किराँतहरुले देखाए बेल्जियममा साकेला र च्याब्रुङनाच

सन्तोष न्यौपाने / बेल्जियम

किराँत समुदायले बेल्जीयममा उभौली मनाएका छन । बेल्जियमको ब्रुज शहरमा किराँत समुदायको मुख्य चाड मध्येको एक उभौलि पर्व तथा साकेला मनाए । किराँतसगै अरु समुदायका नेपालीले पनि च्याब्रुङ्, चण्डि र धान नाचको मज्जा लिए । कार्यक्रममा साना बालिकाहरुलेपनि आफ्नो सांस्क्रितिक न्रित्यहरु उत्साहका साथ देखाएका थिए ।

DSC04656

DSC04635

 

DSC04636

 

DSC04641

 

DSC04643

 

DSC04644

 

DSC04649

 

DSC04650

 

DSC04668

 

DSC04670

 

 

 

तपाइँको प्रतिक्रिया