फ्रान्स

नेपालीका बच्चा पढाउन यस्तोपनि गर्छन् फ्रान्सेली

डिसेम्बर १२, २०१३

बिदेशीलाई नेपाली बच्चाको कत्रो माया ! फ्रान्सको ब्यस्त जिवन । खर्चिलो बसाई । यि सबैलाई थान्को लगाएर भएपनि थोरै समय निकाल्छ फ्रान्सेलीहरु । त्यो समयमा अनेक कार्यक्रम गर्छन् । नेपाल पर्यटक बनेर जाँदा आफ्ना सरसामान राख्न दिईने...

युरोप आउँदै हुनुहुन्छ ? सडकमा थाल थापेर छाक टार्नु पर्ला नी !

नोभेम्बर १९, २०१३

युरोप आउन खुट्टो उचाल्दै हुनुहुन्छ ? दलाल खोज्दै हुनुहुन्छ कि ‘कसले लगिदेला’ भनेर । ऋण खोज्ने, जग्गा बेच्ने वा अनेक दुखले आर्जेको धन दलाललाई भिसा लगाउन भन्दै दिएर युरोप हानिने । यता आएर युरो सोहोरौंला र भटाभट...

नेपालका सबै गोही चिन्ने फ्रान्सेली सहयोगी

अक्टोबर १८, २०१३

उनको नाम धेरैले चिन्दैनन् । एकाध नेपाली होलान् उनलाई चिन्ने । तर नेपालका लागि उनले यति धेरै सहयोग गरेका छन् भन्ने सुन्दापनि धेरैलाई विश्वास गर्न गाह्रो पर्छ । एन्टोन काडि कति पटक नेपाल गए । उनैलाई सम्झना...

सुनै सुनमा बस्ने फ्रान्सेली तानाशाह

अक्टोबर १६, २०१३

फ्रान्सेली गणतन्त्रका प्रथम राष्ट्रपती । फ्रान्सका अन्तिम सम्राट घोषित नेपोलियन तेस्रा । नेपोलियन बोनापार्ट प्रथमका भतिज । हेर्नुस् त यि साम्राज्यवादी कस्ता घरमा बस्ने रहेछन् । उनले प्रयोग गर्ने अंखोरा, थाल, कचौरा सबै सुन नै सुनका ।...

बुद्द भारतमा जन्मेको भन्दै फ्रान्सेली प्रदर्शनीमा बुद्द मूर्ती बेच्दै

अक्टोबर १४, २०१३

यहि फ्रान्समा बुद्द धर्मका अनुयायी बढिरहेका छन् । बुद्द धर्म भनेपछि क्रिश्चियाली धर्म मान्नेपनि हुरुक्क हुन्छन् । सद्भाव राख्छन् । तर यहि फ्रान्समा चिनियाँ र भारतीयले भने गौतम बुद्द भारतमा जन्मेको भन्दै भकाभक बुद्दका मूर्ती बेचिरहेका छन्...

बुद्द धर्मको लोकप्रियता फ्रान्समा बढ्दो

अक्टोबर १२, २०१३

हाम्रो आफ्नै देशमा बुद्दको मूर्ती कांक्रेबिहारमा मिल्काएपनि फ्रान्सेलीहरुका मनमा भने बुद्दको लोकप्रियता बढ्दो छ । क्रिश्चियन र इश्लाम धर्मका अनुपातमा यो धर्मको लोकप्रियता पछिल्लो समयमा बढेको समाज शास्त्रीहरुले मूल्यांकन गरेका हुन् । बुद्दिस्त युनियन फ्रान्सको पछिल्लो तथ्याङकले...

सिक्ने होइन यीनीहरुबाट साथीहरु !

अक्टोबर ८, २०१३

  तिन दशक लगातार संसद ? त्योपनि जनताले जिताएर ? के मन्त्र थियो उनीसित तिन दशक सांसद बन्न सक्ने ? के दिए जनतालाई कि एकै ब्यक्तिलाई त्यतिका वर्ष लगातार संसदमा जिताइराख्ने ? कुर्सीमा पुगेपछि बिलासी जिवनका रुखमाथि...

नेपाल चाख्न फ्रान्सेलीको ओईरो

सेप्टेम्बर २९, २०१३

शनीबार लियों शहरमा नेपालका विविध सम्पदा, सांस्क्रितिक, धार्मिक, प्राक्रितिक अनि पर्यटकिय आकर्षणका महत्वपूर्ण स्थलहरु आफ्नै थलोबाट घुमे लियों निवासी फ्रान्सेलीहरुले । लियों नगरपालिकाको हलमा नेपाल संवन्धि कार्यक्रम आयोजना गरिएको थियो । यसको तयारि कतिसम्म थियो यसैकालागि स्विजरल्याण्डबाट...

दमाइलाई किन हुलिस् भन्दै झण्डै घरबाट निकालेका

अगस्ट ७, २०१३

– मिरेइ एल्फर सन् १९६५ मा मलाई २० जनाजति पर्यटक लिएर भारत भ्रमण गर्ने अवसर मिल्यो । तीन हप्ता भारत घुमेपछि पाँच दिनका लागि हामी नेपाल जाने निधो गर्‍यौं। भारत भ्रमणपछि असाध्यै हँसिला, रसिला, सजिला, खुला र...

पूर्व फ्रान्सेली राष्ट्रपती पनि मुछिए भ्रस्टाचार काण्डमा

जुलाइ ६, २०१३

जति सुकै सुसंक्रित सम्पन्न बनुन मानिसहरु । देशमा जस्तोसुकै कडा नियम, पारदर्शिताको ब्यवस्था र कानुन बनोस । भ्रस्टाचार रोक्न जस्तो सुकै कडा निति बनाइयोस नेता भनेका नेतै हुने रहेछन् । तिनले अनियमितता गर्ने रहेछन् । भ्रस्टाचार गर्ने...

1 12 13 14 15 16 36