राजनीति
नेपालका आदीवाशी जनजाति र आजको आवश्यकता
रामबहादुर गुरुङ / वेल्जियम नेपालको आदीवाशी ‘कुन कुन समुदाय हुन ?’ भन्ने विषयमा एक खाले वौद्धिकहरुले हिन्दुहरुनै भएको तर्क पेश गरेका छन । ति हिन्दुहरु प्राचिन नेपाल खाल्डो अथवा वर्तमान काठमाडौं उपत्यकामा परापूर्वकाल देखी बसोबास गरेको आधार...
प्रहरीको भावना वुझ्ने हिमाल र नवुझ्ने अब्दुल
“अब्दुल रहमानमाथि त घनघोर अत्याचार गर्नुभएछ ?” नन्दरामले सोधे । “ए.. त्यो सप्तरी, पोर्ताहा-१ को अब्दुल ! उसमाथि अत्याचार हुनपुग्यो, बेग्लै बिषय हो । तर, त्यो कामकार्यवाही हाम्रो आवश्यकता अनुसार गर्न जरुरी थियो । त्यो कामकार्यवाहीबाट हामीले...
जुम्सेबुढाको दीर्घसूत्री समीक्षा
आनन्दराम पौडेल “सुशिल कोरालाले नेतृत्व लिएपछि सरकार झन् गतिहीन भएर बस्यो’ भनिरहेछन् ।यो मलाइ नचिनेकाहरुले भन्ने हुन् । मलाइ थोरैपनि चिनेका हुन्थेभने आफ्नैनेपाली कांग्रेस पार्टी हाँक्न नसकेको यथार्थ वुझिसकेका हुन्थे । पछिल्लोअधिवेशन भएकोपनि ठ्याक्कै ५ बर्ष भयो...
चीन हेर्दै, नेपाल सम्झँदै
● आनन्दराम पौडेल चीन प्रस्थान गर्नु अघिसम्म यो पङ्क्तिकारसँग चीनको बिषयमा सामान्य र थोरै जानकारी थियो । नेपाल-चाइना मेडिया फोरमको पहल र सिएफपीडी-चाइनाको व्यवस्थापनमा १५ जनाको टोलीले जुन ८ देखि २१ सम्म चाइनाको अध्ययन-भ्रमण गरेको थियो ।...
एउटा राजनितिक समूहले अर्कोलाइ खुइल्याउने भन्दा के गर्न सक्यौं र हामी तमुले ?
● राम वहादुर गुरुङ / वेल्जियम फेसवुकमा मेरा सोल्टी तथा मित्र होम गुरुङको तमु समाज वेल्जियम सम्वन्धमा लामो लिखतमा व्यक्त भएका कुराहरु पढेपछि मलाइ पनि यस सम्वन्धमा केहि लेख्न मन लागेर उहाँको भनाइहरुमा थपथाप मात्रै गर्छु भन्दा...
सुतेको सिंहदरवार र आशामुखी जनता
● सुभाष चन्द्र देवकोटा देश वाढी पहिरोको चपेटामा नराम्ररी फसेको छ । वाढी र पैरोका कारण कैयौ राजमार्गहरू र बाटाघाटाहरू बन्द भएका छन् । कैयौं गाँउ वस्तीहरू बगेका छन् भने कति डुवानमा परेका छन् । यो विपत्तिमा ...
आफैं बदलिएका आजका कम्युनिष्टहरू
● सुभाष देवकोटा कुनै जमाना थियो, कम्युनिष्टहरू सिध्दान्त, व्यवहार, र आचरणका लागि पक्का मानिन्थे । पुष्पलालको त्याग, समर्पण, जनता सँगको उनको सम्वन्ध र व्यवहारबारे कसैले सुनाउँदा पनि हामी रोमाञ्चित हुन्थ्यौं । होचिमिन्हको तश्विरमुनी उभिएर कम्युनीष्टहरूले होचिमिन्ह जस्तै...
केका लागि घरिघरि नयाँ शक्तिको रटान ?
डा बाबुराम भट्टराईले जहिलेपनि नयाँ शक्ति नयाँ शक्ति भनेको, लेखेको देखिन्छ । आज फेरि भनेछन् “एमाओवादी भित्रको वहस कुनै ब्यक्तिगत झगडा वा पदको भागबण्डानिम्ति नभएर विचार, राजनीति र संगठनको विकास र रुपान्तरण सहित नयाँ शक्तिको निर्माणको निम्ति...
डनवादका पक्षमा एमाले नाटक

दिनेश अधिकारी नामका ‘चरी डन’ मारिए । प्रहरीले दोहोरो भिडन्तमा मारिएको दाबी गरेको छ । उनी नेकपा (एमाले) कै स्थानिय नेता बनाइएका थिए । एमालेकै सरकार छ । ग्रिह मन्त्री एमालेकै छ । एमाले पार्टीकै कार्यकर्ता ।...
मध्यराति सुटुक्क किन नेपाल आयो त्यो जहाज ?
सत्र वर्षपछि छिमेकबाट ठूला पाहुना आए र नेपालीको मन जितेर फर्किए । अहिले सबैतिर यसैको चर्चा छ तर उनले आइतबार काठमाडौं टेकेकै मध्यराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको भारतीय वायुसेनाको ठ्याक्क दुरुस्तै विमान कुन प्रयोजनका निम्ति आयो र...


