फ्रान्स

बिदेशीकालागि आकर्षक, फ्रान्सेली युवायुवती भने फ्रान्स छोड्दै

मार्च ११, २०१४

फ्रान्स युरोपकै एकदम आकर्षक देश हो । मूल त रोजगारीका लागि । यो आकर्षण एशियाली र अफ्रिकीहरुहरुकालागि बढि छ । काम, सुबिस्ता, सुबिधा र बिलासी जिवन खोज्न अफ्रिकी र एशियाली फ्रान्स आउन मरिहत्ते गर्छन् । तर वास्तबिकता...

एकहत्तर पटक नेपाल जाँदा यस्तो पो देखेछन फ्रान्सेली पुलेले

फ्रेब्रवरी २२, २०१४

फ्रान्सको दक्षिणी शहर पुगेका रहेछन् डेनिस पुले । नेपाल संवन्धि प्रदर्शनी गर्दै । भोटिया भन्ने डकुमेन्ट्री देखाउँदै । त्यहिँ मेरा केहि साथीहरुसित उनको भेट भयो । साथीहरुले सम्पर्क गराईदिए पुलेसित । पेरिसमा भेट भयो । हाम्रा हिमाली...

एकानब्बे वर्षकी आइ टी आमै

फ्रेब्रवरी २०, २०१४

उनको हातमा आइप्याड थियो । ‘हेहेहेहेहे’ हाँस्दै थिईन् उनी । उनको घरभित्र पसेर नमस्ते गरें फ्रान्सेली भाषामा । हत्त न पत्त आइप्याडको बटन थिचिन् । मैले जिस्क्याएँ ‘क्या हो तपाई दिनभरि ब्वाईफ्रन्डसित च्याट गरेर बस्नुहुन्छ ?’ ‘हाहाहा,...

फ्रान्सका ग्रिह मन्त्री नेपाली खानाका पारखी

फ्रेब्रवरी १३, २०१४

नेपाली खाना कसले भन्छ कम छ ? हामीले कम आँकेपनि विश्वका धेरै देश घुमेका, जानेबुझेकाले नेपाली खाना खोजि खोजि आउँछन् । फ्रान्सका ग्रिहमन्त्री मानुयल भाल त्यस्तै उच्च कोटीका फ्रान्सेली हुन् जो नेपाली खाना भनेपछि भुतुक्कै हुन्छन् ।...

राष्ट्रपतीको प्रेम काण्डले फ्रान्सेली कानुनमा अप्ठेरो

जनवरी २६, २०१४

फ्रान्सेली राष्ट्रपती यतिखेर दह्रो प्रेम काण्डमा फसेका छन् । आर्थिक मन्दीले गाँजेको युरोपमा त्यसलाई कसरि समाधान गर्ने भन्ने विषयमा युरोपेली राष्ट्र प्रमुख, नेता, युरोपेली परिषद चिन्तित छ । तर फ्रान्समा भने यतिखेर ति मुद्दा ओझेलमा परेको जस्तो...

राष्ट्रपतीको प्रेम काण्डले ताते फ्रान्सेली मेडिया

जनवरी २५, २०१४

फ्रान्सका राष्ट्रपती फँस्वा ओलँदले आफ्नी प्रेमीकासित छुट्टिएको घोषणा गरे लगत्तै फ्रान्सेली मेडिया तातेको छ । यो खबरले फ्रान्सको मात्रै नभएर युरोपका सबै जसो मेडिया ढाकेको छ । भालेरी थ्रिय भेलसित उनको प्रेम संवन्ध राष्ट्रपती हुनु अगाडि देखिनै...

अख्तियारबाट बच्न हरेक साता दुतावासमा भोज

जनवरी २३, २०१४

भ्रष्टाचारेका अनेक दाउ हुन्छन् । त्यसबाट बच्न अनेक हतकण्डा अपनाउँछन् । यतिखेरअख्तियार दूरुपयोग अनुसन्धान आयोगले लन्डनस्थित नेपाली दूतावासलाई पत्र लेख्यो । स्पष्टिकरण माग्न। त्यसले धेरै राजदूतलाई त्रसित पारेको छ । मोहन क्रिष्ण श्रेष्ठलेपनि अनेक तरिका पनाएका छन्...

यस्ता हुन्छन् जनताका नेता

जनवरी ९, २०१४

हाम्रा नेता जनताको ढाडमा चढ्छन् । खोलो तर्नु पर्दा त जुत्ता फुकालेर तर्न सक्दैनन् । कार्यकर्ताको ढाडमा चढेर नभिजि तर्छन् । ति खोला तर्न मात्रै होइन, पार्टी जोगाउन । पद हत्याउन । नेत्रित्वमा पुग्न । भ्रस्टाचार गर्न...

महामहिम आउनु भो, जाँड पिनुभो, काम नगरि जानु भो

जनवरी ७, २०१४

● जगन्नाथ सिलवाल / स्पेन फ्रान्स र स्पेनकालागि समेत राजदूत रहेका मोहन क्रिष्ण श्रेष्ठ स्पेन आउने ठूलै चर्चा गरियो । नेपालीहरुका समस्या सुन्ने । पि आर बनाउन नेपालीका लागि परेका समस्या कसरि समाधान गर्ने ? पासपोर्टको लागि हुने...

राजा विरेन्द्रले बिदेशीलाई किन दिए यस्तो विशेष पुरस्कार ?

डिसेम्बर २५, २०१३

यो दरबारले मन परेका मानिसलाई दिँदै आएको पुरस्कार हो । पुरस्कार धेरै खाले बाँढ्थ्यो दरबारले, राजाको शासन हुँदा । तर धेरैले सुन्ने गरेको पुरस्कार चाहिँ गोरखा दक्षिण बाहु हो । यो चाहिँ त्रिशक्तीपट्ट हो । यो पुरस्कार...

1 11 12 13 14 15 36