विविध
सोडा पिउने गर्भवती महिला: सतर्क !
तपाई गर्भवती हुनुहुन्छ ? तपाईका कोही गर्भवती छन् ? वा बच्चा जन्माउने सुरसारमा हुनुहुन्छ ? यदि स्वस्थ बच्चा जन्माउन मन छ भने ख्याल गर्नुस- ‘सफ्ट कोल्ड ड्रिङ्स्’ (चिसो पेय पदार्थ) पिउनुहुन्न । डेनमार्कका वैज्ञानिकहरूको हालै अनुसन्धानबाट त्यस्ता...
दशैं संझँदै आमालाई लाहुरबाट पत्र

-हेम प्रसाद दाहाल / जर्मनी आदरणिय आमा शास्टाङ दण्डवतसेवा म आराम छु । हजुरहरूलाई पनि आराम नै होला भन्ने ठान्छु । यो पल्ट पनि हाँस्दै खेल्दै रमाइलो दशै घर आँगनमा भित्री सक्यो होला । घरमा सबै जना...
विदेशमा पनि दाजुभाइको विवाद
बेल्जियम । आफ्नो समर्थक र विचार बोकेको पार्टीलाई समर्थन गर्नु, चन्दा दिनु र प्रचार-प्रसार गर्नु स्वाभाविक हो । तर, साझा समस्याका कुरामा पनि पार्टी र अनुहार अनि जातपात हेर्ने गरिन्छ । यहाँ आएर पनि नेपालको कुनै गाउँकै...
बेल्जियममा दर्जनौं नेपाली संस्था, प्रभावकारी शुन्य

-सन्तोष न्यौपाने / बेल्जियम “हजार तारा भन्दा एक चन्द्रमा बेस”यो उखान तपाई हामी सबैले पढेकै हो । नपढे पनि पक्का सुन्नु भएकै छ । मैले पनि स्वदेशमा छँदा पढेको थिए । म स्कूले विद्यार्थी छँदा एक जना...
सम्हालिनसक्नुका यी समस्या

-ददि सापकोटा / पोर्चुगल (पोर्चुगलको राजधानी लिस्बोनको घोडाचोकमा साँझ जम्मा भएका नेपाली) सउदी अरेबियामा एक दशक बिताएका चितवन शरदपुरका गौरिस्वर अम्गाई अहिले मन अमिलो पारी पारी पोर्चुगलमा बसिरहेका छन् । भने जस्तो काम छैन । परिवारबाट टाढा...
यूरोप बसेर विगतलाई नियाल्दा
-सन्तोष न्यौपाने / बेल्जियम “बाबु विदेश गएपनि गाउँको विकाशमा ध्यान दिइ राख्नु, तिमि गाउँको लागि केही गर्ने मान्छे हौ । विदेश जानु पर्दैन । सक्छौ भने नेपालमै बस्ने प्रयास गर्नु” झट्ट हेर्दा यी वाक्यांशले लेखकले आफ्नो प्रशंसा...
अबको पालो हाम्रै नेपालको

-किशोर श्रेष्ठ साइप्रसमा अहिले पनि राष्ट्रसंघीय सेनाको मुकाम छ, तर स्थितिमा कुनै सुधार छैन । न त छत्तीस वर्षदेखि अड्डा जमाउँदै आएको अन्तर्राष्ट्रिय सेना नै त्यहाँबाट हटेको छ । संयुक्त राष्ट्रसंघको त विशेषता नै हो, एकचोटि छिरेपछि...
सम्झनाको तरेलीमा जन्मथलो र प्रमेथियस

–एस बी छन्त्याल / बेल्जियम [अक्षर गोलो बनाइ लेख्न नसकेर छबिलाल हेड्सरले बुढी औँला र चोर औँलालाई जोडेर ओखर थिचे झैँ थिचीदिएको त झन् अहिले जस्तो नै लाग्छ । सामाजिक शिक्षा पढाउँदा त्यो नरे मोराले क्लासको अर्कोलाई...
फूटबल खेल जमाउँदै छन् अमेरिकाका नेपाली

-हरि शर्मा / न्युजर्सी, अमेरिका विश्व कप फुटबल खेलको उद्घाटन सँगै फ्रेन्ड्स अफ नेपाल (एफ.ओ.एन.) न्यु जर्सीको पहलमा यस इलाकाका फुटबल पारखीहरू पनि प्रत्येक शनिवार बिहान सूर्योदयसँगै फुटबल मैदानमा जम्मा हुन्छन् । करिब दुई घण्टा मैदानमा बल...


