राजनीति

तराइलाई मधेश भनेर राष्ट्र बिखन्डनबादीहरुलाई किन हौस्याउँने ?

सेप्टेम्बर २३, २०१४

मदन बज्राचार्य कुनै बेला घना जंगल र जंगली जनावर अनि औलो जस्तो रोग लाग्ने अंग्रेजले एकिकृत गरेको भारतको बिहारको सिमाना सित जोडिएको नेपालको तराइको भूभाग । मलिलो माटो र जलश्रोतले परिपूर्ण भएता पनि त्यहाँको जनजाति र आदिबाशीहरु...

सक्षम निजामती सेवाको खाँचो

सेप्टेम्बर २१, २०१४

● लीलामणि पौड्याल आज निजामती सेवा दिवस ।  यो दिन हाम्रा विगतका कामको मूल्यांकन गरी राम्रा एवं सिर्जनात्मक काम प्रवद्र्धन गर्न र कमी–कमजोरी केलाएर आगामी दिनमा सेवाको साख र गुणस्तर बढाउन प्रण गर्ने अवसर पनि हो ।  नेपालमा निजामती...

बैध्य र बिप्लबपक्षबिच अर्को लडाइँ, किन गरेका बादलले केन्द्रिय नेतालाई कारवाही ?

सेप्टेम्बर १९, २०१४

मोहन वैद्य ‘किरण’ अध्यक्ष रहेको नेकपा-माओवादीले कुपण्डोलमा बुधबार आयोजना गरेको राज्यस्तरीय प्रशिक्षण कार्यक्रम विप्लव समूहले बहिस्कारको घोषणा गरेको छ । पार्टीमा अर्को क्रान्तिकारि धार भनेर चिनिएको बिप्लव पक्षधरका सबै अनुपस्थित रहे । यसको मुख्य जरो हालकालागि केन्द्रीय...

कसरी तुहियो गोलमेचको कथा ?

सेप्टेम्बर १८, २०१४

संवत ५० को अन्त्य र ६० को दशकको सुरुमा नेपाली राजनीतिमा गोलमेच सम्मेलन चर्चाको शब्द बनेको थियो । त्यही मौका छोपेर लोकगायक बमबहादुर कार्कीले ‘गोलमेच सम्मेलन’ नामक दोहोरी गीतको एल्बम निकाले । सशस्त्र संघर्ष चर्काइरहेको नेकपा–माओवादीको मागअनुसार...

खिलराज पौडेलहरुको नेपाल

सेप्टेम्बर १६, २०१४

 ● आनन्दराम पौडेल  “नेपालीहरु कुनैपनि बिषयलाइ गहिरिएर मनन गर्दैनन्। ‘त्यस्ले कुस्त कमायो’ त भन्छन्, तर, पैसा कमाउन कति गाह्रो छ, कति पापड बेल्नुपर्छ, कति बुद्धि लगाउनुपर्छ, त्यसतर्फ सोच्दैनन् ।” आज खिलराज पौडेलजी आत्मचिन्तनको मुडमा देखिए । गार्डेन...

कार्यालय बचाउन खोज्दा कारबाही किन कमरेड ?

सेप्टेम्बर १२, २०१४

चितवन कृष्णपुरस्थित पार्टी कार्यालयको विवाद दुईथरि माओवादी पार्टीको मात्र नभएर आमसरोकारको विषय बन्न गएको छ । पार्टी कार्यालय प्रचण्ड पक्षका केही नेताको आलोचनाका बाबजुद आधा मूल्य तिरेर किनिएको थियो । म चितवन गएपछि गुटगत रूपमा जो जहाँ...

कार्यालय बेचेर कमिशन खाने चक्करले माओवादीमा रडाको

सेप्टेम्बर ९, २०१४

(दुइ माओवादीका केहि नेता मिलेर बेचेर कमिशन कुम्ल्याउन खोजेको एउटा यहि हल र यसपछिको तस्विरको पार्टी कार्यालय हो ।) पत्रकार यादव देवकोटाले आफ्नो सामाजिक सञ्जालमा भनेका छन् “धेरै मानिसहरुले भनेकै थिए–कमाउन नपाएर, मन्त्री नपाएर, पद नपाएर फुटेका...

जो न्युन छ उसैलाई चाहिने अलग्गै प्रदेश ?

सेप्टेम्बर ८, २०१४

नेपालमा अहिले तराई मूलका पार्टीहरुले आफूलाई अलग्गै प्रदेश । आफ्नै जातिको शासन हुनुपर्ने माग गरिरहेका छन् । तर के तिनको माग जायज छ ? नितिगत रुपमा नेपालको संविधानमा तिनको सहभागिताको प्रश्न उल्लेख होला नै । तर संख्यात्मक...

वीपी विचारयात्राको समापनमा

सेप्टेम्बर ७, २०१४

आनन्दराम पौडेल विचारयात्रा समापन गरिएको दिनको साँझ रामचन्द्र पौडेल भेटघाटमा धेरै अल्मलिएनन् । आराम गर्ने सूरले राती चाँडै बेडरुमभित्र छिरे । सुत्ने तरखर गर्दैथिए, बेडरुमको छेउमा वीपी स्वयं विराजमान भैराखेको देखे । रामचन्द्र एकपल्ट झस्के, तुरुन्तै सम्हालिए...

प्रवाशका नेपाली : दलका कार्यकर्ता मात्रै बन्ने कि नयाँ संविधानमा बहस थाल्ने ?

सेप्टेम्बर ६, २०१४

दोस्रो संविधान सभामार्फत नयाँ संविधान बनाउने प्रक्रियामा जानु अघि गोलमेच सम्मेलनको माग गरेको नेकपा-माओवादीपनि यो प्रक्रियामा आ उने भयो । किनभने मुख्य दलहरु र सरकारले उसको माग संवोधन गरेको छ । अब नयाँ संविधानकालागि बहस र छलफल...

1 39 40 41 42 43 142