कला / संस्कृति
अञ्जु पन्तलाई माफी दिऊँ

गल्ति मान्छेबाटै हुने हो । कहिलेकाहिँ त्यो अन्जानमापनि हुने गर्छ । आबेगमापनि गरिन्छ । तर त्यसलाई सच्याउन खोज्नु राम्रो हो । लोकप्रिय गायिका अञ्जु पन्तले आफ्नो गल्ति महसुस गरेर माफी मागेकी छन् ।...
फिल्मको फोटो हेरेर करिस्मामाथि अनेक लान्छना

एउटा हावादारी वेभ साईटले ‘नायक दिलीप रायमाझी र नायिका करिश्मा मानन्धर अंगालोमा बाँधिए ।’ भन्दै यो लगायत केहि तस्विर राख्यो । रायमाझी र मानन्धर दुबै कलाकार हुन् भन्नेसम्म हेक्का नराखि सामाजिक सञ्जालमा राखिएको तस्विर धेरैले शेयर गरेका...
बेल्जियमको ब्रुस्सेल्समा आमा समूहले मनाए धुमधामले तीज

ब्रसेल्सबासी महिलाहरुले गत आइतबार हरितालिका तीज धुमधामका साथ मनाए ।आमा समूह ब्रुस्सेल्स द्वारा आयोजित एस कार्यक्रममा करिब २४० जवानको उपस्थिति रहेको थियो । विभिन्न नयाँ र पुराना तीजको गीतमा कम्मर भाँचेर नाच्ने दिदीबहिनी मात्रै नभएर, दाजुभाइहरुपनि कार्यक्रमको...
पेरिसमा तीज मनाउँदै बाढी पिडितलाई सहयोग

पेरिसमा गत आइतवार नेपाली महिलाहरुले तीज पर्व मनाए । गत केहि वर्षदेखि यो पर्व नेपाली सांस्क्रितिक ग्रिह फ्रान्सको आयोजनामा पेरिसमा मनाइँदै छ । खासगरि पेरिस र यो शहर वरीपरीका महिलाहरु पार्क द ला भिलेत भन्ने पार्कमा जम्मा...
नानीको नागपञ्चमी
● आनन्दराम पौडेल साउन १६ गते बिहान दुइजनाले, ‘नागपञ्चमी आजै हो र ?’ भनेर शङ्का गरे । ‘हो’, र ‘होइन’ मा विवाद परेपछि नानीले कान्तिपुर (राष्ट्रिय दैनिक) किनेर ल्याइन् । ‘आज नागपञ्चमी होभने कान्तिपुरले भनिहाल्छ नि’ भन्नथाले...
बागमती र सफाइ अभियान

● गोपीचन्द्र कार्की बागमती हाम्रो सभ्यता र संस्कृति हो । बागमती स्वच्छ, शुद्ध र सफा बनाउने सफाइ अभियान गएको श्रावण १० गते ६३ हप्तामा पुग्यो । हरेक शनिबार बिहान ७ बजे देखि ९ बजे सम्म २ घण्टा...
विश्व कपमा नेपाल ? नपुगेकै राम्रो

विश्वकप फूटबल खेलमा नेपाल पुग्ला ? पुगेपनि कति वर्षपछि पुग्ला ? नेपाल् विश्व कपमा पुगे कस्तो होला ? एशियाका भारत, चिन जस्ता देश त पुग्ने छनकसम्म छैन । पुगेका जापान, कोरिया जस्ता देशको हालत कमजोर छ ।...
युरोपमा अन्य मुलुकका नागरिकलाई गरिने विभेदका अनेक रुप
● सञ्जय चौधरी (पिएचडी फेलो) कसैलाई छालाको रंग, लिंग, जातको आधारमा वा कुनै किसिमले गरिने भेदभाव मानविय सभ्यता विपरित छ । यसले समाज र मानव समुदाय दुबैलाई लाभ पुर्याउँदैन । यस किसिमको भेदभावहरुलाई विभिन्न अन्तराष्ट्रिय मानवअधिकार सन्धिहरुले...
झुक्किनुहोला नी ! नेपालमा हैन, पेरिसको नेपाली मेला !

मेको अन्तिम दिन र जुन एकमा गरेर दुई दिन नेपाली मेला भयो पेरिसमा । नेपालीहरु जहाँ बसेका छन् ति खण्डित, बिझण्डित, फूट भएपनि र थोरै नेपालीकालागि धेरै संघ संस्था भएपनि फेरि नेपालीनै नभै हुन्न । नेपालकै...



