विविध

छट्टुहरुकै पञ्जामा पर्ला है अन्तर्राष्ट्रिय नेपाली कलाकार संघ

नोभेम्बर २८, २०११

हरेक प्रजातान्त्रिक परिवर्तनमा हिम्मतिला, वास्तविक परिवर्तनमुखि, इमान्दार र आँटिलाहरुले साथ दिन्छन् । तर परिवर्तन हुनासाथ ति पाखा लाग्छन् । लगाइन्छन् । अनि चाटुकारहरुको राइँदलो चल्छ । फटाहाहरुले नयाँ भेष बदलेर क्रान्तिकारी अनुहार देखाउँछन् । जांघर र सिप...

नेपाल ११५ पटक भ्रमण

नोभेम्बर २२, २०११

आज लुईस बेल्भिस सित अन्तर्वार्ता गरियो । उनी ११५ पटक नेपाल गएका रहेछन् । उनीसित यति धेरै ज्ञान, अनुभव, नेपालको पर्यटनका समस्या र तिनलाई सुधार गर्ने उपाय र अक्किल छन् कि भनिसाध्य छैन ।...

बेलायती संग्राहलयलाई झुकाए नेपालीले

नोभेम्बर १३, २०११

भारतीयहरुले बुद्द भारतको हो, भारतमा जन्मेको हो भनेर अनेक भ्रम छरिरहेका छन् । कपिलवस्तु भारतमा पर्छ भन्दै नक्कली कपिलवस्तु बनाइरहेका छन् । ठूलो देश, स्रोत र साधनले भरिपूर्ण छ । पेलेरै गएरपनि भारतीयहरु निकै भ्रम छर्न सफल...

जातीय विभेद शिक्षित, शहरिया र सम्पन्न परिवारमै अधिक

नोभेम्बर ८, २०११

● सरोजदिलु विश्वकर्मा दलित युवक र गैरदलित युवतीवीचको विवाहभन्दा दलित युवती र गैरदलित युवकवीचको विवाह कमै हुने गर्दछ । कारण दलितले गैरदलित युवतीलाई जति सजिलो गरी अपनाउँछ, दलित युवतीलाई गैरदलित परिवारमा सहज छैन । जवकि शारिरीक दुर्वलताका...

घुस्याहालाई चिनाउन हामीपनि स्पाई क्यामरा बोक्ने कि ?

अक्टोबर ३१, २०११

● राजबरसिं थापा / क्यानडा गत हप्ता स्वदेश हो या बिदेश श्रीमान भेट्न अमेरिका जान लागेकी डिचेन डोल्मा शेर्पाको समाचारले खूव चर्चा पायो । अझै यसको बारेमा चर्चा हुँदै छ नै । कुरो चर्चामा मात्रै सिमित होइन...

हेर बुद्दको दूरुपयोग !

अक्टोबर २५, २०११

भगवान गौतम बुद्दको शालिक हो यो । करिब दुई वर्ष अघि पत्रकार साथी (हालसालै प्रकाशित मेरो किताब ‘त्यो नेपाल’का सम्पादकपनि) सामाखुशिबाट पश्चिमतिरको चोकमा भेट्ने सहमती गरियो । दुईतिरको सडकको बिचमा गौतम बुद्द ठडिएका । उत्सुकता जाग्यो, यी बुद्द...

हिमतालले गर्दा समग्र हिमाली क्षेत्र नै खतरामा

अक्टोबर १६, २०११

हामीलाई को ग्रिहमन्त्री बन्ने ? रक्षामन्त्री कसरि मिल्काउने वा कसरि टिकाउने ? पार्टीमा कसरि कसलाई हटाएर, धकलेर आफ्नो पकड बनाउने भन्नेमै फूर्सद छैन । शान्ति र संविधान भन्दै जति लम्ब्यायो उति हाम्रा पार्टीहरुलाई सरकारमा टाँस्सिने बाटो भैरहेको...

दूतावासमा दशैं: कतै मनपरी कतै पक्षपात

अक्टोबर १०, २०११

                           नेपालप्लसको प्रभावले सच्चिए दूतावास अस्ति शनीवार पेरिसको नेपाली दूतावासमा दशैंको भोज भयो भब्यसित । बिगत देखि चलिआएको रिति यसपटकपनि निरन्तरता दिए राजदूत मोहन क्रिष्ण श्रेष्ठले । हुन त कसैकसैलाई यो पूर्वाग्रही लाग्न सक्छ । कसैकसैले भन्लान्,...

प्रहरीकै घुसपैठ त छैन ईस्लामिक महासचिवको हत्यामा ?

सेप्टेम्बर २७, २०११

इस्लामी संघ नेपालका महासचिव फैजाद अहमदको अज्ञात बन्दुकधारीले प्रहरी कार्यालयकै अगाडि गोली हानेर ज्यान लिए । हत्या हुँदा बरु त्रीचन्द्र क्याम्पसका बिध्यार्थीले देखे । तर महानगरीय प्रहरी प्रभाग रानिपोखरीका प्रहरीले भने सुइँकोसम्म पाएनन् । प्रहरी कार्यालयको आगाडी...

अझै ठूलो भूकम्प जाने खतरा

सेप्टेम्बर १९, २०११

ठूलो भूकम्प गएन । ठूलो क्षती भएन भनेर धुक्क हुनुपर्ने कारण छैन । अहिलेलाई धन्न ठूलो भूकम्प गएन । तर अहिलेको भन्दा अझ ठूलो जाने खतरा अझ चर्को छ । किनभने विशेषज्ञहरुले त्यहि औंल्याएका छन् । हाम्रो...

1 34 35 36 37 38 54