एनआरएनए
सत्यलाई ढाकछोप गर्न एन आर एन बेल्जियमको बिज्ञप्ती
-सन्तोष न्यौपाने / बेल्जियम नेपाल प्लसमा प्रकाशित समाचारपछि एन आर एन बेल्जियमले खण्डन गर्दै विजिप्ती जारी गर्यो । जुन सामाजिक सञ्जालको ग्रुप च्याटदेखि सार्वजनिक फेसबुक वालमा व्याप्त छ । यही विज्ञप्तिलाई आधार बनाएर एन आर एन बेल्जियमको...
एन आर एन ए बेल्जियमको काममा नेपाली दुतावास असहयोगि
-सन्तोष न्यौपाने / बेल्जियम गैह्र आवाशिय नेपालीलाई सहयोग गर्ने भनेर नेपाल सरकारले नेपाली दुतावासहरुमा अलग्गै शाखा खोलेको छ । तर बेल्जियमस्थित नेपाली दुतावासले भने सरकारी निर्णय र नितिकै बिरुद्द गएर एन आर एन ए बेल्जियमलाई सहयोग गरेको...
राजदुतले कस्ता गैह्र आवासिय नेपाली प्रति गर्व गर्ने ?
-सन्तोष न्यौपाने / बेल्जियम “बेल्जियममा धेरै नेपालीहरुले व्यवसाय गरेर बसिरहनु भएको छ । लगभग करोडौं युरोको लगानी यही गर्नु भएको छ । यो कुरा मैले बेल्जियमका उच्च स्तरका नेताहरु संघको भेट्घाटमा उदारहण दिँदै भन्ने गरेको छु र...
युरोपेली भेलाबारे असन्तुष्ट भएर जारी ज्ञापनपत्रको चिरफार

११ औं एन आर एन ए युरोपेली भेला सकिएलगत्तै त्यहाँ सहभागि, एन आर एन एका १७ अभियन्ताका नाममा त्यो भेलामा कमजोरी भएको भन्दै ज्ञापनपत्र आयो । २० बुँदे ज्ञापनपत्र पक्कैपनि केहि कमजोरी भएरै आयो । पक्कैपनि त्यहाँ...
एन आर एनको केन्द्रिय निर्वाचनमा पैसा लिएर भोट हालेको विज्ञप्तीमार्फत खुलासा

एन आर एन ए को केन्द्रिय निर्वाचन भएको दश महिना भयो । गत अक्टोबर महिनामा काठमाडौंमा भएको गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को निर्वाचनमा उमेदवारसित रकम लिएर भोट दिएको विषयले अहिले अष्ट्रियाको नेपाली समूदाय...
ताई न तुइकाले बहिष्कार गर्दैमा एन आर एन ए युरोप भेला प्रभावित होला र ?

आगामी जुलाईको २७ देखि तिनदिनसम्म गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) युरोप क्षेत्रिय भेला हुँदै छ । लक्जम्वर्गमा हुन लागेको यो भेलासित नेपाल पत्रकार महा संघको के नातो र अधिकार छ ? तर नेपाल पत्रकार...
एन आर एन ए युरोपेली भेलामा लक्जमवर्गका प्रधानमन्त्रीलाई औपचारिक निम्तो

आगामी जुलाई २८ देखि ३० तारिख (तिन दिन) सम्म लक्जमवर्गमा हुने गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) एघारौं युरोपेली भेलामा लक्जमवर्कगा प्रधानमन्त्री जावियेर बार्तेललाई औपचारिक रुपमा निम्ता गरिएको छ । एन आर एन ए लक्जमवर्गका...
एन आर एनलाई टक्कर दिन एन आर एन जस्तै अर्को संस्था ? यस्तो छ तयारि

एक दशक नहुँदै गैह्र आवाशिय नेपाली संघ (एन आर एन ए) को हाँगा ७२ देशमा फैलियो । नेपालीहरुको एक मात्रै अन्तर्राष्ट्रिय संस्था एन आर एन बिस्तार हुँदै जाँदा यसैलाई चुनौति दिने हिसाबले एन आर एनकै ढाँचामा अर्को...
सुस्तमनस्थितिका अफ्रिकी वालवालिकालाई एन आर एन अफ्रिकाद्वारा सहयोग

सधैं जन्मथलो मात्रै होइन कर्मथलोका बारेमापनि सोच्नु पर्छ । आफूले कर्म गरेको थलोका गाह्रा साह्रा, कठिनाई र दुखमा साथ दिनु कर्म थलोमा रमाउनेहरुको कर्तब्य र जिम्मेवारीपनि हो । कर्म थलोमा योगदान गर्न नसकिए त्यहाँको समाज कर्मयोगीहरुकालागि सकारात्मक...


