राजनीति

मोदीभ्रमणको राजनीतिक लाभ

नोभेम्बर २४, २०१४

● आनन्दराम पौडेल “आखिर, नरेन्द्र मोदीको जनकपुर भ्रमणलाइ रोकाएरै छाड्नुभयो । किन रोकाउनुभएको ?” नन्दरामले सोधे ।“रोकेकै त भन्नुभएन। हामीले रोक्नैखोजेका त थिएनौं नि !” रामचन्द्र झाले भने । “मन्दिर छेउमै जनसभा र अभिनन्दन गर्न सम्पूर्ण तैयारी...

अवसरको ढोका र चुनौतीको पहाड सामु उभिएको बिप्लव निति

नोभेम्बर २४, २०१४

गोपाल तामाङ नेता नेत्रविक्रम चन्द (कमरेड बिप्लव) अहिले आफूलाई जतिसुकै क्रान्तिकारी रुपमा प्रस्तुत गरे पनि आखिर उनको पनि अन्तिम बिन्दु भनेको प्रचण्ड बाबुराम जस्तै सुधारबादी कम्युनिस्ट हुनु हो । तर पनि बैध्यसँग छुटेर अपुरो क्रान्ति पुरा गर्न...

नाम नफेर्दा बिप्लवलाई फाईदै फाइदा !

नोभेम्बर २३, २०१४

नेकपा-माओवादी केन्द्रीय समितिको आइतबारबाट चलेको बैठकमा कुनै चमत्कार भएमा सांगठनिक एकतासहित टुंगिएला । नत्र पार्टी फुट्ने करिब निश्चित जस्तै छ । नेकपा-माओवादी केन्द्रीय समितिको विस्तारित बैठकमै शुरुमै अध्यक्ष मोहन वैद्य र सचिव नेत्रविक्रम चन्द ‘बिप्लव’ को जुहारी चल्यो...

नेपाल सुहाउने कुन ढाँचाको संघियता ?

नोभेम्बर १९, २०१४

जेनिस राई / गोपाल तामाङ एउटा वाक्यमा भन्नुपर्दा, राज्यसत्ताको सम्पूर्ण शक्ति र अधिकारहरु सबै केन्द्रमा हुने शासन प्रणालीलाई एकात्मक केन्द्रिकृत राज्य प्रणाली भनिन्छ । एकात्मक राज्यमा सरकार र जनता बीच लामो दुरी हुन्छ अथवा सरकार जनताबाट टाढा हुन्छ...

पहिचान र संघियताबारे बेल्जियमबाट केहि सिक्ने की ?

नोभेम्बर १८, २०१४

सोमना थनेत थारु / बेल्जियम रोजिरोटीको खोजी वा अन्य बिभिन्न कारणले होस्, नेपालीहरु संसारका बिभिन्न मुलुकमा स्थाई र अस्थायी रुपमा बसोबास गरिरहेका छौ । बेल्जियममापनि थुप्रै नेपालीहरु छौ । त्यसको एक सदस्य मपनि हुँ । यहाँ बसेपनि...

संस्कारहीन लोकतन्त्र

नोभेम्बर १७, २०१४

आनन्दराम पौडेल “हतार-हतार पत्रकार सम्मेलन गर्नुभयो त ?” नन्दरामले सोधे । “किन हतारमा गरेको भन्नुभयो ?” डा.बाबुराम भट्टराईजीले उल्टै सोधे । “प्रचण्डले भ्रमण छोट्याएर रोल्पाबाट फर्किहालें भन्दैथिए । १ दिन मात्र पर्खँदा प्रचण्ड आइपुगिहाल्थे ।” नन्दरामले कारण खुलाए । “हतार-हतार गर्नुपर्ने...

तराईमा एक मधेश एक प्रदेश अमेरिकामा थारुहट मागे जस्तो

नोभेम्बर १६, २०१४

मनोज थारु नेपालको दक्षिणी भू-भाग थरूहट तराईलाई ‘मधेस’ नामाकरण गरेपछि नेपालमा विभिन्न जटिल समस्यहरू सिर्जना हुँदै आएको छ । नेपाल सरकारले थारू सामुदायको पहिचान, अस्तिव, संमक्षण सम्बर्द्धन गर्नुको सट्टा थरूहट भूमिलाई ‘मधेस’ घोषणा गरी उनीहरूको राजनीतिक, सामाजिक,...

भएभरका लिम्बू मात्रै राखेर कसरी भयो समावेशी पार्टी ?

नोभेम्बर १५, २०१४

केहि समय अघि लिम्बुवानमा सक्रिय पाँछ राजनीतिक पार्टीहरुको एकतापछि संघीय लिम्बुवान पार्टी, नेपाल जन्म भएको थियो । त्यहि समयदेखी नेपालप्लसले हेर्दै आएको थियो ।  ऐतिहासिक पृष्ठभुमि, सह-अस्तित्वबाद, समाबेशी, समानुपातिक बिचारहरु जोडदार उठाइरहेको थियो | तर पार्टी गठन...

कहिलेबाट भिराइन्छ कामरेड हो गद्दारको बिल्ला ?

नोभेम्बर १३, २०१४

यतिखेर यदि कुनै पार्टी चरम संकटमा छ भने नेकपा-माओवादी छ । यदि कुनै पार्टी दिशाहिन छ भनेपनि त्यहि छ । अन्यौलपनि यसैमा छ । किनभने पहिचान सहितको संघियता, कति प्रदेश बनाउने ? कस्तो प्रदेश ? वा नेपालको...

रिसाएको बाहुनले बेद पढ्दैन

नोभेम्बर १०, २०१४

आनन्दराम पौडेल “के चुनावी घोषणापत्रमा उल्लेखित बिषयहरु केवल हल्ला गर्नको लागि मात्र हुन् ?” नन्दरामले सोधे । “हल्ला गर्नको लागि नहोस्। कामै गरेर देखाउने हो भनेर पोहोर निर्वाचनअघि हामीले “घोषणापत्र” नभनि “प्रतिवद्धतापत्र” भन्यौं । त्यो भनेको राष्ट्र र...

1 36 37 38 39 40 142