महिला सरोकार

आफ्नै मामाघर जान नपाउने यो कस्तो कानुन ?

मार्च १४, २००९

–सुनीता रोक्का, हंगेरी    महिलाका सन्दर्भमा फर्किएर हेर्दा हंगेरीमा हाल जम्मा सात जनामात्रै नेपाली महिला हुनुहुन्छ । त्यसमध्ये एक नेपाली महिलाको तिब्बती नागरिक, एक महिलाको हंगेरियनसँग बिवाह भएको छ । एक जना महिला वातावरण विषयमा स्नातकोत्तर गर्दै...

के के भयो प्रथम यूरोपस्तरिय महिला सम्मेलनमा ?

मार्च १०, २००९

०९ मार्च पेरिस       (सम्मेलनलाई सम्बोधन गर्दै डा उपेन्द्र महतो र त्यसपछि मञ्चमा प्रथम एनआरएन केन्द्रिय अध्यक्षका नयाँ उम्मेदवार रामप्रताप थापा,एनआरएन यूरोप महिला प्रतिनिधी उषा शर्मा र जानकी गुरुङ लगायत सहभागीहरु)     यूरोपमा रहेका...

यूरोप भरिका नेपाली नारीको यस्तो थियो पेरिसमा जमघट

मार्च ९, २००९

हिजो मार्च ८ । अन्तर्राष्ट्रिय महिला दिवस। एनआरएन फ्रान्सले पहिलो यूरोप स्तरिय महिला भेला गर्‍यो पेरिसमा । कार्यक्रम भब्य रुपमा सम्पन्न भयो भन्ने आम मानिसहरुको धारणा पाईयो । कार्यक्रम उद्घाटन एनआरएन फ्रान्सको तर्फबाट पेरिस निवासी जगदम्बा अमात्य,एनआरएन...

केहि नगरि ज्यान जाला फर्किए त !

मार्च ८, २००९

      आफ्नो समाज । आफ्नै परिवेश । त्यहि देशले हुर्कायो । बढायो र यहाँसम्म आउन सक्ने बनायो । त्यो सुन्दर कलाक्रिति । त्यो प्राक्रितिक सौन्दर्यता । त्यस्ता विशाल ह्रिदय भएका नागरिक । आफ्ना परिवार ।...

क्या साहसी किशोरीहरु

मार्च ५, २००९

              (दाहिनेबाट क्रमश: शुशिला ठकुरी, अर्चना तुलाधर र कला राई) यि तिनै जनासित खासै परिचय थिएन । शुशिला नेपालप्लसमा आक्कल झुक्कल कविता र गजल लेख्थिन । प्रत्यक्ष भेट त के पत्राचार सम्म नभएको । उनलाई आगामी आईतबार...

सँगठीत हुँदैमा महिला स्वतन्त्र हुन्छ र ?

फ्रेब्रवरी २८, २००९

    फेब्रुअरी २० तारिखमा ददिराम जी ले यसै ब्लगमा खोइ त महिला जहाँ पनि पुरुषकै बर्चश्व भन्ने लेख लेख्नुभएको थियो । बिषय एकदम राम्रो थियो । मेरो बिचारमा लेख्न खोजिएको बिषयपनि उठाउनै पर्ने बिषय थियो ।...

के के हुँदै छ प्रथम यूरोप स्तरिय महिला भेलामा ?

फ्रेब्रवरी २७, २००९

बिदेशमा बस्ने नेपाली महिलाहरुका समस्या, गुनासा, अप्ठेरा र अवस्था भन्नासाथ हम्रो मानसपटलमा झट्ट याद आउँछ खाडीमा काम गर्ने नेपाली महिलाहरुको । तिनका कठिनाईका बारेमा चर्चा हुन्छ । तिनैका कथा र ब्यथाले स्थान पाउँछन । तर सुन्नु भएको...

खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ?

फ्रेब्रवरी २०, २००९

(खोइ त महिला ? जहाँपनि पुरुषकै बर्चस्व ? यो ड्यासमा बस्न लायकको महिला एक जनापनि नभएर हो ?)   यो नारी समानता र संलग्नताका गफ धेरै उठ्छन । गरमागरम बहस र छलफलपनि निकै चल्छन । यो उठाउनेपनि...

बल्ल पाईन बारबराले नेपाली नागरिकता

फ्रेब्रवरी ११, २००९

बितेको ४७ वर्षदेखि नेपालमा बसेकि बारबरा एडम्स । नेपाल छिरेदेखि उनलाई नेपालको मोहले गाँजि रह्यो । तानिरह्यो । नेपाल छोडेर बिदेश जान पाए सायद अहिलेका किशोर किशोरीहरु पाँच प्रतिशतपनि नेपाल बस्ने थिएनन होला । तर नेपालीहरु जहाँ...

यूरोप भरिका महिलाले गर्नेभए फ्रान्समा जमघट

जनवरी २८, २००९

यूरोप भरिमा महिलाहरु कति छन ? ति कहाँ कहाँ छन ? के काम गर्छन ? तिनका कठिनाई, दुख, पीडा, बेदना, सजिला र असजिला के के छन ? कसरि महिलाहरु आफ्ना समस्यालाई चिरेर अगाडि बढ्न सक्लान ? यो...

1 5 6 7 8