विविध
राहत कार्यक्रममा पर्यटनलाई उपेक्षा

देश कि त बैदेशिक रेमिटेन्सले चलेको छ अहिले कि पर्यटन व्यवशायले धानेको छ । दैनिक एक हजार यूवा बिदेशिएका छन् रोजगारीको लागि । पर्यटन ब्यवशायपनि नहुँदो हो त कति युवा बिदेशीने थिए होला ? नेपालको अझ कति...
दबाबमा पारेर महायज्ञमा दान माग्ने बेल्जियमका कागजी दानबीरहरु

● शेरसिंह धामी / बेल्जियम कुनै पनि मानव इच्छा बिपरित दबाब र जबरजस्ती जस्ता क्रियाकलाप गर्नु हिंसा, अपराध हुने किटान गर्दै बाचन प्रविण पण्डित पोखरेलले भेलालाई ज्ञान दिई रहँदा संयोजकहरुबाट भने व्यक्तिहरुलाई स्टेजमा बोलाई जबरजस्ती नचाउँदै थिए । र दबाबमा...
फ्रान्सेली नजरमा नेपाल
किताब ● अनमोलमणी काठमाडौ, भाद्र २३ – फरक पेसा, व्यवसाय र सन्दर्भमा घुम्न आएका २९ जना फ्रान्सेलीले नेपालको प्रकृति, समाज, संस्कृति, आर्थिक र विकासका अनेक पाटोबारे गरेको अनुभवहरूको संगालो हो पुस्तक ‘त्यो नेपाल’ । पेरिस बस्ने पत्रकार...
बेल्जियमका नेपालीबिचको बैमनस्यता एउटै यज्ञमा स्वाहा पार्दैछन् पण्डित दिनबन्धुले

● सन्तोष न्यौपाने / बेल्जियम ‘जिवन लेखान्तमा चलेको छ जहाँ मानिसले आफुले सोचेको र चाहेको कुरा समयवेगर गर्न सकदैन ‘। हो यस्तै गरेर यो पत्तिं अहिेले दिनबन्धु पोखरेल को बेल्जियम यात्रासंग मेल खाएको छ । गतवर्ष गर्ने...
बेल्जियममा नेपाली सांस्कृतिक भवन : हाम्रो साझा लक्ष्य
● युवराज गुरुङ / एन्टर्पेन, बेल्जियम बेल्जियमका नेपाली समूदायको आफ्नो साझा घर बनाउने लामो समयको धोकोले सार्थकता पाउन शुरुवाती भएको छ । यहांका विभिन्न व्यक्तित्वहरु तथा संघ संस्थाले पटक पटक चलाएको बहश तथा अन्तक्रिया कार्यक्रमहरु र हाल...
छानवीन गर्ने भन्दै ब्लगरलाई धम्की

फ्रान्समा रहेका ब्लगर ददी सापकोटालाई त्यहाँका नेपाली राजदुतावासका कर्मचारीले अहिले चोरलाई चौतारो साधुलाई सुली झै व्यवहार गरेर हैरान बनाएका छन्। नेपालप्लस मार्फत ब्लगीङमा सक्रिय सापकोटाले दुतावासमा भईरहेको अनियमितता सार्वजनिक गरेपछी उनीविरुद्ध राजदुत मोहनकृष्ण श्रेष्ठले आफैं छानवीन गर्ने भन्दै...
कात्रो, खल्ति र आर्थिक घोटाला
● अकेला श्रेष्ठ अंग्रेजी शब्द corruption का अनेकौं पर्यायवाची छन् । तीमध्ये बढी dishonesty, bribery, sleaze, fraud, vice आदि प्रचलित छन् । ती सबैको एउटै नेपाली अर्थ भ्रष्टाचार हो । ओहोदामा बस्ने व्यक्तिले कानुन मिचेर गर्ने जुनसुकै काम,...
सोमबार पेरिसमा क्रिष्ण थापाको श्रद्दान्जली

अफ्गानिस्तानमा तालीबान आक्रमणकारीहरुको निशानामा परेर मारिएका फ्रान्सेली सेनाका नेपाली क्रिष्ण बहादुर थापाको संझनामा भोली श्रद्दान्जली समारोह गरिँदै छ । समारोह पोखरा रेस्टुरेन्टमा आयोजना गर्न लागिएको हो । श्रद्दान्जली सभा दिउँसो १.३० बजेबाट राखिएको छ । यो समारोहमा उपस्थित भएर थापा...
आफ्ना देशमा ईसाइ घटेपछि गोरेहरुको ध्यान नेपालतिर
● सन्तोष न्यौपाने / बेल्जियम नयाँ नेपालको लागि निर्माण हुने संविधानमा नेपालीहरूको धार्मिक आस्थाको व्यापार नगरिने मौलिक अधिकार सुनिश्चित गरिनु पर्ने विचारहरू सशक्त रूपले अभिव्यक्त भइरहेका छन् । अर्को तर्फ दातृ राष्ट्रहरुले धर्म निरपेक्षताको घोषणाले मात्र धार्मिक...


