विविध

तरुनै बस्न मन छ ?

डिसेम्बर ८, २००९

सागसब्जीले स्वास्थ्यको लागि राम्रो गर्छ भन्ने के गोप्य कुरो हो र ? तर हालसालैको अनुसन्धानबाट सागसब्जीको सेवन ब्रिद्दा अवस्थासँग संबन्धित हुने देखिएको छ । अमेरिकाको सिकागोस्थित रस (Rush University) विश्वबिद्यालयका अनुसन्धानकर्मीहरुको अनुसन्धानले के देखाएको छ भने सागसब्जीले...

यो के हुँदैछ र कता जाँदैछौँ हामी ?

डिसेम्बर ४, २००९

-अकेला आजको र्सवाधिक जरूरत भनेकै बिकास हो, जसलाई बुझ्न जीव र प्रकृति वीचको अनोन्याश्रित सम्वन्ध पनि बुझ्नुपर्ने हुन्छ । जीव र प्रकृति वीच सन्तुलन राख्न, प्राकृतिक र साँस्कृतिक सम्पदाहरूको रक्षा र सर्म्वर्द्धन गर्न, समानुपातिक विकास र समतामूलक...

स्वाइन फ्लुबाट भन्दा एस्पिरिनबाट मर्नेको संख्या चार गुणा बढि

डिसेम्बर १, २००९

अमेरिकामा अहिले सम्म करिब ४००० मानिस मरे स्वाईन फ्लुको कारणले । यो एकदम धेरै र डरलाग्दो संख्या मानिन्छ । त्यसको डरबाट बच्न भनेर लाखौं मानिस अहिलेसम्म पूर्णरुपमा प्रमाणित नभएको स्वाईन फ्लु भ्याक्सिन लगाउन जान्छन् । यसो गर्दा...

नियम-कानुन : नेपाल र जापानमा

नोभेम्बर २४, २००९

-मधु लम्साल  नियम-कानुन भनेको सबैका लागि हो । त्यसैले यो सबैको साझा मात्रै होइन, त्यसमा सबैको उत्तिकै पहुँच हुनु पनि जरुरी छ । ऐन-कानुन सबैको हकमा बराबर रहन्छ । यसले न कसैलाई काखा राख्छ, न कसैलाई पाखा...

मान्छेमात्र होइन, देशै विरामी

नोभेम्बर १४, २००९

-रमेश गौतम “पाल्पाली“/काठमाडौ धुम्बाराही, शिवस्थलीमा क्रियापुत्रीहरूको सुविधाकोलागि शौचालय र स्नानगृह निर्माणको काम भइरहेको छ । कामदारहरूले के कसरी काम गरिरहेका छन् ! भनेर हेर्नको लागि घरबाट निस्केको थिएँ । बाटोमा एकजना पूर्व परिचित गफाडी मित्र भेटिए ।...

जलविद्दुत आयोजनाका नलेखिएका कथाहरु

अक्टोबर २६, २००९

-रवीन्द्र बहादुर श्रेष्ठ  केही समय अघि एक राष्ट्रिय दैनिक पत्रिकामा माथिल्लो तामाकोशीको नलेखिएका कथा पढ्दा करिब १२/ १३ बर्षअघि चिलिमे जलबिद्युत आयोजनाको पनि उस्तै नलेखिएका कथाको सम्झना आउँछ । त्यसताका पनि निहित स्वार्थ भएका देशी बिदेशी तत्वहरुले...

पोषण, खाद्यान्न उपभोग, मातृ शिशु स्वास्थ्य र नेपाल

सेप्टेम्बर २१, २००९

-राजेन्द्र कुमार लाल पोषण स्वास्थ्य तथा विकासको एक मुख्य आधार हो । राम्रो पोषण भनेको रोग प्रतिरोधात्मक क्षमता वलियो, कम रोग र सवै उमेरका मानिसहरु स्वस्थ हुनु हो । पोषित बालबालिकाहरु वलिया र गरीवी संजाल तोड्नमा सफल...

नेपाली बुद्धिजिवि डाक्टरको मानसिकता

सेप्टेम्बर १६, २००९

–लक्ष्मी सापकोटा/बेलायत  देशको माटोमा आज अराजकताले राज गरेको धेरै भइसक्यो । जनता भोकमरी र बाढीको चपेटामा पिल्सिएकै छन् । रोग शोक र अन्योलको वातावरणमा दिनदिनै पिडा, डाहा र छटपटिका  चित्कार बढ्दै जानेक्रम चुलिंदै छ । देशको सिमानामा...

रहस्य के भारतीय पूजारीनै नियुक्ति गर्नुको ?

सेप्टेम्बर ९, २००९

 माओवादी नेत्रित्वको सरकारले भारतीय पूजारीको साटो नेपाली पूजारी...

नेपालमा स्थानिय विकास र स्थानिय सरकारको अवस्था-एक विश्लेषण !

सेप्टेम्बर ८, २००९

-राजेन्द्र कुमार लाल/काठमाडौं  परिचय:  प्रजातन्त्रको संस्थागत बिकास र जनभावनाको कदरका लागि नेपाल लगायत बिश्वका धेरै देशहरुमा स्थानिय स्वायत्त शासनको अवधारणालाई कुनै न कुनै रुपमा आत्मसाथ  गर्ने गरेको पाइन्छ । त्यसैको भावना अनुरुप स्थानिय निकायहरुले जनसहभागिता जुटाइ स्थानिय...

1 45 46 47 48 49 54