विविध

असक्षम जनसेनासित अकस्मात विमानस्थलमा भेट

डिसेम्बर २०, २०१२

● शिव सापकोटा / भियना मानिसहरु आफ्नो जिवन राम्रो बनाउँछु भनेर अनेक लहरा पहराबाट उझेली खेल्दै अगाडि बढिरहेका छन् । त्यस्तै रफ्तारमा हुँदा हुँदै हामी अर्काको बारेमा प्रश्न गर्छौ । आँफैलाई म के गर्दै छु भन्ने नै...

किन बस्छस मेरो देशमा ?

डिसेम्बर १४, २०१२

● गुमनाम (द्धितिय) एउटा मान्छेको कामले सारा देशको प्रतिनिधित्व गरेको हुँदो रैछ र एउटा देशको छबिसँग त्यो देशका सबै नागरिकको प्रतिष्ठा जोडिएको हुँदो रैछ । यसबारेमा मेरा केही नीजि भोगाईहरु छन् । केही दिन अघि मैले बाटोमा...

बीना निम्तोका बेढंगी मामा र निशाना छापले दिनु दिए बेल्जियममा दुख

डिसेम्बर ११, २०१२

  ● शेर बहादुर छन्त्याल / बेल्जियम विहानै कामको हतारो थियो । नोकरी दिने निकायको उर्दी ‘प्राविधिक सुरुक्षा सम्बन्धी तालिम’ लिनै पर्ने । हिंड्नै आँटेको थिएँ । टिणिङ्ग ढोकाको घण्टी बज्यो । झ्यालको पर्दा खोलेर नियालेँ ।...

बेल्जियममा स्मारक निर्माण : केहि सुझाब

डिसेम्बर ३, २०१२

   ● गुमनाम पाँचौँ स्मारक सम्बन्धि समाचार पढेर सारै दुख लाग्यो र यो लेख्न मन लाग्यो । बेल्जियमका पदका भोकाहरु जहाँपनि कुकुरले हड्डीकालागि लडे झैँ लड्छन् । भाषण गर्न मन्चमा उक्लन कति मन लागेको हो लाग्न पनि...

ढल्यो एउटा आस्थाको मियो

डिसेम्बर २, २०१२

मर्ने बेलामा हरियो काँक्रो भने झैं उनका बारेमा धेरै कुरा लेखिए । लेखिँदै छन् । लेखिएलान् अझ केहि दिन । बाँचुन्जेल उनलाई न कांग्रेसले हेर्‍यो न कार्यकर्तालेनै उनको बास्तविक उदाहरणिय जिवनलाई आम कार्यकर्ता र जनतामा स्थापित गराउन...

तपाईले दिनको १० भोट दिए जेल भित्रका सयौं वालवालिकाको उद्दार

नोभेम्बर २४, २०१२

समाज बदल्न कहिलेकाहिँ ठूलो रकम चाहिन्न । आफैंले ज्यान फालेर लाग्नुपनि पर्दैन । सानो सहयोगलेपनि त्यस्ता कामलाई प्रोत्साहित गर्न सकिन्छ । एक्कै छिन कम्प्युटरमा बसेरपनि समाज सेवा गर्न सकिन्छ । अहिले यस्तै मौका आएको छ । यदि...

बेल्जियममा उधारो दान, नगद सम्मान

नोभेम्बर २०, २०१२

● लेखक : बराजु केही दिन पहिले बेल्जियममा धर्मका नाममा अधर्मीहरु नामक लेख लेखेको थिएँ, वास्तवमा म लेखक वा पत्रकार होइन । बेल्जियमका ठुला ठुला पत्रकार र लेखकको अगाडी म केही होइन । ‘उधारो दान नगद नगद...

बेल्जियममा धर्मका नाममा अधर्मीहरु

नोभेम्बर १९, २०१२

लेखक : बराजु जव मानिससँग चेतना र विवेक गुम्छ तव उसको चेतनाले आफ्नो संस्कार, आफ्नो नाता गोता, माता पिता र इष्टदेवताहरु भुल्छ । हाम्रो मस्तिष्कलाई चेतनाले डोर्‍याइरहेको हुन्छ भने बिबेक त्यो हो , राम्रो वा नराम्रो गलत...

सुरुङ भित्र भगवान जप्दै ईजरायलका नेपाली चेली

नोभेम्बर १७, २०१२

“आज राति के के हुने हो, कसले जान्ने हो ? मध्यरातमा साइरन बज्यो भने बुडी लिएर कता जाने हो ? पशुपतिनाथ रक्षा गर प्रभु एक मुठी भएको श्वासलाई ! ” “ल यो लडाई साम्य भएर बाँचियो भने...

कथा : कमैया (भाग २)

नोभेम्बर ११, २०१२

(यस कथाको पहिलो भाग पढ्न यहाँ क्लिक गर्नुहोला) • सोमना थारु / बेल्जियम “हजुर मालिक तपाइहरुले २ वर्षको मालपोत तिर्नु भएको रहेनछ । त्यहि मालपोत तिर्न भनेर जिल्ला मालपोतबाट आएको चिठ्ठी हो हजुर ।” रामप्रसादले पत्रमा लेखिएको...

1 28 29 30 31 32 54