विविध
नेपाली सेनाले भर्ति गर्न पाए माओवादीले किन नपाउने ?
मूल प्रश्न नै यही हो । विस्तृत शान्ति सम्झौता र हातहतियार तथा सेना व्यवस्थापनको अनुगमनसम्बन्धी सम्झौतामा नेपाली सेना र जनसेना दुबैले नयाँ भर्न नगर्ने स्पष्ट उल्लेख छ । तर त्यसलाई उल्लंघन गर्दै नेपाली सेनाले नयाँ भर्ना गर्दै...
गौतम बुद्ध माथि फेरी अन्याय

–थापा राजवरसिं / क्यानडा शाक्यमुनि बुद्ध नेपाल मै जन्मे । लुम्बिनी नेपालमै छ । त्यो पनि कपिलवस्तुमा त्यत्रो साक्षी अशोक स्तम्भ अझै खडा छ । हाम्रो देश सानो र अविकसित नै होस् हामी गर्व गर्छौं । ...
युद्द प्रभावित इराकबाट नेपाली चेलीको आग्रह
(अपडेट- लौ सरकारले सारा नेपाली ईराकबाट हटाउने भन्दै ईराकमा काम गर्न लगाएको प्रतिबन्ध हट्ने भएको छ । प्रधानमन्त्री माधव नेपालले त्यहाँ गएका नेपालीलाई बरु बैधानिक बनाउने तर सबै नेपालीलाई हटाउन नहुने भनेर संबन्धित निकायलाई निर्देशन दिएका हुन्) –गीता...
साझा चाड : साउने सङ्क्रान्ति अर्थात् सिसेःक्पा तङ्नाम

–डी बी आङ्बुङ लिम्बू सायद, धेरैजसोले आजसम्म बुझ्ने साउने सङ्क्रान्ति प्रतिको बुझाई ‘काण्डरक’ नामक राक्षसको पूजा गरी असारे हिला मेलोको समयमा छालामा लाग्ने रोग लुतो फाल्ने चाड हो । तर, नेपालमा आदिम कालदेखि बसिआएका विभिन्न आदिवासी र...
एन्टिबायोटिक्सको सट्टा खाए हुन्छ लसुन

बिरामी परेपछि के गर्ने होला भनेर मानिसहरू रनभुल्लमा पर्छन् । डाक्टर कहाँ झोलाका झोला औषधी भिडाएर पठाउनाले वाक्क दिक्क भएका छन् आजकाल । तैपनि बिरामी भएको बेला कहाँ जाने, के गर्ने अन्यौलमा पर्छन् । रोगले च्यापेको बेला...
उपन्यास “चिरायु” प्रति एक टिप्पणी

-प्रोफेसर पशुपति बंजाडे / बाल्टिमोर, अमेरिका वास्तवमा टिप्पणी स्वयंमा पाठकको व्यक्तिगत प्रतिक्रिया हो । यो उपन्यास समालोचित छ । यसमा शब्द वर्ण तथा गद्यात्मक द्रिष्टिपात गर्न सकिन्छ । उपन्यास धार्मिकतामा आधारित सांस्क्रितिक पक्षमा अरसदार व्याख्या गर्न खोजिएको...
कान्तिपुरलाई आक्रमण गरेर पल्कियो भारतीय काल

निकै पहिलेदेखि सुनिन्थ्यो- कालापानीमा भारतीय सेनाको उपस्थितिबारे मज्जाले बाहिर ल्याइदिएपछि कान्तिपुरलाई भारतीय धम्की आयो । टिस्टा र काँगडापनि नेपालकै हुनुपर्छ भनेर रिपोर्टिङ गर्ने पत्रकारलाई भारतीय दबाब खप्न नसकेर कान्तिपुरले निकाला गर्यो । सिमा अतिक्रमण विरुद्ध कान्तिपुरमा समाचार...
मुस्ताङमा गाडी गुड्दा फ्रान्सेली दुखी

(मुस्ताङको चासोले भरिएका फ्रान्सेली) उपल्लोले मुस्ताङको जन जीवन, दुख र कष्ट समेटेर पत्रकार मित्र प्रवेश सुवेदीले डकुमेन्ट्री बनाए । मेसो मिल्यो-त्यसलाई फ्रान्सको...
नेपालीहरूको वाहियात विश्वकप मोह

अहिले विश्व कपले गर्दा नेपाल सारा फुटबलमय भएको छ । रातभरि भरि बसेर फुटबल हेरिरहेका छन् नेपालीहरूले । चोकमा तिनैको कुरा । घर घरमा त्यही फुटबल । अस्पत्तालमा गयो डाक्टरले त्यही कुरा गरेर बसेको सुनिन्छ । कोही...
विद्यालयमा दिवा खाजा कार्यक्रमले ल्याउँछ ठूलै परिवर्तन

-केशव राज जोशी / डँडेल्धुरा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना हुनु भन्दा पहिले अर्थात् बि.स. २०४७ भन्दा अगाडी नेपालमा साक्षरता ४५ प्रतिशत भन्दा पनि कम थियो । वि.सं. २०५२ सालसम्म प्राथमिक विद्यालयमा महिला शिक्षिका कोटा आधारभूत प्राथमिक शिक्षा परियोजनाबाट विभिन्न...


