राजनीति
तिहार र छठको शुभकामना
● आनन्दराम पौडेल “माझीको सल्लाहले नौ गाउँ डुब्यो” भैरहेछ नेपालमा सम्बिधान । तीन दलका नेताहरुवीच स्वार्थ र अहंको टक्कर बढ्दै गैरहेछ र सम्बिधान असान्दर्भिक भएको छ । नेपालका पार्टीका नेताहरुमा दुइटा विशेषता प्रष्ट देखियो । १. आन्दोलन...
कस्ता लागे कांग्रेसका दुई मोडल ?

नेपाली कांग्रेसले राज्य पुनःसंरचनाको प्रस्ताव गरेको छ । त्यसमा संघीय प्रदेशका दुई मोडल छन् । तिनमा ६ वा ७ प्रदेश हुने भनिएको छ । ६ प्रदेश मध्ये तराईमा पश्चिम तराईलाई नवलपरसीदेखि बर्दियासम्मका जिल्ला मानेको छ। पूर्वी तराईलाइ...
अफ्रिकी देशको झण्डा र संघिय समाजवादी पार्टीको उस्तै ?

(देब्रेतिरको बुर्किनाफासोको र दाहिनेतिरको संघिय समाजवादी पार्टीको झण्डा) अखण्ड नेपाल पार्टीका स्थानिय कार्यकर्ता, नेता केहि हुन् सरोज क्षेत्री । खाडीको कुनै मुलुकमा बस्छन् उनी । क्षेत्री निरन्तर लेख्थे ‘नेपाली झण्डा बदल्नुपर्छ भन्छन् आङकाजी शेर्पा । तर आफ्नो पार्टीको...
शुशिल’दासँग शक्ति, आदिबासी जनजाती, दलित र पीडितसँग महाशक्ति
रमेश‘रोदीत‘तामाङ देवहरुको महादेव पनि उक्त महाशक्तिको अगाडी लम्पसार हुन्छ । वास्तविक जातीवादी पार्टी एमाले, काङ्ग्रेसको भित्री षाड्यन्त्रमा मरेको लास बिउँझाउँछु र तर्साउँछु भन्दै झुल्केको हो कमल थापा । प्रमाण, “एक भोट दाईलाई, अर्को भोट गाईलाई” र “एक...
ब्रसेल्स एयरपोर्टमा प्रधानमन्त्री : राष्ट्रिय झन्डा खोइ ?

लक्ष्मण देवकोटा (कांग्रेसको मात्रै झण्डा बोकेर प्रधानमन्त्रीलाई स्वागत गर्न पुगेका ठूलो मनका कांग्रेसीहरु) प्रधानमन्त्री सुशील कोइरालालाई घिच्याएरै भएपनि कहिले फेसबुकमा फोटो टाँगे। स्वाभिमानी नेपालीले देशको प्रमुख राजनेतामाथि भएको अभद्र ब्यबहारको चर्को बिरोध पनि गरे । भर्खर क्यान्सरको...
प्रतिबन्धित युरो कांग्रेस अझै किन सक्रिय ?
(प्रतिबन्धित भएपनि युरो कांग्रेसका नाममा नेदरल्याण्ड्समा भएको भेला) प्रवाशमा नेपाली कांग्रेसको बैधानिक संस्था छ, नेपाली जनसंपर्क समिति । भगिनी संस्था वा पार्टीको संस्था जे भनेपनि त्यहि हो । नेपाली कांग्रेस केन्द्रिय कमिटीले मान्यता दिएको । तर केहि...
मलेखुको माछा
● आनन्दराम पौडेल “आज म अलि बढी नै जङ्गिएँकि क्या हो ?” साँझ एकान्तबासमा राजकुमार प्याकुरेलले मनमनै भने। आज दिउँसो होटेल निरीक्षण गर्न आएको टोलीसँग राजकुमारजीले बेला-बेलामा आक्रोश पोखेका थिए । निरीक्षण टोलीलाइ बिदाई गरेपछि धार्के र...
आफ्नै प्रधानमन्त्री फसाउन क्या सिपालू नेपाली

नेपाली जनताको धन खर्चेर प्रधानमन्त्री अमेरिका गए । देशको प्रतिनिधित्व गरेकाले उनले राष्ट्रिय इज्जत र मर्यादाको ख्याल गर्नुपर्छ । त्यसो त प्रधानमन्त्रीले मात्रै होइन, उनका सहयोगी, नेपालबाट प्रतिनिधित्व गर्ने अन्य विशेष ब्यक्ति र सबै नेपालीले आफ्नो देशका...
ज्ञानेन्द्रको हृदयाघात र बाबुरामको हृदय
विमल नेपाल नेपालका नेतामा हृदयाघात आतंक बढेको छ । एमाओवादी नेता पोष्टबहादुर बोगटीको हृदयाघातका कारण निधन भएको दुई साता नबित्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई त्यही घातले नर्भिकको शøयामा पु¥यायो । बोगटीको उपचार भएकै अस्पतालमा ज्ञानेन्द्रको उपचार भयो ।...
आम सहमतीको खोजी : प्रजातन्त्रको अवसान ?
अनिल शाह सबै राजनैतिक दलहरु तथा विभिन्न विचारधाराका ब्यक्तिहरुले आम सहमतिको माध्यमबाट हाम्रो मुलुकको संविधान बनाई जारी गर्दा समर्थन नगर्लान भनेर सोच्ने हामी मध्येको कुनै पनि व्यक्ति नहोला । तर मेरो विचारमा हामीले आंफैलाई एकपटक हाम्रा अगाडि...


