विविध
नागरिक असुरक्षित, सुरक्षाकर्मीजति नेताका पछाडी मात्रै ?
-देवजंग थापा वानेश्वर, देवीनगर नेपालको राजधानी काठमाण्डौमा अहिले र्सवसाधरणहरु असुरक्षीत भईरहेको महसुस गरिरहेका छन । तर नत सरकारले यसको लागि ठोस कदम चालेको छ नत प्रहरी प्रसाशन नै । यसको विरुद्धमा उठेको छ त केवल नागरिक समाज ...
मधेशलाई पोल्दा पहाडलाई दुख्दैन ?
–एकलाल यादव [तपाइँहरुलाई थाह छ-काठमाडौ, पोखरा वा कुनैपनि शहरमा दंगा भड्किँदा, हुलमुल हुँदा के हुने गरेको छ ? मधेशीहरुले आफ्नो सटर थुन्न थाल्नुपर्छ । नत्र तिनमाथि कुटपिट हुन्छ भारतिय भन्दै । मधेशीहरुले बोकेको टोकरी कतै कुनामा लगेर...
सालघारी र नदी किनारदेखि बिदेशी महलका डनलपसम्म
-पुरुशोत्तम सुबेदी, बेल्जियम मानिस आखिर शान्ति चाहन्छ। सुख चाहन्छ । सम्पन्न हुन चाहन्छ । बिकास चाहन्छ । खुशी चाहन्छ । तैपनि फेरी मानिसले हिंसा मच्चाउँछ । दुख दिन्छ । बिपन्न वर्गमा गनिन्छ । असिक्षित र अबिकसित ठहर्छ...
दबाएकै भरले रोकिएला त प्रहरीमा बिद्रोह ?
बाँके जिल्लाको दंगा नियन्त्रण गण र मध्यपश्चिम क्षेत्रीय १ नं गुल्ममा भएको प्रहरी बिद्रोहले थुप्रै बहस र छलफल स्रिजना गरेको छ । हुनत प्रहरीमा यस्तो बिद्रोह पहिलो घटना होइन । यो भन्दा तिन साता अघिपनि बाँके जिल्लाको...
जासुसी हेलिकोप्टर घुमाएर आत्मसमर्पण गराउने तयारी !
[ पछिल्लो विवरण: बिद्रोहमा उत्रिएर केहि उच्च अधिक्रितहरुलाई नियन्त्रणमा राखेका प्रहरीहरुले अन्तत आन्त्मसमर्पण गरेका छन। सेना र सशष्त्र प्रहरीका झण्डै पाँच सय संख्यामा गएका जवान र अधिकारीहरुले बन्धक बनाइएको गणलाई चारैतिरबाट घेरामा हालेर आत्मसमर्पण गराएका थिए। उनीहरुलाई...
नेपाली दूतावासमा कुटाकुट
–सीताराम बराल, काठमाडौं । नेपालको कूटनीतिक इतिहासमै सबैभन्दा लज्जास्पद घटना लन्डनस्थित दूतावासमा घटेको छ । दुई अर्दलीबीचको झगडालाई आधार बनाएर बेलायतका लागि नेपाली राजदूत मुरारीराज शर्माले दूतावासभित्र प्रहरी हस्तक्षेप गराएका छन् । घटना गत जुन २३ (असार...
छोरो हिँडेपछि बुहारीसँग गुनासो
राजगद्दि गयो । हिजो सम्मका इष्टमित्रपनि टाढिएकै थिए। अगेनामा धपधपि आगो बलिन्जेल पो सबैले तापे । दाउरा सकिए, आगो निभ्यो। अगेनो सेलायो अनि बस्छ को चिसो अगेनो तापेर ? लागे सब लाखा पाखा । हुँदा हुँदा त...
सरकारलेनै उम्कायो दरबार हत्याकाण्डका अपराधी

राजा बिरेन्द्रको परिवारको वंश नाश गरियो । त्योपनि उनैको परिवारमाथि सम्पूर्ण दोश थोपरेर । अचेत अवस्थाका दिपेन्द्रको निधारमा जबर्जस्ति कलंकको टिका लगाउँदै । लोकलाई थाह छ- त्यो सबै पूर्व राजा ज्ञानेन्द्र र उनैका छोरा पारश शाहको खेल...
मध्यराति सुटुक्क बाहिरिनुअघि पारसको पीँडाः
बीसजना मर्दैमा बुबाले गद्दी छाड्नुपथ्र्यो ? काठमाडौं । ‘आन्दोलनका बेला मलाई गद्दी छाडिदिएको भए अहिले हाम्रो यो हालत हुन्थ्यो ?’ नेपाल छाड्नु अघिल्लो साँझ निर्मल निवासमा भेला भएका पूर्वशाही नातेदारहरूसँग पूर्वयुवराज पारसले भने– ‘बुबाले त्यहीबेला मलाई गद्दी...


