विविध
प्रणय दिवस (Valentine’s Day) कालागि लेख्ने होइन प्रेम पत्र ?
प्रणय दिवस (Valentine’s Day)आउनै लाग्यो । केहि दिन मात्रै बाँकी छ । मनमा धेरै माया, ममता, स्नेह, प्रेमका रमाईला नरमाईला अनुभव होलान । त्यसलाई ब्यक्त गर्दापनि कम्तिमा आत्म सन्तुष्टि मिल्छ । मन हलुको हुन्छ । कतिपय तपाईका ...
बिआईसीसी टु सिसिडी एक्स्प्रेस र ढाँट सभासद्हरु
-सरोजदिलु विश्वकर्मा संवैधानिक सम्वाद केन्द्र (सिसिडी) नेपालस्थित राष्ट्रसंघको नेपालको संविधान निर्माण प्रकृयालाई सघाउने एउटा परियोजना हो, जसले संविधानसभाका सभाषद्हरु र नागरिकवीचमा प्रत्यक्ष भेटघाट गर्राई जनताका समस्याहरुप्रति सजग गराउने कार्य गर्दैआएको छ । यो कार्यक्रम परियोजना भित्रकै भएपनि...
दरबार दिउँसै यौन भवनजस्तो भएपछि टुँडालमा नांगा चित्र

[मैले केहि महिना यता केहि उपन्यास र अन्य पुस्तक पढें । बसेर ढुक्कले पढ्ने फूर्सद नहुँदा बस र रेलमा यात्रा गर्दा अनि साथीभाई पर्खिँदा पढेर केहि सिध्याएँ । ति पुस्तकमा उल्लेख केहि चाख लाग्दा प्रसंग ब्लगमा लेख्छु...
रोईरहेका हिमाल

–अनिल रुपाखेती / मुक्तिनाथबाट फर्केर बिहान श्रीमतिजी सहितको बिछ्यौना कसलाई पो छोड्न मन लाग्छ र ! तैपनि चाँडै उठियो । बाहिर पुरै कुहिरोले ढाकेको । परेन बित्यास ? भोली त...
तपाईले पढेको स्कूलपनि यस्तै थियो कि ?

–गिता घिमिरे डोटी जिल्लाको एक बिद्यालयको कोठा हो यो । यस्तै हुन्छन् सूदुर पश्चिमका धेरै बिद्यालयमा कक्षा कोठा । न बेञ्च न त डेस्क नै । भित्तामा अड्याएका केहि फलेकमा बस्छन् वालवालिका । तिनै फलेकपनि सबैलाई पुग्ने हुँदैन...
कायरहरुको मारमा पत्रकारको कलम
–हरिप्रसाद पोखरेल / नागोया, जापान पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न लालबहादुर चौधरी, कुन्दन फौजदार जेलमा हुनु पर्नेमा अहिले माओवादीको बारा जिल्ला समितिको सचिवालय सदस्यमा कार्यरत छन् । २०६४ असोज १८ गते अपहरण गरी हत्या गरिएका पत्रकार साहको...
आफैं कम्मर कसौं आफ्नो गरीबी हटाउन
-राजेन्द्र लाल नेपालमा २०१३ साल देखि योजनाबद्ध रुपमा विकासको शुरुआत भएको हो । विगत वर्षहरुमा आवधिक र वार्षिक योजनाहरु कार्यान्वयन हुँदै गरेको झण्डै पाँच दशक पुग्न लाग्दा पनि लक्ष्य, उद्धेश्य अनुसार योजनाहरुमा प्रगति हुन नसक्दा हामी बहुसंख्यक...
मुक्तिनाथै पुग्दापनि मुक्ति पाउन कठिन

–अनिल रुपाखेती / मुक्तिनाथबाट फर्केर योजना र यौबन अत्यन्तै चन्चल हुँदोरहेछ । दुबैलाई पाउन र जोगाउन गाह्रो तर अनिबार्य । यो दशैको योजना परिबारसँगै मलेशियामा बिताउने यिथो । तर बिबिध कारणले योजना कार्यान्यबन भएन । त्यसमा कता...
सवै बिकृति सुदुरपश्चिममै मात्र छन ?
–रामहरी ओझा/डोटी असोज महिनाको त्यश्रो साता परेको अबिरल वर्षाले सुदुरपश्चिमको जनजीवन प्रभावित पारेको थियो । सिलगढी-धनगढी लोकमार्गमा सयौं स्थानमा पहिरो गई अवरुद्ध पारेको थियो । कतिलाई वेघर वनायो, कतिलाई सुकुम्वासी वनायो र कतिको अकालमै मृत्यु भयो भन्ने...


