कला / संस्कृति
बाह्र हाते पटुकीले बेल्जियममा दर्शक सम्हाल्नै गाह्रो

अन्तराष्ट्रिय कलाकार मंच यूरोपले कलाकर्मी कल्याणकारी कोष स्थापनार्थ बहुचर्चित कलाकार गायक दीपक बज्राचार्य र नायिका झरना थापाको यूरोपटूर आयोजना गरेको छ I जस अनुसार बिजया दशमीको टिकाका दिनमा क्षेत्री समाज बेल्जियमले बेल्जियमको लुभेन शहरमा गरेको कार्यक्रममा दर्शकहरुको...
बुद्द भारतमा जन्मेको भन्दै फ्रान्सेली प्रदर्शनीमा बुद्द मूर्ती बेच्दै

यहि फ्रान्समा बुद्द धर्मका अनुयायी बढिरहेका छन् । बुद्द धर्म भनेपछि क्रिश्चियाली धर्म मान्नेपनि हुरुक्क हुन्छन् । सद्भाव राख्छन् । तर यहि फ्रान्समा चिनियाँ र भारतीयले भने गौतम बुद्द भारतमा जन्मेको भन्दै भकाभक बुद्दका मूर्ती बेचिरहेका छन्...
केरा मम चाखेपछि उपकुलपति छक्कै !

● विनोदबाबु रिजाल तपाईले मम धेरै खाले, थरीका खानु भएको होला । पोर्क मम । चिकन मम । बफ मम । सब्जी मम । फिस मम । तर केरा मम ? केरा मम खानु त के सुन्नुपनि...
बुद्दलाई उखलेर क्राइस्ट रोप्ने देश

गौतम बुद्द नेपालमा जन्मिए । आफ्ना उपदेश बाँड्न चार चौरासी घुमे, हिँडे । विश्वमा अहिले बुद्द धर्म फैलिँदो छ । त्यो सँगै नेपाल देश र हामी नेपालीकोपनि शान र मान चुलिन्छ । अहिंशा, शान्ति, दया, माया र...
कलम चलाउने स्विजरल्याण्डका पत्रकार खेलमापनि अगाडि

सधैं कलम चलाउने, समाचारका पछाडि दगुर्ने नेपाली पत्रकार स्विजरल्याण्ड भने खेलकुदमापनि दक्ष देखिएका छन् । अर्थात कम्तिमा स्विजरल्याण्डको नेपाली समाजमा ति दक्ष देखिएका हुन् । स्वैजरल्याण्डमा भएको नेपालीहरु बिचका बिभिन्न समूहमा भलिवल खेलको प्रतिस्पर्धा गर्दा पत्रकारहरुले सबैलाई उछिनेर...
निसन्तान महिलालाई बच्चा ल्याइदिने चरो !

मानिसलाइ चराले बच्चा ल्यादिन्छ । जन्माईदिन्छ भन्ने सुन्दा कसले पत्याउँछ ? कुनै पौराणिक, धार्मिक किताबको कथा, दन्त्य कथा भन्ने लाग्नु स्वभाविक हुन्छ । चराले मान्छेकालागि बच्चा ल्यादिन्छ भन्दा यस्सो पत्याइहालेपनि ‘ ए ए कुनै अविकशित मुलुकका, धार्मिक...
यस्तो थियो चार दशक अघिको गुरुङ बस्ति

चार पाँच दशक अघि हाम्रा पहाडी भागका गुरुङ बासिन्दाको बस्ति कस्तो थियो होला ? कसरि घर बनाउँथे ? कस्ता पहिरनमा सजिन्थे ? अझै त गुरुङहरुको पहिरन र संस्क्रिति चाखलाग्दो मानिन्छ । त्यो बेला झन कस्तो हुँदो हो...
नेपाली चलचित्रमा यौनको चटनी

● रामजी बलामी कुनै बेला नायिका रेखा थापाले लगाएको छोटो कपडा देखेर उनलाई ‘नखरमाउली’ र ‘नक्कली’ को संज्ञा दिने नेपाली समाजले यतिखेर ‘पैसा तिरे पछि जे पनि’ हेर्न पाइने अवस्था आएको छ । ‘छुनलाई होइन हेर्न चाँही...
किराँतहरुले देखाए बेल्जियममा साकेला र च्याब्रुङनाच

● सन्तोष न्यौपाने / बेल्जियम किराँत समुदायले बेल्जीयममा उभौली मनाएका छन । बेल्जियमको ब्रुज शहरमा किराँत समुदायको मुख्य चाड मध्येको एक उभौलि पर्व तथा साकेला मनाए । किराँतसगै अरु समुदायका नेपालीले पनि च्याब्रुङ्, चण्डि र धान नाचको मज्जा...



