महिला सरोकार
आफ्नै लोग्नेको ठगीबाट जोगिनपनि पढ्न थाले महिलाले

● गिता घिमिरे / डँडेल्धुरा नेपालमा अधिकतम महिला अशिक्षित छन्। कृषि पेशाबाट जीविकोपार्जन असम्मभव भएकाले यहाँका अधिकांश पुरुष भारत पलायन हुन्छन् । त्यसमा पनि दलित समुदायका व्यक्तिहरुको स्थीति झन् दयनिय छ । समग्रमा महिलाको अवस्था नाजुक छ । झन...
महिलालाई अधिकार दिन त ‘कामरेड’ पार्टी झन् कन्जुस
‘कथनी र करनी फरक हुन्छ’ भन्थे, हो रैछ । आधा आकाश र आधा धर्ती । एकै रथका दुई पाङ्रा । पाताल र भूतल । एकै सिक्काका दुई पाटा । कम्युनिस्टहरुले महिला अधिकारका कुरा उठाउँदा फलाक्ने नारा हुन्...
पती पत्नीनै एक आपसमा झुठो बोलिरहेका त छैनन् ?
-राजेन्द्र लाल भनिन्छ यदि श्रीमान तथा श्रीमतिको सम्वन्ध एक आपसमा विश्वास र सत्यमा आधारित छ भने त्यो सम्वन्ध धेरै मजवुत तथा दिर्घकालिन हुन्छ र कसैलेपनि त्यसको जगलाई हल्लाउन सक्दैन । तर हालै भएको र्सर्वेक्षणवाट महिलाको तुलनामा पुरुषले...
के के छन दोस्रो यूरोपस्तरिय महिला सम्मेलनको घोषणापत्रमा ?

अन्तर्राष्ट्रिय नारी दिवसका उपलक्ष्यमा हिजो बेल्जियमको एन्तरपेन शहरमा दोस्रो यूरोप स्तरिय महिला सम्मेलन भयो । पहिलो गत साल पेरिसमा भएको थियो । हिजो भएको सम्मेलनले दोश्रो युरोपीयन महिला सम्मेलन २०१० घोषणा पत्र जारी गरेको छ । घोषणापत्रलाई...
यूरोपमापनि कहाँ रहेछ त महिलाको स्थान ?

-शुसिला राना मगर / अष्ट्रिया म अष्ट्रिया आएको डेढ वर्ष भयो । यो डेढ वर्षमा मैले थुप्रै संघ संस्थासँग समन्वय गर्ने, वातचित गर्ने मौका पाएको थिएँ । तर यहाँ चाहिँ मैले महिलाहरु प्रति कस्तो धारणा र अवस्था...
प्रेमपत्र लेख्ने डरले छोरीलाई स्कूलै नपठाउने ?
-गिता घिमिरे के कति कारणले गर्दा गैरसरकारी क्षेत्रमा जागिर गर्न पुगें त्यो लामो कथा हो । गरिब, अशिक्षित, भोका जनता समक्ष धेरै पटक उनीहरुको अवस्था बुझ्न घर घर गईयो । कहिले शिक्षा अथवा रोजगारीका कुरा गर्न त...
एउटा खसी र दुई हजारमा किनेको लोग्ने

–गिता घिमिरे गत शनीवार बिहान उठ्दा उठ्दै कोठा सफा गर्ने जाँगर चल्यो । केही दिन यता अलि व्यस्त भएकाले कोठा पनि भद्रगोल भइसकेको रहेछ । शुरु कहाँबाट गर्ने ? यसो यता उति हेर्दै थिएँ । किताब राख्ने दराजबाटै...
महिलाद्धारा पुरुषमाथि गरिने हिंसा लैङ्गकि विभेदभित्र पर्ने की नपर्ने ?
-सरोजदिलु विश्वकर्मा गएको महिनामा संचारिका समुहद्धारा आयोजित एक छलफलले एक प्राशंगिक वहस उठायो, जहाँ राष्ट्रपतिका सल्लाहकारदेखि विशिष्ठ विचारकसम्म र एफ्एम् रेडियोहरुका प्रवन्धकहरुदेखि राष्ट्रिय-अर्न्तर्राष्ट्रिय पत्रकार, टेलिभिजनका सम्पादकज्यूको उपस्थिती थियो । महिला सज्जनवृन्दमा बविवा बस्नेत, बृन्दा हाडादेखि रमासिंहसम्मका ब्यक्तित्वहरु...
छिमेकी देश जाँदा’नी यत्रो टंटा ?
–गीता घिमिरे/देहरादुन कति गाँउ मात्रै घुम्ने । अनि सधैं गाँउ घरका मात्रै कुरा । कहिले त यसो शहरबजार तिर गई रमाईलो हेर्न मन लाग्ने । कार्यलयबाट विदा नलिएको पनि निकै भएको थियो । फेरी दशैको टिका पछि...



