प्रकृति
ऐनामा हेरेर अनुहार मिलाउने कस्ता नक्कले चरा !

मान्छेहरु आआफ्ना तालमा थिए । बैज्ञानिकहरुले भने निकै ठूलो हातलागि होला भनेर उत्सुकतापूर्वक नियालीहरेका थिए । यो कोकले चरो ( यूरोपियन मेगपाइ भनिन्छ अंग्रेजीमा) भुरुर्र उडेर ऐनाको छेउमा आयो । यतौति हेर्यो कसैले देख्लाकि झैं ।...
घाईते फ्याउरोप्रति सिंहको प्रेम देखेर लाखौं बने भावुक

संसारमा सबैभन्दा मायालु, दयालु र संरक्षकत्व दिने आमानै हुन् । हरेक जिवजन्तु, प्राणीमा आमालेनै सर्वाधिक माया गर्छिन् । हुर्काउने, बढाउने, माया र स्नेह दिने । दुख र अप्ठेरामा परेकालाई माया दिने, बचाउने । यो आआफ्ना जातिमा आफ्नी...
सिँगारपटार गरेका हात्ती पिकनिकमा ब्यस्त

योगेश अधिकारी / सौराहा, चितवन एकाविहानै सौराहाका हात्तीहरुलाइ चटारो थियो । किनकि श्रिंगारकर्ताहरु अनेक थरि रङ लिएर तिनका अगाडि उभिएका थिए । तिनले साना पोकाबाट भटाभट रङ निकालेर श्रिंगारपटार गरिदिन थाले । हात्तीहरुले सन्चो मानिमानि तिनका माहुतेको...
विमानको झ्यालबाट हिमाली यात्रा

हिमाल देख्न रहर गर्ने । समय नभएका, शारिरिक रुपलेपनि अशक्तहरुकालागि विकल्प हुनसक्छ, विमानकै झ्यालबाट हिमालहरुको द्रिष्य हेर्ने । उत्तरदेखि दक्षिणसम्मै लम्तन्न तन्किएका हिमाली द्रिष्यहरुको स्वाद लिन काठमाडौं देखि पोखरा वा पोखराबाट काठमाडौंसम्मको विमान यात्रा गरेपनि हाम्रा सुन्दर...
हात्तीका बच्चापनि मान्छेकै जस्ता चन्चले, जोगाउनै कठिन

साना वालवालिका जोगाउन असाध्यै गाह्रो हुन्छ भन्छन् । चकचक गरिरहन्छन् ति । आगो खेलाउने देखि बिना डर त्रास जे देख्यो त्यहि टिप्छन् । बच्चा मान्छेका मात्रै होइन । धेरै जिवका यस्तै हुन्छन्, चञ्चले । जे पनि परिक्षण...
हात्तीसँगै नदीमा नुहाउनुको मज्जै बेग्लै

जमिनको सबैभन्दा ठूलो जन्तु हात्ती । हात्ती भन्ने नाम सुन्नासाथ धेरैको सातो जान्छ, डरले । हात्तीले मान्छेका घर भत्काएको, मान्छे मारिदिएको घटना निकै सुनिने गरेकालेपनि मानिसहरु हात्ती भन्नासाथ तर्सिन्छन् । तर सबै हात्ती उस्तै हुँदैनन् । पाल्तु...
सन्तान धेरै बनाउन खोज्दा भालेहरु धेरै रोगी, जवानीमै म्रित्यु

जिवजन्तुहरुमा प्राय भालेहरुले बच्चा पाउने र हुर्काउने काम गर्दैनन् । नगण्य जिवहरुलाई छोडेर त्यो सम्पूर्ण काम प्राय पोथीहरुबाट फत्ते गरिन्छ । तर अचम्म के छ भने धेरै संख्यामा बच्चा बनाउने रहर भने भालेहरुमा हुन्छ । त्यसैले भालेहरु...
माउको निर्देशन नपाएसम्म टुसापनि जमिनभित्रै गुपचुप

आमानै हुन् सबैभन्दा जानकार । चाहे ति विरुवाकै आमा किन नहोउन् । आराबिडोप्सिस ( Arabidopsis) भन्ने प्राय जतापनि पाइने त्यस्तो फूल हो जसले स्प्रिङ याममा बाहिरको तापक्रम कति छ भनेर आफ्नो सम्झना आफ्ना बिजमा सारिदिन्छ ।...
सडकमा सूर्यास्त (फोटै फोटो)

गाउँको हावापानी, स्वच्छ वातावरण र सफा मन मात्रै होइन । सूर्यास्तपनि सफा र चम्किलो हुने रहेछ । मैले आफ्नै गाउँ झुवानी, चितवनको हरियो धानखेतमा बसेर अस्ताउँदै गरेको सूर्य नियाल्दा यहि अनुभूती गरें । सडकमा ओर्लेको सूर्यास्त,...
प्रक्रिति संरक्षणमा बढ्दो छ वालवालिकाको चासो

संरक्षणमा वालवालिकाको चासो, चाख र लगाव बढ्दो छ । हिजो चितवनको सौराहामा आठौं अन्तर्राष्ट्रिय गिद्द दिवस मनाईयो । कार्यक्रम चितवनमा रहेको बर्ड एजुकेशन सोसाईटीले आयोजना गरेको थियो । यो कार्यक्रममा पाका, जानेबुझेका, वातावरणमा चासो र चाख भएकाहरुको...


