कला / संस्कृति
छुट्ला है भोली मे ३१ र पर्सि जून १ मा पेरिसमा हुने विशाल नेपाली मेला

यहि मे महिनाको अन्तिम दिन (मे ३१) र जून महिनाको पहिलो दिन पेरिसमा विशाल नेपाली मेला हुँदै छ । युरोपकै सबैभन्दा ठूलो बुद्दको मूर्ती रहेको भाँसँ () पार्कमा रहेको बुद्दको मूर्ती वरिपरि यो मेला हुन लागेको हो...
बेलायतमापनि जम्यो किराँतहरुको साकेला

● हँ छाबुंग किराँत / बेलायत हिजो हरामी तरिकाले साकेला सिली नाँचियो । डोल हान्दा दाहिने हात गलेको अनुभूति छ । सिलीमोपाको गर्जो समेत टार्न तम्सिएको बाफरे बाफ खुट्टाले समेत स्मरण पत्र पठायो |...
परम्परा : केटीनै नदेखि बिहेको तामझाम

● सोमना थारु / बेल्जियम बाबाको ससुराली अर्थात मामा घर । सानो छँदा सबैको सबै भन्दा मनपर्ने ठाउँ नै मामा घर । सबैले माया गर्ने । मिठो मिठो पनि खान पाउने । खेल्न दौडिन पाउने । आहा...
नेपाली कला र संस्कितिकालागि नेदरल्याण्डमा विशाल कार्यक्रम

भन्छन्, देश, समाज र घरबाट टढा भएपछि आँगनको छेउमा उम्रिएको गन्धे झारका फूलपनि आँखा वरिपरि नाच्छन् । लुसे बिरालो र तिखे गोरुको संझनालेपनि सताउँछ । आफ्नो संस्क्रिति, भाषा, साहित्य र कलाले त परदेशिएकाहरुलाई साह्रै पिरोल्छ, गिजोल्छ ।...
फ्रान्सेली झाँक्रीको चर्तिकला

फ्रान्सको सार्बोनिय गाउँमा बस्छन् यि फ्रान्सेली झाँक्री । नाम के हो थाह छैन । भन्दैनन् । ‘म झाँक्री हो’ भनेरै चिनाउँछन् । हातमा ढोल, टाउकामा चराका प्वाँख । झ्याङ्ल्याङ्ग कपाल । लामा न लामा । दारी झुस्स...
तिरस्कृत मेरो एक रुपियाँ
● महेन्द्र पौडेल / बेल्जियम हरेक मानिसले आफ्नो बालपनको याद गर्दछन् नै । सानो उमेरमा हरेक किसिमका चाहनाहरु हुन्छन् । त्यो कतिले पूरा पनि गर्दछन् भने कतिपयलाई त्यो सोख चाहना पूरा नभएकोले बालपन खल्लो पनि हुनसक्छ ।...
साधुको देश झन विश्वकै पढैया

भारतलाई धेरै पश्चिमीहरुलेपनि साधुको देश भनेर चिन्छन् । किनभने भारतमा जति साधु अन्यत्र छैनन् । बाटोघाटो, मठमन्दिर जताजतै साधु भेटिन्छन् भारतमा । तर साधुको देश भनेर के भो ? यिनै साधुपनि मज्जाले अध्ययन गर्दा रहेछन् । पढ्दा...
ईटालीको हिमालमा नेपालको हिमाली झण्डा फरर

● महिन्दो वाईबा / इटाली इटालीको हिमाली क्षेत्रमा नेपालको हिमाली झन्डा हिजो गाडियो । नेपालको हिमाली झन्डा भनेर चिनिने बौध्द झन्डा (लुङ्दा), इटालीको हिमालमा आफहराउन थालेको छ । मैले काम गर्ने ठाउँका साहु गोरे बुढाले निकै पटक...




