संविधान सभा
फिरंगी बलभद्र र म्याचफिक्सरहरु

सुमन सापकोटा ‘अजय‘ युद्द र फुटबल खेलमा लगभग समानता देखिन्छ । फरक यत्ति मात्रै हो की फुटबल खेलमा युद्दमा जस्तो हार र जित हुन्छ । तर दुई पक्षबिच काटामार र मृत्यु भैहाल्दैन । ईतिहासका पानाहरु पल्टाउँदा यस्तै...
संविधान सभाको घाँडो बिसाउन सडक र सदनमा भिडन्तको तयारि

पहिलो संविधान सभा नेपाली कांग्रेस र एमाले लगायतका केही दललाई घाँडो भएको थियो, शुरुमा । संविधान सभाको अन्तिम समयसिमातिर आइपुग्दा संविधान सभाकै सबैभन्दा ठूलो दल एकिक्रित माओवादीलाई घाँडो बनेको थियो । अहिलेको दोस्रो संविधान सभा त झन्...
नयाँ संविधान : प्रक्रियामा गए महँगो पर्ला
पहिलो संविधान सभाबाटै संविधान बनाउने सकिने संभावना थियो । यदि प्रक्रियागत रुपमा गएको भए । त्यो बेला प्रधानमन्त्री डा बाबुराम भट्टराईले गद्दारी गरिदिए । त्यसमा माओवादी अध्यक्ष अध्यक्ष प्रचन्डले ताली बजाइदिए । त्यो संविधान सभा भंग गरियो...
कस्ता लागे कांग्रेसका दुई मोडल ?

नेपाली कांग्रेसले राज्य पुनःसंरचनाको प्रस्ताव गरेको छ । त्यसमा संघीय प्रदेशका दुई मोडल छन् । तिनमा ६ वा ७ प्रदेश हुने भनिएको छ । ६ प्रदेश मध्ये तराईमा पश्चिम तराईलाई नवलपरसीदेखि बर्दियासम्मका जिल्ला मानेको छ। पूर्वी तराईलाइ...
संविधान सभाको निर्वाचनबारे के भन्छन् त युरोपका नेपाली ?

● सन्तोष न्यौपाने / बेल्जियम नेपालमा निर्बाचन समय नजिकिँदै गर्दा जति प्रचार प्रसार र रनौकता बढेको छ बिदेशमा रहेका नेपालीहरुमा पनि उत्तिकै उत्साह छाएको छ । अझ यहाँ रहेका नेपालका राजनैतिक भात्री संगठनहरुका कार्यकर्ताहरुमा देशमा भन्दा बढी चुनाव...
अब त आँखा खुल्छ कि एमाले र कांग्रेसको ?

गत संविधान सभामा नेकपा माओवादी पहिलो दल बन्यो । माओवादी सरकारमा जाँदा जाँदै ति आफैंमा खण्डित भए । अन्तत फुट्यो । अहिले नेकपा-माओवादीका पक्षतिर करिब सय जना सभासद छन् । के यो कम हो ? २० सिटनै...
चुनाव बहिस्कार गरौं : राष्ट्रियता बचाऔं

● डा. शास्त्र दत्त पन्त संबिधान देशमा एक चोटी बनाउने विषय हो । नेपालमा ६६ बर्षमा ८ बटा संबिधान बनिसकेका छन् । अब आठौं बनाउनेतर्फ लागिएको छ । बेलायतले संबिधान नै नबनाईकन उच्चस्तरको प्रजातान्त्रिक अभ्यास गरेको छ...
चुनावमा निस्किने नेपाली सेना चुनाव पछि फर्केला त ब्यारेक ?
हुन त मंशिर ४ मा आव्हान गरिएको संविधान सभाको दोस्रो निर्वाचन हुन्छनै भन्ने निश्चित छैन । तरपनि यहि चुनावकालागि भनेर नेपाली सेना परिचालन गर्ने निश्चित भएको छ । राष्ट्रपती सेना परिचालनको सरकारी प्रस्ताबलाई स्विकार गर्न बाध्य भए...
मंसिर ४ टर्ला जस्तो भो, हुँदै हुन्न त चुनाव ?
होला कि नहोला होला कि नहोला भन्ने धरमर हुँदा हुँदै मंसिर ४ मा चुनाव नहोला जस्तो पो देखियो । यदि मंसिर ४ मा चुनाव भएन भने नेपालमा कहिल्यैपनि संविधान सभाको चुनाव नहुने ठोकुवा एकिक्रित नेकपा माओवादीका नेता...



