कभर स्टोरी

शाहरुखले बनाए कार्यालयलाई आइसियु अस्पताल

अगस्ट १०, २०२०

एजेन्सी, मुम्बई भारतीय अभिनेता शाहरुख खानले कोरोना महामारीका बिरामीहरुलाई उपचार गराउनका लागि मुम्बई खार स्थित आफ्नो कार्यालयलाई आइसीयुमा परिणत गरेका छन् । यस अघि उनले यो कार्यालयलाई मुम्बई महानगर पालिकाले क्वारेन्टाईनको रुपमा संचालन गर्दै आइरहेको थियो ।...

कोरोना भाईरस रोक्ने विशेष प्रोटिन पत्ता लगाएको स्विसहरुको दाबी

अगस्ट ९, २०२०

स्विजरल्याण्डका विशेषज्ञहरुले कोरोना भाईरसका जिवाणुहरुलाई रोक्ने विशेष खाले प्रोटिन पत्ता लगाएको दाबी गरेका छन् । माईक्रो बायोलोजीमा प्रकाशित रिपोर्टका अनुसार मानव प्रतिरक्षा प्रणालीबाट उत्पादित प्रोटीनले कोरोइड भाइरसलाई कडाइका साथ रोक्न सक्छ । साथै सार्स-२ लाईपनि रोक्न सक्ने...

स्विस र इटालीका प्रहरीद्वारा ७५ माफिया पक्राउ

अगस्ट ८, २०२०

स्विस र ईटालिका प्रहरीहरुको संयुक्त अनुसन्धान टोलीले ७५ जना संदिग्ध माफियाहरुलाई पक्रेको छ । ड्राङ्गेटा नामका ति माफियाहरुलाई तिनले सामूहिक छापा हानेर पक्राउ गरेका हुन् । वर्षौंको अनुसन्धानपछि तिनले पहिचान गरेर दुबै तर्फको प्रयासमा सामूहिक तरिकाले छापा...

भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्व राजा भागे देश छोडेर

अगस्ट ८, २०२०

 नेपालप्लस सम्वाददाता, वार्सिलोना स्पेन, भ्रष्टाचारको आरोपमा चारैतिरबाट आलोचना खेपिरहेका ८२ वर्षिय पूर्व राजा हुवाँ कार्लोस देश छोडेर बेपत्ता भएकाछन् । सन् ००८मा मक्कादेखि मदिनासम्म जाने रेल निर्माणको क्रममा साउदी अरबका तत्कालीन राजा अब्दुल बिन अब्दुल अजिजसँग एक...

कोरोना महामारी विश्वभरि बढ्दै, रोकथामका उपाय ढिलो

अगस्ट ६, २०२०

युरोपको यस गर्मी अवधिमा कोरोना भाईरस (कोभिड १९) को धेरै प्रकोप युरोप र विश्वको बाँकी भागमा झन बढि देखा परेको छ । धेरै देशहरूले आफ्ना शहर वा जोखिममा रहेका क्षेत्रहरूमा दोस्रो लक्षित नियन्त्रणका उपायपनि शुरू गरिरहेका छन्...

बिजुलीबाट चल्ने विमानको स्विजरल्याण्डमा पहिलो उड़ान

अगस्ट ६, २०२०

नेपालप्लस प्रतिनिधि, स्विज़रल्याण्डको फ्रिबर्ग शहरमा बिजुलीबाट चल्ने विमानको पहिलो सफल उड़ान गरिएको छ । युरोपेली यूनियनको विमान सुरक्षा एजेंसीद्वारा आधिकारिक रुपमा स्वीकृति प्राप्त स्लोभानियाको पीपीस्ट्रेल कम्पनीले यो विमान बनाएको हो । यो परिक्षण स्विसको अल्पाइन एयरप्लेन्सको सहकार्यमा...

कोरोना भाइरस महामारी लामो समयसम्म रहने

अगस्ट ५, २०२०

विश्व स्वास्थ्य संगठनले कोरोना भाईरसको महामारी लामो समयसम्म रहने चेतावनी दिएको छ । विश्व स्वास्थ्य संगठनको आपतकालिन समितिले यस्तो चेतावनी दिएको हो । उसका अनुसार विश्वभरिका सरकार र नागरिकले यसका बिरुद्द सचेतना अपनाउनुपर्ने र आर्थिक अवस्थालाई सुधार...

लेबनानमा भयंकर विस्फोट: २७ मारिए, २५ सय घाईते

अगस्ट ५, २०२०

लेबनाननको राजधानी बेरुतमा भयंकर विस्फोट भएको छ । यो बिस्फोटमा परेर कम्तिमा २५ जना मारिएका छन् । २५ सय घाईते छन् । के कारणले बिस्फोट भएको हो भन्ने यकिन छैन । भिडियोमा देखिए अनुसार च्याउको डल्लो जस्ता...

“मुख छोपिन्न, भ्याक्सिन लाइन्न” भन्दै जर्मनीमा लाखौंको प्रदर्शन

अगस्ट २, २०२०

कोरोना भाईरसको प्रकोप फेरि बढ्न थालेपछि जर्मनीको सरकारले मास्क र भ्याक्सिन लगाउन ल्याएको नितिबिरुद्द जर्मनीमा लाखौंले प्रदर्शन गरेका छन् । उनीहरुले ‘मास्कले मुख छोप्दैनौं, भ्याक्सिन लाउँदैनौं’ भन्दै जर्मनीको बर्लिन शहरमा शनिवार प्रदर्शन गरेका हुन् । फ्रान्स २४...

महिला हिंसा बिरुद्दको युरोपेली सन्धी युरोपेली युनियनकै देश पोल्याण्डले नमान्ने

जुलाइ २७, २०२०

महिला हिंसा बिरुद्दको युरोपेली सन्धीबाट युरोपेली युनियनकै देश पोल्याण्ड बाहिरिन खोजेको छ । बिध्यालयमा महिला हिंसा बिरोधी पाठ सिकाउँदा आफ्ना बाबु आमाको अधिकार बिरुद्द जान्छ भन्दै पोल्याण्ड महिला हिंसाबिरुद्दको सन्धिबाट बाहिरिन खोजेको हो । पोल्याण्डका कानुन मन्त्री...

1 2 3 12