कला / संस्कृति

किन मनाउने अन्तर्राष्ट्रिय नेपाली पोशाक दिवश ?

जनवरी २, २०१८

नेपाली टोपी दिवश भर्खरै सकिएको छ । नेपाली युवाहरुले भने विश्व नेपाली पोशाक दिवश अथवा अन्तर् राष्ट्रिय नेपाली पोशाक दिवश मनाउने तयारि गरेका छन् । नेपाली पोशाक दिवश मनाउनुको औचित्यबारे सामाजिक सञ्जालमा बहस र प्रतिक्रियापनि शुरु भएको...

बेलायतमा अवार्ड बेच्ने कार्यक्रममा राजदूत नजाने, सम्मान लिन इच्छुक पनि पाखा लागे (फलो अप)

डिसेम्बर २१, २०१७

लन्डन । लन्डनमा एक कार्यक्रम गरि पैसामा बाँड्न लागिएको ‘विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७’ मा प्रमुख अतिथी राजदूत डा. दुर्गाबहादुर सुवेदी नजाने भएका छन् । नेपाल प्लसले ‘सम्मान किनबेचमा राजदूतावास प्रतिनिधिको समेत संलग्नता’ भएको समाचार प्रकाशित...

बेलायतमा किनबेच हुँदै सम्मान, लिन इच्छुकलाई निवेदन खुल्ला

डिसेम्बर १८, २०१७

लन्डन । के मान र सम्मान किनबेच हुने वस्तु हो ? कि अशल कर्म गरेबापत पाईने दूर्लभ वस्तु हो ? तर बेलायतमा यो किनबेचको वस्तु बनाउँदै छन् केहि नेपालीले । र यो सम्मान किनबेच गर्न लागिएको कार्यक्रममा...

नेदररल्याण्डको सडकमा राष्ट्रिय झण्डासहित नेपालीहरुको पैदल यात्रा

नोभेम्बर २०, २०१७

नेदरल्याण्डको आम्स्टरडम शहरमा आफ्नो राष्ट्रिय झण्डा बोकेर नेपालीहरुले पैदल यात्रा गरेका   छन् । त्यो पैदल यात्रा  कुनै राजनितिक स्वार्थ र माग राखेर होइन । नेपालको पर्यटन क्षेत्रबारे प्रचार गर्न र त्यहाँका नागरिकलाई नेपालबारे चासो बढाउन हो । नेपालको...

लुम्बिनीको माटो र वुद्धको मूर्ति अष्ट्रेलियामा सजाईने (भिडियो सहित)

अक्टोबर ३०, २०१७

सानु घिमिरे / अष्ट्रेलिया आफ्नो कला, संस्कृति, रीति, रिवाजलाई आफ्नो पुस्तामा कायम राख्दै भावी पुस्तामा समेत यस्लाई निरन्तरता दिनका खातिर अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा घर सामुदायिक केन्द्र निर्माण कार्यलाई तिब्रता दिने अभिप्रायले आगामी डिसेम्बर...

इटालीको मिलान शहरबाट नयाँ अभियान : नेपाली भाषाका पाठशाला विश्वभरि बनाईने

अगस्ट १७, २०१७

ईटालीको मिलान शहरमा यहि अगस्त १५ का दिन नेपाली महिलाहरुको पर्व हरितारिका (तीज) मनाईयो । नेपाल मितेरी मंच मिलानको आयोजनामा गरिएको उक्त कार्यक्रममा गज्जबको नौलो अभियान सार्वजनिक गरियो । त्यो हो, नेपाली भाषाका पाठशालाहरु विश्वभर फैलाउने ।...

स्वीस पहाडको काखमा नेपाली चलचित्र देखाउने योजना

अगस्ट १६, २०१७

नेपाल र स्विजरल्याण्डबिच भौगोलिक रुपमा तुलना गरिन्छ । भूपरिवेष्ठित देश । विविध भाषा र संस्क्रिति बोकेका दुई मुलुक । तर चलचित्रको अवस्था यि दुई देशबिच कस्तो छ त ? स्विजरल्याण्डको पहाड मुन्तिर नेपाली चलचित्र देखाएर तुलना गर्न...

पेरिसमा कुमारीको रथ र लाखेनाच

जुन ४, २०१७

हिजो पेरिसमा नेपाली मेला शुरु भयो । नेपालका बिभिन्न जात र जातिका सांस्क्रितिक झल्को दिने खालको ग्रिह बनाउने र नेपाललाई प्रवर्धन गर्ने मुख्य उद्देश्य राखेर स्थापित मेजों कुल्चुरेल दु नेपाल (नेपाली सांस्क्रितिक ग्रिह) ले आयोजना गरेको यो...

अमेरिकामापनि राउटे जस्तो समूदाय !

जुन २, २०१७

हाम्रा राउटेहरु जंगलमा बस्छन् । ठाउँ, आवास फेरिफेरि बस्छन् । शहर रुचाउँदैनन् । आधुनिक जिवनशैलीबाट टाढै बस्छन् । यस्तो सुन्दा हामीलाई अझैपनि अचम्म लाग्छ । तर अ मेरिका अज्स्तो सम्पन्न, आधुनिक जिवनशैली, विलाशितामा रमाउने देशमापनि जंगली मानिसहरु...

नेपालमा खिचेको तस्विरले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार

मे २२, २०१७

नेपालमा खिचेको तस्विरले बेलायतमा अनतर्राष्ट्रिय पुरस्कार जितेको छ । चिनियाँ नागरिक चान कोक हुङले सन् २०११ मा खिचेको तस्विरले बेलायतमा आयोजित फोटो प्रतिस्पर्धामा अन्तर्राष्ट्रिय पुरस्कार जितेको हो । फोटोले यहि वर्षको पुरस्कार जितेको द गार्डियन दैनिक अखबारले...

1 2 3 4 5 6 14