अब मिल्छ भोट हाल्न
नभुल्नुस-तपाईले अरु केहि दिनु पर्दैन, जम्मा एक दुइ मिनेट लगाएर एक क्लिक गरिदिए नेपालका धेरै युद्द प्रभावित वालवालिकाले शिक्षाको अवशर पाउँछन्। ५० हजार अमेरिकी डलर हाम्रो देश भित्रिन्छ ।
सुभाश घिमिरेले युद्द प्रभावित वालवालिका पढाउन खोलेको स्कूललाई जिताउन दिनुपर्ने भोटको लागि बल्ल प्रविधिक समस्या सुल्झिएकोछ । उनलाई बुधाबार सम्ममा १५०० मत चाहिन्छ । त्यति मत भए हाम्रो देशको एक विद्यालयले ५० हजार अमेरिकि डलर जित्छ । धेरै निसहाय वालवालिकाले पढ्न पाउँछन् ।
त्यसैले यहाँ गएर उनलाई मत दिनुहोस सरस्वती पिस स्कूलको नाममा । पहिले यहाँ गएर रजिस्टर गर्नुस । promote मा क्लिक गर्नुस, अनि दाहिनेपट्टी कुनामा Vote Now भनेको ठाउँमा गए मत दिनुहोस । उनको बारेमा बाँकि पढ्न यहाँ जानुहोस । कुनै समस्या आए सुभासलाई तलको ठेगानामा तुरुन्त सम्पर्क गर्नुहोस ।
मतदानको लागि आफ्ना साथीभाई, ईष्टमित्रलाई खबर गरिदिनुस, फेसबुकमा राखिदिएर मत दिन आग्रह गर्नुस । आफ्ना ईमेल सम्पर्कमा तुरुन्तै खबर गरिदिनुहोस । वेभ साईटहरु भए राखेर सहयोग गर्नुस् ।
Subhash Ghimire
St. Olaf College’10
Northfiled, MN 55057
[email protected]





