विविध
“नझुक्ने” प्रधानमन्त्रि झुके मात्रिकासँग
प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला झोक्कि छन। उनी “म कसैसँग झुक्दिन” पनि भन्छन । हत्त पत्त झुक्दैनन पनि । गत हप्तासम्म प्रचण्ड स्रचण्ड, कुनै बिदेशी र कोहीसँगपनि म झुक्ने, तर्सिने मानिस होइन, झुक्दिन भनेका थिए। तर झोक्कि मानिस...
स्याबास बिद्रोहमा उत्रिएका प्रहरि जवानहरु !!!
पछिल्लो विवरण-(प्रहरि जवानहरुका मागहरु पुरा भएपछि आज उनीहरु आफ्नो हड्ताल छोडेर ड्युटिमा फर्किएका छन। शसस्त्र प्रहरिका डिएसपि, प्रहरि प्रधान कार्यालयका प्रतिनिधी, बाकेका जिल्ला कार्यालय प्रमुख, पत्रकार, मानव अधिकारबादी लगायतको रोहवरमा बहेको वार्तामा उनीहरुले राखेका २२ सूत्रिय माग...
हरेक छोराले पढ्नुपर्ने एउटा कथा
“आँखा“ मेरी आमासँग एउटा मात्र आँखा थियो । एकआँखे ती मेरी आमा कुरुपताकी प्रतिमूर्ति थिइन् त्यसैले म घृणा गर्थेँ म उनलाई । उनको र मेरो सम्बन्धको बारेमा कसैसँग परिचय खुलोस् भन्ने म चाहँदैनथेँ । उनी एउटा विद्यालयमा...
नेपाल प्लसका नाममा किर्ते गर्ने को हो ?
नेपाल प्लस चल्न थालेकै भरखर भरखर हो । त्यो पनि कर्भ एण्ड कलर जस्ता ठगहरुको पञ्जाबाट मुक्त भएर । तर कति छिट्टै यसको रिस, लोभ र डाह अनि बदनाम गर्नेहरु भएछन । मलाई त पत्तो सम्म थिएन...
मात्रिका यादवले ठिक गरे कि बेठिक ?
मात्रिका यादव कुनै न कुनै रुपमा चर्चामा आइरहन्छन। वास्तबमा उनी झोक्कि छन मान्छे । प्रधानमन्त्रिदेखि पार्टी अध्यक्ष र मन्त्रि पद सबैलाई चुनौति दिन सक्ने हक्कि नेता । वास्तबमा उनी प्रशसित पनि निकै भएका हुन उनको निस्वार्थि भावना...
केटीहरुचाहिँ हेर्दैनन त केटा ?

केटाहरुले केटी त मजैले हेर्छन। कोहि कोहि त केटी आउँदैछ भन्ने थाह पाए भने काम रोकेरै टाढैदेखि हेरिराख्छन। केटाहरुमाथि खुब आरोप लाग्छ केटि हेरेको। स्कूले जिवनमा त झन केटाहरुले यसो हेर्यो कि केटीहरु मुर्दार के हेरेको भन्न...
“नागार्जुन ज्ञानेन्द्रलाई केहि दिन डेरा मात्रै”
नागरिक बनिसकेका ज्ञानेन्द्रलाई सरकारले सरकारिकरण भइसकेको नागार्जुन दरबार दिने निर्णय गर्यो। जसको चौतर्फि बिरोध भइरहेको छ। पार्टीहरुले ज्ञानेन्द्रलाई त्यो दरबार दिने घोषणा गरे तर तिनैका जनवर्गिय सङ्गठनहरुले चर्को बिरोध गरे। नागरिक समाजलेपनि आवाज उठायो। एमालेको प्राजातान्त्रिक राष्ट्रिय...
प्रधानमन्त्रिलाई च्यापेपछि चिकित्सकहरुको दौडादौड
आजै नेपाली काग्रेसले कोइरालालाई भावी राष्ट्रपतिको उम्मेदवार घोषणा गर्यो । त्यो जानकारिमा भएपनि औपचारिकरुपमा भने आज मात्रै बाहिर आयो। तर कस्तो सम्योग ! आजै बिहान केहि चिकित्सकहरु उनको निवासतिर दौड धुप गरिरहेका थिए। उनीहरुसगै थिए केहि नर्सहरुपनि।...
आयो त असर नगर्ने चुरोट

थप-केहि पाठकहरुले मलाई इमेल गरेर यो चुरोटबारे सोधी पठाउनुभएको रहेछ। पाठक प्रतिक्रियामै लेखिदिनु भएको भए थप सजिलो हुदो हो। जे होस तपाईहरुका जिज्ञासा म यहा राख्दिने कोसिस गर्छु। चुरोट भित्र जहा फिल्टर हुन्छ त्यहि हुन्छ त्यो निकोटिन...



