको नामेबिया भन्ने देशका महिला हुन् चित्रमा । यिनलाई आदिबासी हिम्बा जातका भनेर चिनिन्छ । कोकोलेण्डभर भन्ने टापूमा बस्छन् यि । यिनीहरुको मुख्य जिविकाको आधार गाई पालन हो । यि जातको संख्या ५० हजार जति छ । हिम्बा जातमा विवाहको ठुलो महत्व हुन्छ । बहुबिवाहको प्रचलन बढि हुन्छ । महिलाले आर्थिक निर्णय लिन्छन् । पुरुषको भन्दा महिलाको प्रभुत्व बढि हुन्छ परिवारमा ।

1755_himba-4

1756_himba-5

1757_himba-6

1760_himba-8

1761_himba-9

1764_himba-11

1766_himba-13

1768_himba-14

1770_himba-16

6477_himba

6489_himba-1

6505_himba-3

तस्विरहरु सबै भास्कर पत्रिकाबाट लिएको हो ।

तपाइँको प्रतिक्रिया