विविध

पत्रकारिता कि पर्चाकारिता ?

अप्रिल २०, २०१२

• लक्ष्मण देवकोटा बिद्दुतिय संचार माध्यमको तिब्र विकासले नेपाललाई गजबको प्रभाव पारेको देखिएको छ । टेलिभिजन र रेडियो जनताका निम्ति जति सहज बन्दै गएको छ अब अनलाइन पत्रिकाबाट सँसारभरिका खबर एकै मिनेटमा पाइने सुबिधा उपलब्ध छ ।...

बयलगाडामा क्याम्पस प्रमुख

अप्रिल १९, २०१२

• शिवराज पन्थी / दाङ (तस्विर पनि) गढवा बहुमुखी क्याम्पसका प्रमुख दीपककुमार यादवलाई मोटरसाइकलभन्दा बयलगाडा (गोरु गाडा) नै मनपर्छ । क्याम्पसबाट घर फर्केपछि हत्तपत्त बयलगाडा चलाएर खेतबारीमा जाने उनले त्यसलाई आफ्नो सारथी नै बनाएका छन् । नेपालको...

“बाबै’नी नसकिने भो यो शेर्पासित”

अप्रिल १३, २०१२

उता सगरमाथाको टुप्पोमा धेरै पटक पुग्ने, बिना अक्सिजन आरोहण गर्ने लगायतका उच्च हिमाली आरोहणमा विश्व किर्तीमान राखिरहेका छन् नेपाली शेर्पाले । यता बिदेश भासिएका शेर्पालेपनि आफ्नो देश, समाज र जातिको नाम राखेर फ्रान्सेलीलाई छक्क पारे । थाङ्काको...

बोली बार्नेहरुसँग

अप्रिल ८, २०१२

● लक्ष्मण देवकोटा / मदनपोखरा, पाल्पा राति सुत्ने बेलामा औँला भाचेँ । कतिजना मानिस मसँग आँखा जुधेरपनि भेटमा बोल्दैनन् ? गन्ती गर्न मन लाग्यो । सँख्याले दुई दर्जन भन्दा धेरै पो नाघ्यो । मलाई यो सबै सम्झेर...

युक्रेनको मिस प्रतियोगितामा नेपाली चेली छनौट

अप्रिल ५, २०१२

● सन्तोष न्यौपाने / बेल्जियम युक्रेनको नेशनल एरोस्पेस युनिभर्सिटिमा अध्ययनरत निशम श्र्रेण्ठ मिस हाई प्रतियोगिता २०१२ को फाइनल चरणमा प्रवेश  गरेर नेपालको नाम उचालेकि छन् । त्यहाँ फाइनलकालागि छनौट हुनु नै मुश्किलको कुरो हो । किनभने त्यसमा...

यत्रो दान किन दिइस् भन्दै बेल्जियममा रडाको

मार्च २६, २०१२

सात समुद्र पारी बस्ने नेपालीहरु आफु आफुमै मारापिट । बैमनस्य । सबै मै ठूला । मै जान्ने । मै धनी । मै बिद्वान । कसले कसलाई टेर्ने ? कसका कुरा सुन्ने ? पण्डित दिनबन्धु पोखरेललाई माध्यम बनाइयो महायज्ञ...

पोखरामा विश्व शान्ति केन्द्र बनाउन कस्सिए हिराचन

मार्च १७, २०१२

जापानीसित काम गर्ने हिराचन । टाठा बाठा त हुने नै भए । मनकारीपनि  । आफू जन्मे हुर्केको माटोप्रति जिम्मेवारी बोधपनि । एन आर एन मार्फत चिनिएका उनी अहिले अनेक अनेक सामाजिक सेवाका काम लिएर नेपालका गाउँ गाउँ...

तामाको तरकारी खाँदापनि बेल्जियममा अपराध ?

मार्च १५, २०१२

 ● सिद्धार्थ / बेल्जियम शान्तिका दुत गौतम बुद्धको जन्म स्थल पबित्र लुम्बिनीलाई हामी नेपालीहरुले नै ओझेलमा पारेका छौं | जसको ज्वलन्त सानो उदाहरण फ्रान्सको पेरिसमा हुन गैरहेको “एकल नृत्य प्रतियोगिता” को लोगोले पनि दर्साउँछ | नेपाललाई संसारको...

केहि काम गरौं भन्यो नेपालीका गफै चर्का

मार्च ९, २०१२

● युवराज गुरुङ /एन्तर्पेन, बेल्जियम हामीसितपनि योजना छन् । अक्किल र बिचार छन् हाम्रा उत्पादनहरु यहाँ स्थापित गर्ने । फाइदा लिने र फैलाउने । सुबिधा लिने । आउनुस् बसेर छलफल गरौं । हाम्री तेस्रो मुलुकका नागरिक भएकाले...

रक्सी र चुरोट भन्दा ट्विटर र फेसबूकको लत खतरा

फ्रेब्रवरी १९, २०१२

मेडियाको तलतल कति बिघ्न हुने रहेछ । तपाई चुरोट, बिँडी तान्नुहुन्छ । रक्सी पिउनुहुन्छ भने त्यसको खतरा र लत कत्तिको हुन्छ ? तर सामाजिक मडिया हेर्नुहुन्छ । पढ्नुहुन्छ । वा मेडिया नभैहुन्न भने ? चुरोट र रक्सीको...

1 32 33 34 35 36 54