विविध
हार्दिक श्रद्दान्जली !!!!

गणतन्त्र नेपाल बनाउन र नेपालको दशकलामो हत्या हिंसालाई शान्तिपूर्ण रुपले अवतरण गराउन प्रमूख भूमिका खेलेका स्व. गिरिजाप्रसाद कोइरालाको आज तेह्रौं तिथीका दिन हार्दिक श्रद्दान्जली !!!!...
नेपाल नपुग्दा त्रास, पुगेपछि क्या शान्त !

नेपाल जाने भन्नासाथ धेरैको मनमा त्रास उत्पन्न हुने रहेछ । झैझगडा छ । बाटो बन्द हुन्छ । हड्ताल उत्तिकै । घण्टौं बस रोकिएर बाटोमा बिजोक पर्छ अनि खान पाइँदैन । हत्या र हिंसाले आफ्नै ज्यान जोगिएला कि...
सकिँदैन भने सडक जिन्दावाद !!

-जीवन परियार दलित समुदायलाई राज्यले जातीय छुवाछूतको मारमा पारेको छ । राज्यले दलित समुदायलाई पछाडि पारेकोले त्यसको पहल राज्यले नै गर्नुपर्छ । दलितलाई अधिकार दिलाउने ऐतिहासिक समय आएको छ । संविधानसभा मार्फत हरेक दलित त्यसको क्षतिपूर्ति राज्यले...
राम्रो ‘म’ को महात्मय
-रामजी बलामी /मकवानपुर कपुरी ‘क, भकारी ‘भ’ को त्यती गुणगान नगाए पनि राम्रो ‘म’ को प्रयोग भने नेपालमा अधिकतम रुपमा नै भइरहेको छ । खै ‘भ’ लाई पुकार्दा भकारी बोक्नु पर्ला भनेर हो की ? अनि ‘म’...
स्वस्थ बन कोइराला !! स्वस्थ
कांग्रेस सभापती गिरिजाप्रसाद कोइराला निकै गलेछन् । प्राय: दुई घण्टाजति प्राणवायू (अक्सिजन) दिने र दुई घण्टा नदिने गरिएकोमा अहिले २४ घण्टै अक्सिजनमा राखिएको रहेछ । यो सामान्य अवस्था होइन । चिकित्सकहरुलेपनि यस अघि कोइरालाको स्वास्थ्यका बारेमा त्यत्ति...
हाम्रो…हाम्रो…भनेर थाल ठटाउने कि बच्ने र बचाउने ?

-रामजी बलामी / मकवानपुर केही समय देखि भूकम्पको प्रभावले हरेक मानिसको मनमा चिसो पसिरहेको छ । अघिल्लो वर्ष चिनमा गएको शक्तिशाली भूकम्पले ठुलो भौतीक तथा मानवीय क्षती पुर्याएको थियो । यस वर्षपनि नयाँ वर्षसँगै हाईटीमा आएको प्रलयले...
लौ न ३५० मत पुगेन, मत हालिदिनुस्
साथीहरु सुभासले गोरखा जिल्लामा बनाउन लागेको पहिलो यूद्द प्रभावित स्कूलकोलागि चाहिने मतदानको समय सकिँदै छ । भर्खरै उनले मलाइ मेल लेख्दै फेरी नेपालप्लस पाठकलाई मतदानको लागि आग्रह गर्न अनुरोध गरेका छन् । लौन साथीहरु उनलाइ मतदान गरौं...
‘छोरा जन्मिएको खुसी एचआईभीले उर्डाईदियो’
-शिवराज खत्री/धनगढी कैलाली जिल्लाको चौमाला गाविस-२ की मनमती साँउद (नाम परिवर्तन) ले तेस्रो सन्तानको रुपमा छोरालाई जन्म दिँदा उनको घरमा निकै खुसीयाली छाएको थियो । तर उनको घरमा त्यो खुसीयाली धेरैदिन रहेन । घरका सबै परिवारलाई निकै...



