महिला सरोकार

महिलाले पाईन्ट लगाएकोमा जेल सजाएँ

सेप्टेम्बर २४, २००९

“अरु देशले के कति गरिसके पुगिसके ब्रह्माण्ड नै तनतनी, हाम्रो बुढो बाहुन मस्त छ अझै छामी टुप्प्पी जनै कन्दनी” -बालकृष्ण सम हुन त मैले यो अलि पहिले पनी दोहोर्र्याए जस्तो लाग्छ । छिमेकी मूलुककाले कति प्रगती गरिसके...

जागिर खाने पत्नी घर निकाला

सेप्टेम्बर १४, २००९

–गिता घिमिरे/अछाम  गैह्र सरकारी संस्थामा बसेर देशका बिकट बस्तीहरुमा काम गर्दै जाने क्रममा धेरै अनुभवहरु सँगालने मौका पाइन्छ । गाँउ वस्ती घुम्दै जादाँ कतिपय त कल्पना सम्म नगरेका कुराहरु सुन्ने र बुझ्ने मौका मिल्छ । मैले सुदुर...

लोग्नेलाई सेक्समा सन्तुष्ट नपारे श्रीमतीलाई भोकै राखिने

अगस्ट १६, २००९

सारा संसार भरि महिला हक र अधिकारका नारा, बहस र छलफल चलिरहेको छ । नेपालमै अब ३३ प्रतिशतबाट महिलालाई राष्ट्रका हरेक ठाउँमा ५० प्रतिशत स्थान हुनु पर्ने माग उठिरहेको छ । पत्नीको इच्क्षा बिपरित यौन सम्पर्क गरे...

सूदुर पश्चिममा महिलाको अवस्था

जुलाइ २५, २००९

 -रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ सुदूर पश्चिमाञ्चलको घेरै जसो जिल्लाहरुमा महिलाहरु सुत्केरी प्रायः जसो गोठमा गराउने गरेको, केहीले अस्पताल वा स्वास्थ्य चौकीमा गराउने गरे पनि...

कस्तो छ नेपालमा महिलाको स्थिति ?

जुलाइ १९, २००९

-रुपा मिश्रा/राजेन्द्र कुमार लाल कायस्थ  प्रिष्ठभूमी  नेपाली समाज हिन्दु आर्यन संस्कृतिमा आधारित छ । कुनै पनि धर्मले महिलाप्रति भेदभाव गरेको तथ्य उल्लेख भएको पाइदैन् । तर धर्मको गलत व्याख्यागरी महिलाहरु प्रति भेदभाव धेरै वर्षदेखी चलनचल्तीमा भएको पाइन्छ...

सुदुर पश्चिममा लतारेरै बिहे

जुलाइ १०, २००९

गीता घिमिरे, सुदुर पश्चिम  आफु गैह्र सरकारी संस्थामा काम गर्ने मान्छे परें । संस्थागत बाध्यता आफ्नै ठाउँमा छन् । संस्थाको अनुमती बेगर केहि कुरा बाहिर लैजान पाइँदैन। भोलि कसको सत्ता हुने हो । कसले कसलाई के आरोप...

एक क्रान्तिकारी महिलालाई श्रद्दा सुमन

जुन १३, २००९

शैलाजा आचार्य लामो समयसम्म अस्पतालका कोठाहरुमा बसेर ढलिन । निमोनिया लगायतका रोगसँग लडाइँ गर्दा गर्दै म्रित्युले जित्यो, उनले हारिन शुक्रबार बिहानै । तर उनलाई म्रित्युले भौतिक रुपमा मात्रै जितेको  हो । नेपालको प्रजातान्त्रिक आन्दोलनमा, जनताको मन मस्तिष्कबाट...

देह व्यापार रमाइलोका लागि

अप्रिल ११, २००९

-अमिका राजथला-   यौन व्यवसायी महिलाहरूसँग यौन व्यवसायमा लाग्नुको कारण सोध्दा उनीहरूको सटिक जवाफ हुने गर्दछ–आर्थिक वाध्यता । यद्यपि उनीहरूको आर्थिक वाध्यता मात्र यौन व्यवसायमा लाग्न प्रेरित नगरेको यस लेखकको ठम्याई छ । अर्थात, आर्थिक वाध्यता मात्र...

महिला सम्मेलनले थपेका चुनौती

मार्च २४, २००९

-मैयाँ कटुवाल-   मानविय विकास र भौतिक बिकास नगरिकन हरेक क्षेत्रमा पिछडिएका महिलाहरुमा अधिकार र उपयोग गर्ने चेतना जगाउनुपर्छ । राष्ट्रिय बिकासमा महिलाको भूमिकालाई प्रभावकारी बनाउन आवश्यक छ । नीति निर्मणको तहमा महिलाको पहुँच हुनु अनिवार्य छ...

आर्थिकरुपले आत्मनिर्भर नहुन्जेल नारी स्वतन्त्रता सैद्दान्तिक मात्र

मार्च १७, २००९

-डा समता प्रसाद महतो   “नारी समानताको सबैभन्दा महत्वपूर्ण पक्ष अवसरको प्राप्ति हो भन्ने मलाई लाग्छ । हामीले ३३ प्रतिशत आरक्षणको कुरा भन्दापनि ५० प्रतिशतनै अवसर पाउनेगरि व्यक्तित्वको विकास गर्नुपर्छ । ३३ प्रतिशत मागेर आफुले आफैंलाई किन...

1 4 5 6 7 8