विविध

प्रेसको वैरीले नै प्रेस स्वतन्त्रको आदर्श छाँट्ने ?

जनवरी १९, २००९

नेपालका नेताहरुले जनतालाई सायद मूर्ख ठान्छन क्यार । जस्तो आश्वासन पनि दिन्छन । आफ्ना, कमजोरी, बिगतका गल्ति र कर्तुतहरु सबै तुरुन्तै बिर्सने पटमूर्ख ठान्ने रहेछन हामी जनतालाई । नेपाली कांग्रेसका दोस्रो दर्ताका शक्तिशाली भनिने नेता शेरबहादुर देउवाले...

मन्त्रीको मनमानी र जबर्जस्ती

जनवरी १४, २००९

 -उमा सिंह नेकपा माओवादीका प्रभावशाली नेता मातृका यादव सत्तामा गएर जहिले पनि चर्चाको केन्द्रविन्दु बनेका छन्। कहिले चन्दन काठ समाएर त कहिले...

कसको हिम्मत हत्यारालाई कारवाहि गर्ने ?

जनवरी १४, २००९

जनपुरकी पत्रकार उमा सिंहको हत्या भयो । हत्या यसै त जसको भएपनि निन्दनिय हो । सबैले निन्दा गरेका छन । झन एक कलमकर्मी का हिसाबले हामीलाई त्यसले बढि दुखि बनाउनु स्वभाविक हो । यस अघि भएका हत्यामापनि...

हिमाल मेडियामा आक्रमण गरिनुको वास्तबिकता

डिसेम्बर २३, २००८

हिमाल मेडियामाथि माओवादी मजदुरहरुले आक्रमण गरेको दाबी संबन्धित संस्थाले लगाएको छ । त्यससँगै बिभिन्न पत्रकार र प्रकाशकहरुले पनि त्यसको तिब्र बिरोध गरेका छन । पत्रकारहरु त यसैपनि प्रकाशक र संपादकले जे भन्यो त्यसैका पछाडि लाग्नु परिहाल्यो ।...

काठमाडौंलाई नपचेको चितवनलाई पच्छ ?

नोभेम्बर २९, २००८

काठमाडौंलाई विश्वकै अति प्रदुषणयुक्त शहर मध्येको एक भनिन्थ्यो। त्यो प्रदुषण फैलाउने सबैभन्दा बढि कारक मानिएको थियो बिक्रम टेम्पो । सरकारले यो वास्तबिकता जान्दा जान्दै पनि हटाउन सकेन तिनलाई । बरु ति काग कराउँदै छ पिना सुक्दैछ भनेझैं...

नाती नातीना खेलाएबापत आकर्षक तलब

नोभेम्बर २४, २००८

अचम्म लाग्दो है न त खबर ? अब नाती नतीना खेलाउनेलेपनि मज्जाले तलब पाउने भए। तर के गर्नु यो योजना नेपालमा आउन लागेको भए पो ! जर्मन सरकारले ल्याउन लागेको पो त । पश्चिमी मुलुकहरुमा अहिले वालवालिका र...

कतिन्जेल पर्लान त तानतानमा पत्रकार ?

नोभेम्बर १४, २००८

बिहानैदेखि मलाई खगेन्द्र संग्रौलाले दिएका केहि उपन्यासहरुको खोजि गर्नु थियो । रत्न पुस्तक भण्डारमा सबै फेला परेनन । बाँकि पुस्तक किन्न पाटनढोका पुग्ने सल्लाह दिए नेपाल साप्ताहिकका साथी प्रशान्त अर्यालले । दिउँसोको खाना नयाँ पत्रिकाका अध्यक्ष (अहिले...

किन सुस्तायो नेपाल प्लस ?

अक्टोबर २०, २००८

ब्लग गर्न नपाएको धेरै भयो । एक हप्ता झण्डै । मैले दशै मनाएपछि ब्लग गर्नै पाइन । दशैको लगत्तै काठमाडौ गइयो । काम नै काममा दौडिइयो । मेरो दोस्रो प्रकाशोन्मुख पुस्तककालागि गयो धेरै समय । हिजो पोखरा...

दशैंको मुखैमा काला बजारिया बढे, सरकार असफल

अक्टोबर ६, २००८

आज फूलपाती । जनताकालागि वर्ष दिनको यो पर्वमा सरकारले सहुलित दरमा सहयोग गर्नु पर्ने  हो । आवश्यक वस्तुहरुकालागि । तर अहिले नेपालमा काला बजारियाहरुको बिगबिगि यति बढेको छ कि बजार पुरै उनीहरुले नियन्त्रणमा लिए सरह छ ।...

एनआरएन कब्जा गर्ने ल्याए माओवादीले गोप्य नीति

सेप्टेम्बर २१, २००८

-ददि सापकोटा   मैले यो थाह पाएको निकै नै भयो । झण्डै चार पाँच महिनानै । तर बल्ल लेख्ने मेसो पर्‍यो । स्पष्ठ भइयो । हो, कुनैबेला माओवादीहरुले यो एनआरएन भन्ने संस्थालाई पानी बाराबर ठान्थे । कतिपयले...

1 48 49 50 51 52 54