विविध

एमालेसँगका हतियार चाहिँ कहिले बुझाउने ?

जुन २७, २०११

माओवादीसितका हतियार राज्यलाई बुझाउनुपर्ने माग जोडतोडले उठाइरहेका छन् नेपाली कांग्रेस, एमाले र अन्य दलले । हतियार बुझाएर माओवादी जनसेना निशस्त्र नभएसम्म संविधान बन्दैन । बनेपनि त्यस्तो संविधान हतियारको त्रासमा पर्छ । हतियार हुनेले त्यसैका बलमा संविधान पेल्छ,...

प्रेस स्वतन्त्रता विरुद्द सबै दल एक मत, किन गोहीका आँसु ?

जुन १०, २०११

नागरिक दैनिकका बिराटनगार संवाददाता खिलानाथ ढकाल माथि एमाले नेता केपी ओलीले पालेका, संरक्षण दिएका गुण्डा, ज्यानमाराको समूहले आक्रमण गर्‍यो । त्यसमा पत्रकारमाथीको आक्रमण प्रजातन्त्र र देशामाथिकै आक्रमण भन्दै प्रधानमन्त्री झलनाथ खनाल कुर्लिए । कारवाहीको उद्घोष गरे ।...

नेपालकै सेवा गर्न चाहन्छन् बिदेशका नेपाली वालवालिका

मे २५, २०११

● सन्तोष न्यौपाने / बेल्जियम  ‘शिक्षकले विध्यार्थीलाई पिटन पाउँदैनन्। पिट्यो भने प्रहरीले तत्काल कारबाही गर्छ,’ १५ वर्षे आशिक तिवारीले नेपालको होइन बेल्जियमको कुरा सुनाउँदै थिए। चितवनको टाँडी घर भएका उनी डेढ वर्ष अघि परिवारसँग बेल्जियमको ब्रुज सहरमा...

बिदेशका नेपाली बालवालीका बाह्रखरी सिक्दै

मे १९, २०११

● सन्तोष न्यौपाने / बेल्जियम अहिले धेरै नेपाली युवा अंग्रेजी भाषा सिकेर बिदेश जान जाहन्छन् । तर बिदेशमा रहेका नेपाली बालबालिकाको रोजाई नेपाली भाषा भइरहेको छ । बेल्जीयमको आन्तरपेन शहरमा सुरु गरिएको नेपाली भाषा कक्षामा नेपाली बालबालिका...

सम्झना र विर्सनामा क. मनमोहन अधिकारी

मे ३, २०११

● सरोजदिलु विश्वकर्मा जीवन–मृत्यु उन्मुक्तताको आवश्यकता र अनिवार्यता हो, अनि श्रृजना र प्रष्फुटन जीवनकै लक्ष र कर्तब्य, भाँचिन्छन्, कुचिन्छन् र हराउँछन्– घमण्डी र पाखण्डीहरु त, मृत्युपछि हाँसो फुत्कन्छ, तिनकै नाउमा, त्यो त सत्य हो । तर वाँच्दछ...

पत्रकारितालाई अनुजाको गुन

अप्रिल २८, २०११

● मोहन मैनाली धरानमा पहिले निकै धेरै नाटक हुने गर्थ्यो । बीचमा यो क्रम टुट्यो। निकै लामो समयपछि २०६८ साल वैशाख दोस्रो हप्तामा धरानमा एउटा नाटक देखाइयो। यसको कथा यस्तो थियो– अनुजा बानिया (उनले डबल रोल पनि...

घुस नदिँदा आतंककारी !

अप्रिल ४, २०११

● सोम नारायण थनेत / बेल्जियम मोटरसाइकलको यात्रा । रातको समय । सुइय सुइय सिटी बज्यो । प्रहरी चौकीको अगाडी सिटी बजेकोले ट्राफिककै सिटी हो र उसले रोक्न आदेश गरेको हो भनेर अनुमान लगाउन कठिन भएन । आफ्नै...

डार्बीनका साथीले फैलाएछन् बेलायतभरि नेपाली गुराँस

मार्च २९, २०११

कुराकानी बढ्दै जाँदा जेम्सले इटालिएन कलाकारबारे झण्डै सकेको । अब तिनै चार्ल्स डार्बीनका साथीबारे पो लेख्न खोजेको । तर आफूलाई धरमर रहेको सुनाए । मैले उनलाई सुझाएँ – हेर चार्ल्स डार्बीन बारेको आकर्षण कहिले मर्ला ? उनीसित...

नेपालका फूल खोज्दै तिन हजार रात

मार्च १४, २०११

-जँ फँस्वा दोब्रेमे / वनस्पती विशेषज्ञ म पहिलो पटक १९५० मा नेपाल गएको थिएँ । त्यो बेला मेरो उमेर २८ वर्षको थियो । मैले वनस्पतिविद बन्न आवश्यक पर्ने विश्वबिद्यालयका सबै परिक्षा उत्तीर्ण गरेको थिएँ । शुरुमा म...

पत्रकारका कलम किनेर गरिव मार्दै छन् डाक्टरहरु

मार्च ११, २०११

हिजो गोरखापत्रमा एउटा समाचार छापिएछ- ओम नरसिं होममा जचाउने पत्रकारलाई २५ प्रतिशत् छुट । किन दियो होला निजि अस्पत्तालले यत्रो छुट ? फेरी पत्रकारहरुलाई नै ताकेर किन ? देशमा पत्रकार भन्दा पिडित शहिदका परिवार छन् । अपांग...

1 36 37 38 39 40 54