विविध

दूतावासको छायाँमा पत्रकारको दशैं

नोभेम्बर ६, २०१२

–तेजेन्द्र प्रसाईं / बेलायत नेपाल पत्रकार महासंघ बेलायत शाखाका केहि पत्रकारले दशैंको भोज खाए दुतावासमा । भोजमा अन्य नेपालीसितै रमाए । भोज चलिरहँदा राजदूत सुरेश चन्द्रा चालिसेले निम्ता दिएका मध्ये केहि पत्रकार दुतावासको यस्सो कुनामा बसे नेपाल...

उज्यालो अझै बाँकी छ

नोभेम्बर ६, २०१२

• धनराज गिरी जीवनमा एक दिन मात्र होइन एक क्षण पनि मूल्यवान हुन्छ, यदि त्यो क्षण, त्यो पल ‘moment’  सार्थक पल हुन्छ भने । मिति २०६९ साल असोज २२ गते सोमबार एउटा सार्थक दिन बनेर गयो ।...

यूरोपभरिको घडी घुम्दा २५ घण्टाको दिन र रात

अक्टोबर २८, २०१२

२४ घन्टाको हुनु पर्ने हो दिन र रात । तर आज यूरोपभरि २५ घण्टाको हुन्छ । हातैमा भएको घडीमा एक घण्टा थपिन्छ  । हेर्दै गरेको कम्प्युटरले एक घण्टा बढि समय निकाल्छ आज । अरु देशमा के हुन्छ...

बेलायतमा राजदुत चालिसेको नदेखिएको पाटो

अक्टोबर २२, २०१२

∙ युधिष्ठिर सन २००९ मा सुरेश चन्द्र चलिसे बेलायतको १९ औं राजदुत नियुक्त भएर आउँदा त्यस अघिका राजदुत मुरारिराज शर्मा अपदस्त गरिएको शैलीमा हटाइएका थिए । मुरारीराज शर्माको गुनाह यत्ती मात्र थियो, लण्डन दुतावासको क्षेत्रमा पर्ने नर्वेमा...

पत्रकार बन्न इन्स्पेक्टर थर्काउने गाण्टेका कथा

अक्टोबर १८, २०१२

–गुमनाम    बम्बैमा हिरो बन्न हिंडेको गाण्टे लामा लामा दाह्री पालेर दुई बर्ष पछी...

आजकै दिन मृत्युदण्ड पाऊँ हजुर

अक्टोबर १६, २०१२

– गुमनाम (द्धितिय) कुनै बेला गुमनाम द्धितिय कांग्रेसी कायकर्ता थियो । तर उसका सबै साथी माओवादी । साथीले उसको दिमाग माओवादको लुँडोले यसरी माझिदिए कि ऊ भोट काँग्रेसलाई दिने । तर भौतिक, नैतिक र आर्थिक सहयोग भने...

स्पाईनल ईन्जुरी र पुनर्स्थापना केन्द्रको आवश्यकता

अक्टोबर ११, २०१२

• डा.कृष्ण प्रसाद पौडेल / मेरुदण्ड र हाडजोर्नी विशेषज्ञ भरतपुर अस्पताल मेरुदण्ड र सुषुम्ना नाडीको वनावट मानव शरीरको हरेक अंगको संरचना जटिल भए झैं मेरुदण्ड र सुषुम्ना नाडी (Spinal Cord) को वनावटपनि जटिल र वढी संवेदनशील छ...

फलफूल पत्रकारिता र ई–चाकडी

अक्टोबर ४, २०१२

∙ गुमनाम द्धितिय भिनाजु……म कतारबाट…….मैले…… –ए बुझें । सर अस्ति मात्र…. –हो है हेर्न पाउनु भएन है ? –अहँ, पाइन । यस्ता र यस्तै खाले खबर आएका थिए । आइरहेका पनि छन् । केही फेसबुकमा । केही फोनमा...

“बिदेश गएर साइकल चढ्न लाज लाग्दैन ?”

सेप्टेम्बर २४, २०१२

• सोमना थारु / बेल्जियम धेरै समयको अन्तरालपछि आज फेरी कलम हातमा लिएको छु । तर यस अघि झैं राजनितिक विषयमा हैन । अलि फरक प्रसंग जुन मेरो विगतको यात्रा सस्मरणसँग जोडिएको छ । त्यहि प्रसंगसँग जोड्दै...

लेखका कारण नेपालीलाई डिभी पर्यो है !

सेप्टेम्बर २२, २०१२

–गुमनाम (द्धितिय) शर्त : एउटा लेखका कारण नेपालीलाई डिभी पर्यो । कसलाई पर्यो भनेर जान्न पुरै लेख पढ्नु पर्नेछ । प्रकार : यो लेखको कुनै टुप्पो र पुच्छर छैन् । सिलसिलेबार पनि छैन् । समुद्रको गहिराईमा पुगेर...

1 29 30 31 32 33 54