कला / संस्कृति

बेल्जियमका सांसद र नेतालेपनि मनाए नेपाली नयाँ वर्ष

अप्रिल १४, २०१५

बिदेशी नयाँ वर्ष जनवरी एक को नेपाली ले धेरै नक्कल गरे । कतै हाम्रो नयाँ वर्षनै छायाँमा पर्ने त होइन  भन्ने पिरलो गर्ने नेपालीका लागि यो खुशीको खबर हो । बेल्जियमका नगरप्रमुख, नेता, सांसद र मन्त्रीहरुलेपनी आज हाम्रो नयाँ...

जाडो यामलाई बिदाई गर्दा ‘स्विजरल्याण्ड खोक्रो’ (फोटो कथा)

फ्रेब्रवरी १९, २०१५

स्विजरल्याण्डमा जाडो यामलाई बिदाई गर्ने गज्जबको शैलि रहेछ । स्विस जर्मन (जर्मन भाषा बोल्ने स्विसहरु) हरूले यसलाई फासनाख्त भन्ने रहेछन् । जर्मनहरूले भने कार्नाभाल । तर यो कार्नाभाललाई कसै कसैले फरक् किसिमले बुझ्दा रहेछन् । नेपालप्रेमी एदवार्ड...

प्यारोडीमा मनोज गजुरेलका दर्जन रुप (फोटो कथा)

जनवरी ३०, २०१५

मनोज गजुरेल यस्ता कलाकार हुन् जसले नेपालका सबै जस्तो प्रमुख नेतालाई त छोडेनन् नै । विश्वमै नाम कमाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको क्यारिक्याचरसमेत गरिदिएर उनी एशियामै चर्चामा पुगे । नरेन्द्र मोदीको क्यारिक्याचर गरिदिएपछि त भारतका द हिन्दू...

पेरिसमा नेपाली सँगै गरे फ्रान्सेलीलेपनि सरस्वती पूजा (फोटो कथा)

जनवरी २६, २०१५

बिध्याकी देवी भनेर पूजा गरिने सरस्वतीको आज पेरिसमा पूजा गरियो । नेपाली सांस्क्रितिक गृहले यो वर्ष पहिलो पटक सबै नेपालीलाई आव्हान गरेर सरस्वती पूजा मनाउने मेसो मिलाएको हो । पेरिसको एक हलमा खचाखच भरिएका नेपाली र फ्रान्सेलीहरु...

नाम जस्तै कामका धनी ‘दिल’ को अमेरिकामा कत्रो शान

जनवरी २४, २०१५

बिरेस दहाल / अमेरिका अमेरिकाको क्यालिफोर्निया लस एन्जल्समा बसोबास गर्छन् उनी । आफ्नो मुलुकबाट टाढा भएपनि नेपालीबिच सामाजिक परिचय बनाएका छन् दिल श्रेष्ठले । त्यसो त, उनको परिचय  ब्यवशायीको रुपमा समेत स्थापित छ । कटुन्जे -१ धुर्पू...

चितवनमा खिचरा पर्वको रमझम (फोटो कथा)

जनवरी १७, २०१५

फोटोहरू – सुरेन्द्र कर्माचार्य / रत्ननगर, चितवन  पूर्वी चितवनमा यतिखेर खिचरा पर्वको रौनक छ । पूर्वी चितवनमा भएपनि यसले चितवनका सबैको ध्यान तानेको छ । चितवनका थारुहरूले खिचरा पर्व धुमधमले मनाइरहेकाले सबैलाई जिज्ञासु बनाएको छ । किनभने...

थारुहरूले मनाए धुमधामले माघी (फोटो कथा)

जनवरी १६, २०१५

फोटो- घनश्याम चौधरी  आज तराईका आदिवासी थारुले आफ्नो माघी पर्व धुमधामले मनाए । उनीहरू जहाँ भएपनि जेजसरि सके त्यसैगरी मनाए । थारुहरुले बिशेष रुपमा माघी पर्वलाई परापुर्वकालदेखि नै मनाउदै आएका छन । माघी पर्वको महत्व थारु जातिमा बिशेष...

देशकै सबैभन्दा सुन्दरी हात्ती बनिन पिङ्कीकली

डिसेम्बर ३०, २०१४

योगेश अधिकारि / सौराहा सयौ हात्तीहरुबाट उत्कृष्ट पाँचमा छनौट भएका समृध्दीकली, पुष्पाकली पिंकीकली लोकतन्त्रकली र प्रकृतीकली बिच गत पुष १३ गते आआफ्नो उत्कृष्ट प्रस्तुती प्रदान गरी प्रतिस्पर्धामा  निर्णायक मंडलबाट पिंकीकलि, पुष्पाकली र प्रकृतीकली फाईनल चरणमा छनौट भएका...

नायकसितै छमछमी नाच्दै पेरिसमा तमुहरूको ल्होसार

डिसेम्बर २९, २०१४

पेरिसमा तमु (गुरुङहरुले) आफ्नो नयाँ वर्ष ल्होसार मनाए । आज दुईवटा नयाँ अवशरका साथ मनाए । फ्रान्सका नयाँ नेपाली राजदूत अम्बिका लुइँटेल र तमु फिल्मका नायक आकाश गुरुङसँगै मनाउन पाए । आकाश गुरुङले संयोगले पेरिसमा न्रित्य देखाए...

सौराहामा हात्ती पर्वको रमझम (फोटो कथा)

डिसेम्बर २७, २०१४

योगेश अधिकारि / सौराहा चितवन सौराहाको बाघमारा सामुदायिक बनको मैदानमा ११ औ चितवन हात्ती महोत्सबको उद्घाटन वनमन्त्री महेश आचार्य द्वारा हिजो सम्पन्न भयो । क्षेत्रीय होटल संघ नेपाल, चिवनका अध्यक्षको सभापितत्वमा सम्पन्न समारोहमा कार्यक्रमका मूल संयोजक सुमन...

1 6 7 8 9 10 14