राजनीति
केन्द्रकै अनुशरण कास्कीमा
● आनन्दराम पौडेल २०७१ कात्तिकको चौथो हप्ता लाग्दा पोखरामा चीसो बढ्न थालिसकेको थियो । जीवनशैलीमा मौसमी फेरबदल आइसकेको थियो । मान्छेहरु तातो-न्यानोतिर आकर्षित भएका थिए । पोखराबासीले सिरक निकालिसकेका थिए । बृद्धबृद्धाहरु बिहानको घाममा आङ तताउन निस्कन...
सिंहदरबार ताकेर आन्दोलनकारी सोझिए भने ?

सडक, सदन, बाटोघाटो सबै चिज सरकारले कब्जा गर्यो भने सरकारको बिरोध गर्नेहरू कहाँ जाने ? सरकारको उपस्थिती जहाँ छ त्यहिँ । अर्थात् सरकारकै कठालो समात्न । अहिलेको अवस्था त्यस्तै स्रिजना हुँदै छ । पहिचान सहितको संविधानको माग...
इतिहास च्यात्ने, पुर्खालाइ थुक्ने
● आनन्दराम पौडेल बिहान चारैवजे उठेर ध्यानमा बस्ने उनको रुटीन नै बनेको थियो । तर, आज किन हो ध्यान लागेन। ध्यान गर्न लाग्योकि एउटा आकृति सामुन्ने आएर ढसमस्स बसिदिन्थ्यो । ध्यानकै वीचमा कृष्ण सिटौलाजीले, “तपाईं को हो...
प्रधानमन्त्रीलाई भूपू जनमुक्ति सेनाको चिठी

सम्माननीय प्रधानमन्त्रीज्यू, सबै अवकासी जनमुक्ति सेनाले हतियार चलाउन, पडकाउन बिर्सेकाछैनौं । श्री सम्माननिय प्रधानमन्त्री ज्यू नमस्कार । ‘हतियार चलाएको हातले कलम चलाउन बाध्य गराई राखेको छ । म कलम चलाउन उति खप्पिस त छैन । कोदालो चलाउने...
राजनीतिक सिंहालाप
आनन्दराम पौडेल सुवाशचन्द्र नेम्बाङजीले डाकेको मिटिङ र अरु एकदुइटा मिटिङ सकेर फर्कंदा पचण्डको अनुहार मलीन थियो । खाजा मँगाए। ग्लासमा एक पेग हाले र चुस्की लिनथाले । चुस्कीसँगै सोच्नथाले, “आज सुवाशले अँचेटेरै कुरा राखे । सभामुखको भूमिका...
अर्को १२ बुँदे मार्फत् संविधान लेख्ने दिल्लीको तयारी, प्रतिरोध गर्न उठ !
भरत दहाल नेपाललाई घेराबन्दी गर्न सकिने गरी संविधानका अन्तर्वस्तुहरुमा विमति राख्न लगाएर आफ्ना एजेन्टहरुलाई भिडाउँदै आएको दिल्लीले यसैलाई बहाना बनाएर फेरि अर्को १२ बुँदै जस्तै संझौता गराउने तयारीलाई तिब्र बनाएको छ । आज ०७१ साल पुष २४...
राजाबिनाका १०४ वर्ष

लक्ष्मण देवकोटा / पोर्चुगल ग्रीकका आदिम ढुंगे जातिबाट सभ्यता हुर्कँदै गएको मानिने पोर्चुगलमा १०४ बर्ष पुग्यो, सयौं बर्षको राजतन्त्र ढलेर गणतन्त्र स्थापना भएको । कुनै बेलाको साम्राज्यबादी देश भएपनि भूगोल, कृषि, पर्यटनका हिसाबले नेपालसंग धेरै कुरा मिल्छ...
टुटेका सपना जोड्ने एकीकृत क्रान्तिको बाटो
“लेभी, कार्यालयको नाममा ल्यापटप आदि इत्यादी बेल्जियमबाट फर्किँदा नमाग्ने नेता कम नै हुने गर्थे । बिप्लवले चाहिँ साथीहरुले टिकट किनिदिनु भएको छ । आउन जान भैगयो । यहाँ खान बस्न, यताउता जान तपाइहरुले व्यवस्था गर्नुभएको छ । त्यसैले...
बैध्यलाई छोडेर युरोपका समर्थक बिप्लवतिर

‘बुढा हुन् ईमान्दार छन् । कम्युनिष्ट आदर्शका सबैभन्दा ठूला ज्ञाता हुन् । जनयुद्दमाथि धोका दिएर, जनयुद्दले स्थापित गरेका माग जति छोडेर जनतालाई धोका दिए भन्दै प्रचन्डलाई सराप्दै हिँडेका बुढा । यिनले गरिखान्छन् । यिनको भर छ’ भन्दै...
बिदेशमा कांग्रेसका केही ठालूले कांग्रेस कार्यकर्ताकै शिर झुकाउने काम गर्ने ?

ठाकुर प्रसाद शर्मा (मनोहरि) / नेदर्ल्याण्ड्स केहि समय अघि विभिन्न अनलाईन समचारसाईटहरुमा “नेदरल्याण्डस् काँग्रेसले गणेशमान सिंहलाई संझिए” भन्ने शिर्षकमा समाचार आयो । त्यसमा “उनी संगै कारवाहीमा परेका तत्कालिन निवर्तमान अध्यक्ष मनहरि शर्माको बारेमा भने कुनै निर्णय नभएको...


