विविध

नेपाली भाषा लत्याएर हिन्दी भाषाको किन मोह माओवादीलाई ?

अगस्ट २७, २००९

नेपालमा पछिल्लो तथ्यांकले १०२ थरी नेपाली भाषा भएको पत्तो लागेको छ । ति मध्ये झण्डै ३५ भाषा लोप हुने तिब्रतामा छन् । १७ जति भाषा घिटिर घिटिर अवस्थामा छन् । ति भाषाको कुनै दललाई मतलब देखिन्न ।...

“माधव नेपाल कुन ब्वाइफ्रेण्डको नाम हो, यार….!”

अगस्ट २६, २००९

-सरोजदिलु विश्वकर्मा  म विहान कार्यालयमा पुग्दा एक जमात केटाकेटीहरु कफीको गफमा हाहा र हिही गरिरहेका थिए । तिनकै छेऊमा म चियाको सुर्को तानिरहेको थिएँ । अघिल्ला प्रधानमन्त्रीले राजीनामा दिएपछि एउटाले पत्रिका हेर्दै भन्यो “ए केटा हो !...

जनतालाई सास्ती दिएर सुरक्षा कसको ?

अगस्ट २४, २००९

[दाङ लगायत विभिन्न ठाउ“वाट देशको सिमा मिचिइरकै वेला छ यो । विदेशी हस्ताक्षेपको कारण राष्ट्रियता शंकटमा परेको छ अहिले । खुल्ला सिमानाको कारण विदेशीहरुवाट तस्करी भैरहेको यति खेरै । यसरि नेपाली आमा रोइरहेकै वेला आफ्नो जिम्मेवारी र...

जेलका भ्रम र वास्तबिकता

अगस्ट १९, २००९

(भारतमा कहाँ बाट कसरि पक्राउ परेका थिए माओवादी नेता ? यो लेखमा थुप्रै शंका उपशंका, आरोप, यथार्थता, वास्तविकता रहेकाले आज यसलाई पून प्रकाशित गरिएको हो) [माओवादी नेता अनिल शर्माको जेल डायरी हो यो । संझनामा भारतीय जेल...

झाडापखालाग्रस्त क्षेत्रमा पुग्दा !

जुलाइ २९, २००९

– डा बाबुराम भट्टराई-    म सहित हाम्रो पार्टीका चार जना सभासद्को टोलीले रुकुम र जाजरकोटका झाडा-पखाला प्रभावित क्षेत्रको निरिक्षण भ्रमण गर्‍यौं । त्यस क्रममा हामी जाजरकोटको मजकोट गा.वि.स.को पराले त्यसैगरी नायकवाडा गाविसको मैना र जाजरकोट सदरमुकाम खलंगा...

भारतबाट बिजुली आयात, बौद्धिक स्खलनको प्रतिक

जुलाइ १३, २००९

                  “नेपाली राम्रा हुन्छन्, तर बेबकूफ पनि” -रत्न संसार श्रेष्ठ, एफ.सी.ए.  सामान्यतया भारतमा बिजुली निकासी गरेर नेपाललाई समृद्ध र सम्पन्न पार्ने जस्ता पश्चिमबाट सूर्य उदाउने सपना बाँडिन्थे । तर नेतृत्व, नीति, कार्यक्रम, साधन श्रोत आदि यसैमा केन्द्रित...

प्रजातन्त्र आएपनि नेपाली पत्रकारलाई उत्तिकै खतरा

जुलाइ ९, २००९

झण्डै दुई वर्ष भएछ भिन्सेन्ट ब्रोसेलसित भेट नभएको । म ब्यस्त । उनी झन ब्यस्त । उनले पटक पटक बोलाए, म पुग्न सकिन । पहिले बाक्लै भेट हुन्थ्यो । थुप्रै विषयमा छलफल गरिन्थ्यो। रिपोर्ट तयार पार्दा गाह्रो...

बिहान उठि झुलुक्क हेर्दा लागेछ असार

जुन १५, २००९

  हो आज देखि लागेछ असार । सिंह दरबार र मन्त्री क्वाटर जित्न लडाई गर्नेकालागि आजको दिन खासै केहि नहोला । तर आम गरिखाने किसानका लागि भने आजको दिनले विशेष महत्व राख्छ । मुठि उमारेर पाथी र...

एक क्रान्तिकारी महिलालाई श्रद्दा सुमन

जुन १३, २००९

शैलाजा आचार्य लामो समयसम्म अस्पतालका कोठाहरुमा बसेर ढलिन । निमोनिया लगायतका रोगसँग लडाइँ गर्दा गर्दै म्रित्युले जित्यो, उनले हारिन शुक्रबार बिहानै । तर उनलाई म्रित्युले भौतिक रुपमा मात्रै जितेको  हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा, जनताको मन मस्तिष्कबाट...

भ्यागुताको यौन सम्पर्कबाट महिलाले जन्माईन बच्चा

मे ३०, २००९

करिब २०० ग्रामको भ्यागुता । कम्तिमा ५० हजार ग्रामको मान्छे । भ्यागुताभन्दा मान्छे ४८ हजार ग्राम ठूलो । अर्थात भ्यागुता जत्रो त मान्छेको खुट्टाको बुढि औंलानै हुन्छ। अनि कसरि भ्यागुताले मान्छेलाई यौन सम्पर्क गरे होला ? भ्यागुता...

1 46 47 48 49 50 54