राजनीति
तराइलाइ पहाडसित जोडेर बनाउने संघीय राज्य किन अस्विकार्य ?
मदन बज्राचार्य भारत सामु नझुक्ने बिरेन्द्र र भण्डारीको हत्यालाइ गिरिजाले ग्रायण्ड डिजाइन भनेका थिए । यदि त्यो ग्रायण्ड डिजाइन हो भने भारतलाई टनकपुर सुम्पेकोमा बिरोध गर्ने गणेशमानको अपमान, शेरबहादुरले सेना प्रयोग गरेर भारतको बिरोध गर्ने माओवादिलाइ दवाउन...
लोकतन्त्रको तत्वज्ञान
आनन्दराम पौडेल “तपाईंहरुले त उधुम मच्चाउनुभएछ। भयङ्करै अत्याचार गर्नुभएछ । तर, केन्द्रबाट आदेश आयोभने त मैले कार्यवाही चलाउनुपर्ने हुन्छ।” डिएसपीले जनाउ दिए । “माथिबाट दबाब आउँदैन, ढुक्क हुनुहोस् । हामीले यातायात व्यवशायी राष्ट्रिय महासङ्घको केन्द्रीय पदाधिकारीसँग सल्लाह गरेरै...
पद्मरत्नको अभियानमा मेरो समर्थन् नभएको किन ?
राजकुमार लेखी पदमरत्न तुलाधरजीको नेतृत्वमा समिति बनेर आदिवासी जनजाति आन्दोलन गरिने सुन्दा आश्चर्य लागेको छ। उहाँहरुको अभियानमा म राजकुमार लेखीको समर्थन किन छैन, किन उहाँहरुको जमातमा म देखा पर्दिन भनेर आउने प्रश्नहरुबाट झनै आश्चर्य लाग्ने गरेको छ।...
देश साँस्कृतिक द्वन्दको दिशातिर
भरत दहाल शान्ति प्रकृया र राज्य पुनर्स्ंरचनाको बहानाममा नेपालमा विदेशीहरूले जे खेल सुरू गरेका थिए, अब देश त्यहि द्वन्दको दिशामा अग्रसर भएको छ । यसलार्इ अभिव्यक्त गर्ने पात्रहरू जोसुकै होउन र अभिव्यिक्ति जुनसुकै कोणबाट आएको होस्, यथार्थता...
नयाँ संविधान : प्रक्रियामा गए महँगो पर्ला
पहिलो संविधान सभाबाटै संविधान बनाउने सकिने संभावना थियो । यदि प्रक्रियागत रुपमा गएको भए । त्यो बेला प्रधानमन्त्री डा बाबुराम भट्टराईले गद्दारी गरिदिए । त्यसमा माओवादी अध्यक्ष अध्यक्ष प्रचन्डले ताली बजाइदिए । त्यो संविधान सभा भंग गरियो...
कट्टरपन्थीले हान्लान् भन्ने जर्मनीलाई कत्रो चेतावनी !

जर्मनी जति विकास र प्रविधीमा अगाडी बढिरहेको छ उतिनै त्रस्त छ, कट्टरपन्थीहरूले कतिखेर हान्ने हुन् । कहाँ आक्रमण गरेर ध्वस्त पार्ने हुन् भन्ने । पछिल्लो समयमा जर्मन सरकार झन् झन् संशंकित र सतर्क बनेको छ । जर्मन...
तराईलाई एक प्रदेश तर पहाडमा जातिपिच्छे बनाउने मधेशी र माओवादीको स्वार्थ के ?
मदन बज्राचार्य जातीय पहिचान सहितको संघीय राज्यहरु बने नेपालको बिकाश होला नहोला त्यो समयले बताउने कुरा हो । तर नेपालमा जातीय पहिचानसहितको संघीय राज्य नबने सम्पूर्ण मधेसी जातको आत्मनिर्णय गर्न सकिने अर्थात मधिसे जातिकोले चाहेमा नेपाल बाट...
जाति घुस्दाको नजाति
किशोर श्रेष्ठ अक्टोबर १६ तारिखको अबेर राती, न्यूयोर्कको रिजवुडस्थित भुबनेश्वर अधिकारीको घरमा एउटा भेला भयो, नेपालका चर्चित कलाकार हरिबंश आचार्यको उपस्थितिमा (मदनकृष्ण थाकेर सुत्न जानुभएकोले)। दुर्गा मन्दिर निर्माणार्थ म्यानहाटनमा दुई शो कार्यक्रम गर्ने । त्यसबापत कलाकार टोलीलाई...
धम्क्याएर ल्याएको पहिचान कति टिक्ला ?

मदनक्रिष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) यतिखेर अमेरिकामा छन् । अमेरिकाका बिभिन्न शहरमा आफ्नो कला देखाइरहेका छन् । समय छैन, भ्याईन्न भन्दा भन्दैपनि त्यहाँका नेपालीले कर गरिगरि कार्यक्रम गरिदिन आग्रह गर्दै हद्दु पारेका छन् । त्यहिँ...


