विविध
जेल भरिए, अपराधीलाई मस्ति
यूरोपमा चोरी डकैति कम हुन्छ । लुटपाट भन्ने दुर्लभ हो । मान्छे शान्त हुन्छन । भद्र हुन्छन । नियम र कानुन यति कडा छन कि हत्तपत्त कोहि उम्कनै पाउँदैन भन्ने सोच्छन धेरै मानिसहरु । होइन त ?...
हराउन सक्छ सगरमाथापनि
“उनले सुनाएका धेरै चाखलाग्दा तथ्यमध्ये एउटा यहि हो-हाम्रो सगरमाथापनि हराउन सक्छ एक दिन । यो उनको मन गढन्ते कुरा होइन रहेछ । उनीसित रहेछन एक का एक तथ्य । ” मैले अलि अघिल्लो फोटो ब्लगमा लेखेको थिएँ भूकम्पबारे ।...
ककसले मिलाउनु भो त दीपेन्द्रको हस्ताक्षर ?
पूर्व राजकुमार दीपेन्द्रको सहि धेरै पाट्कहरुले मिलाउनु भएन । सामान्य नै हो किनभने राज परिवारका हस्ताक्षर खासै देखिने गर्थेनपनि । तर सबै ट्वाक्कै मिलाउने पाठकहरुपनि हुनुहुन्छ नै। धेरै पाठहरुले सोचेको माथिल्लो प्रिन्स दीपेन्द्र बीबी शाह भनेर लेखिएको...
कोशी पिडितलाई सहयोग गर्नु भो त ?
पेरिसका नेपालीहरुको नामावली सहित कतिपयलाई झर्कोपनि लाग्न सक्ला। तर के गर्ने, नेपाली टोपी र दौरा सुरुवाल लगाएर देशको हित जति बिदेशीलाई बेच्ने नेपाली शासकहरुको कारण र बिगतको लाचारहिन तथा भ्रष्ट सरकारका कारण अहिले तपाई हाम्रै लाखौ...
बिपत्तिमा परेकालाई सहयोग नगर्ने ?
कोशीको बाँध फुटेर सयौं नेपाली बगे । हजारौ बस्तुभाउ र करोडौ करोड धन सम्पत्तिको नोक्सान भएको छ । लाखौ मानिसको अवस्था नाजुक छ । अझै कयौ परिवारको अवस्था अज्ञात छ । सारा गुमाएर बाँचेकालाई पनि भोलीको भविष्य...
नेपालीलाई यौन सिकाउन टुँडालमा नांगा चित्र !
हाम्रा थुप्रै मन्दिरका टुँडालहरुमा यौन गरिरहेका कला देखिन्छन । किन राखिए त ति ? भनाई र विश्वास आआफ्नैखाले छन । हामीले सुन्दै आएको मुख्य कथन चाहिँ के हो भने मन्दिरका त्यस्ता नांगा टुँडालहरुले खराब सोच, भूत प्रेत,...
कस्तो होला त ज्ञानेन्द्रको संस्मरण पुस्तक ?
नेपालको इतिहासमा दुइ पटक राजा भएका ज्ञानेन्द्र । दरबार हत्याकाण्डको अभियोग उनमाथि छ । जुन हत्याकाण्ड विश्कै इतिहासमा एउटा भयानक हो । नेपालीले उनैले गराएका हुन भन्ने विश्वास गर्दै आएका छन । उनी एक सफल ब्यापारी त...
को हुन त वास्तबिक प्रचण्ड ? (सम्पूर्ण जिवनी)
प्रचण्डको जन्म कास्की जिल्लाको ढिकुरपोखरी गाविसमा २०११ साल मंसीर २६ गते भएको हो । उनको न्वारानको नाम छविलाल हो । जीवनमा कम्युनिस्ट बनेर यत्रो ठूलो नेता बन्छु भनेर उनले कहिल्यै सोचेका थिएनन्, न त विद्रोहको सफलताबारे आँकलन...
ज्ञानेन्द्र पथतिर पुर्याउने माओवादी चिन्तन
आफ्नै हातले आफ्नै घाँटीमा माला पहिर्याउनु ! आफैंले कुनै संस्था खोल्नु अनि उदाहरणिय काम गरेको भन्दै आफैले आफैलाई पुरष्कार दिएको घोषणा गर्नु ! आफुले किताब लेख्नु, छोराको नाममा प्रकाशक बनाएर बिमोचनका दिन लेखक महान भन्दै भाषण छाँट्नु...


