ककसले मिलाउनु भो त दीपेन्द्रको हस्ताक्षर ?
पूर्व राजकुमार दीपेन्द्रको सहि धेरै पाट्कहरुले मिलाउनु भएन । सामान्य नै हो किनभने राज परिवारका हस्ताक्षर खासै देखिने गर्थेनपनि । तर सबै ट्वाक्कै मिलाउने पाठकहरुपनि हुनुहुन्छ नै। धेरै पाठहरुले सोचेको माथिल्लो प्रिन्स दीपेन्द्र बीबी शाह भनेर लेखिएको सही दीपेन्द्रको नभएर उनका बाबुका बिदेशी मित्र जर्ज ल ब्रेक परिवारले लेखेको हो । उनको सही त यो अहिले काटेर राखिएको हो । दीपेन्द्रको सबै भन्दा पछाडी यसो टाउको तन्काए जस्तो देखिने हुन राजदूत । उनी दिल्लीराज उप्रेती हुन। अब तपाइहरुले मिलाउन सक्नु भयो कि भएन आफैं बिचार गर्नुहोस ।
तपाइँहरुले उत्तर लेख्नु भएको ब्लग तलको हो-
तपाइँको प्रतिक्रिया
सम्बन्धित
ताजा अपडेट्स
लोकप्रिय
फेसबुक





